खेलकुद Football 

साउदीमा रोनाल्डोले फेरि देखाए जादू, टिमलाई दिलाए जित

काठमाडौं। साउदी प्रो लिग फुटबलमा क्रिस्टियानो रोनाल्डो आबद्द अल नसरले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा नसरले डामाकलाई ३-० गोल अन्तरले हराएको हो । अल नसरको जितमा रोनाल्डोले ह्याट्रिक गोल गरे। खेलको १८ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । २३ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे। त्यसपछि खेलको ४४ औं… Read More
खेलकुद Football 

नेपाली फुटबलका लागि थपियो ठूलो खुसीको खबर

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले थ्री नेसन्स कप फुटबल प्रतियोगिता आयोजनाको तयारी गरेको छ । फागुन १९ गतेबाट सुरु हुने ए डिभिजन लिगको प्रारम्भिक ब्रेकपछि एन्फाले तीन देश सम्मिलित थ्री नेसन्स कप आयोजनाको तयारी गरेको हो । नेपालले आगामी चैतमा भुटान र लाओसलाई समावेश गर्दै प्रतियोगिता आयोजनाको तयारी थालेको हो । प्रतियोगिता आयोजनाका लागि एन्फाले कार्यसमिति बैठकमा प्रतियोगिता आयोजनाको… Read More
खेलकुद Football 

घरेलु मैदानमा यसरी हारबाट जोगियो बार्सिलोना

काठमाडौं। युरोपा लिग अन्तर्गत नकआउट चरणको प्ले अफको पहिलो लेगमा म्यानचेस्टर युनाईटेड र बार्सिलोनाले बराबरी खेलेका छन् । क्याम्पनाउमा बिहीबार राति भएको खेलमा युनाईटेड र बार्सिलोनाले २-२ गोलको बराबरी खेलेका हुन्। रोमान्चक खेलमा सुरुआती अग्रता बार्सिलोनाले बनाएको थियो । खेलको ५० औं मिनेटमा मार्कस अलन्सोले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए । तर, मार्कुस राषफोर्डले ५२ औं मिनेटमा गोल… Read More
खेलकुद Football 

आर्सनलमाथि सिटीको शानदार जित, लियो अंक तालिकामा अग्रता

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा आर्सनललाई ३-१ गोल अन्तरले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो । आर्सनलको मैदानमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुएन, ज्याक ग्रेलिस र अर्लिङ हालाण्डले एक एक गोल गरे । आर्सनलका बुकायो साकाले एक गोल फर्काए । खेलको २४ औं मिनेटमा ब्रुएनको गोलबाट सिटीले सुरुआती… Read More
खेलकुद Football 

मेस्सीबारे पत्ता लाग्यो एउटा अनौठो तथ्य, सुन्दा विश्व नै चकित

काठमाडौं। विश्वकप विजेता अर्जेन्टिनी टिमका कप्तान लियोनल मेस्सीबारे एउटा तथ्य फेला परेको छ। सन् २००४ मा मेस्सीले बार्सिलोनाका लागि डेब्यू गरेपछिको समयमा ‘लियो’ नामको लोकप्रियता ३५० प्रतिशतले बढेको एक अनुसन्धानले पत्ता लगाएको हो। आर्थिक सेवा प्रदायक युुुरोपेली कम्पनी मास्टरकार्डले पछिल्लो दुई दशकको जन्मदर्ता तथ्यांक विश्लेषण गरेको थियो । यसबाट के पत्ता लाग्यो भने बेलायतमा सन् २००४ यता जन्मिएका ७७ हजार… Read More
खेलकुद Football 

भारतसँग नेपालको रोमाञ्चक बराबरी, साम्बाले यसरी देखाइन् पावर

काठमाडौं । पहिलो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली घरेलु टोली भारतसँग बराबरी खेलेको छ । चेन्नईमा बुधबार राति भएको खेलमा सावित्रा भण्डारीले दुई गोल गरेपछि नेपालले भारतसँग २-२ गोलको बराबरी खेलेको हो । जवाहरलाल नेहरू स्टेडियममा दुई गोलको अग्रता उल्टाएर नेपालले घरेलु टोलीसँग बराबरी खेलेको हो । खेलको चारै गोल दोस्रो हाफमा भएको थियो । खेलको ५६… Read More
खेलकुद Football 

रियल मड्रिडले जित्यो क्लब विश्वकपको उपाधि, बनायो नयाँ कीर्तिमान

काठमाडौं। स्पेनिस क्लब रियल मड्रिडले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । प्रिन्स अब्देल्लाह स्टेडियममा शनिबार राति भएको फाइनलमा साउदीको अल हिलाललाई ५-३ गोल अन्तरले हराउँदै रियलले उपाधि जितेको हो । रियलले कीर्तिमानी पाँचौं पटक क्लब विश्वकपको उपाधि जितेको हो । रियललाई जित दिलाउन भिनिसियस जुनियर र फेडेरिको भाल्भर्डेले दुई दुई गोल गरे । करिम बेन्जिमाको नाममा एक गोल… Read More
खेलकुद Football 

इन्टर मिलानको साँघुरो जित, यी खेलाडी बने हिरो

काठमाडौं। इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले साँघुरो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा मिलानले टोरिनोलाई १-० गोल अन्तरले हराएको हो । मिलानको जितमा ओलिभर जेरुडले निर्णायक गोल गरे। घरेलु मैदानमा मिलानलाई जित दिलाउन जेरुडले ६२ औं मिनेटमा निर्णायक गोल गरे । यस जितसँगै मिलानले २२ खेलमा ४१ अंक जोडेको छ। मिलान तेस्रो स्थानमा उक्लिएको छ । टोरिनो… Read More
खेलकुद Football 

नेपाल पुग्ने बित्तिकै अमिशाले बताइन् साफ जित्न नसक्नुको ठूलो कारण

काठमाडौं । नेपाली यू-२० राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य अमिषा कार्कीले साफ च्याम्पियनसिपमा नेपालले प्रयास राम्रो गरेको तर भाग्यले साथ नदिएका कारण उपाधी जित्न नसकेको बताएकी छिन् । उपविजेता बनेर फर्किएको नेपाली टोलीकी फरवार्ड कार्कीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शुक्रबार पत्रकारहरुसँग कुराकानीका क्रममा खेलाडीहरुले पूरा मेहनतका साथ खेलेका तर भाग्य बंगलादेशको पक्षमा रहेकाले नेपाल उपविजेतामा सिमित बनेको बताइन् । ‘फाइनल खेलमा… Read More
खेलकुद Football 

रोनाल्डोले अन्ततः साउदीमा देखाए आफ्नो पावर

काठमाडौं। क्रिस्टियानो रोनाल्डो एक्लैले चार गोल गर्दा साउदी प्रो लिगमा अल नासरले अल वेहदालाई ४-० ले पराजित गरेको छ । अल नासरका लागि पहिलो गोल गरेसँगै रोनाल्डोले लिग फुटबलमा ५०० औं गोल समेत पूरा गरे । चार दिनअघि मात्रै ३८औं जन्मदिन मनाएका रोनाल्डोले पाँच फरक देशका लिग खेल्दा कूल ५०३ गोल गरेका हुन् । अल नासरका लागि रोनाल्डोले २१औं, ४०औं… Read More
खेलकुद Football 

फिफा उत्कृष्ट वर्ष खेलाडीको अन्तिम मनोनयन सार्वजनिक, परे यी ३ स्टार

काठमाडौं। ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप ट्रफी जिताउने कप्तान लियोनल मेसी फिफा उत्कृष्ट वर्ष पुरूष खेलाडीको अन्तिम मनोनयमा परेका छन्। फिफाले गएराति मेसीसहित उत्कृष्ट तीनमा पर्न सफल खेलाडीको सूची सार्वजनिक गरेको हो। विश्वकप विजेता मेसीले उपाधिका लागि फ्रान्सका केलियन एम्बाप्पे र करिम बेन्जिमासँग प्रतिस्पर्धा गर्नेछन्। फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले १४ खेलाडीलाई दिएको मतका आधारमा अन्तिम तीनको नाम… Read More
खेलकुद Football 

टिमको प्रदर्शनबाट खुशी छैनन् नेपाली प्रशिक्षक, बताए ठूलो कारण

काठमाडौं। नेपाल बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा स्थान बनाएको छ। ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा मंगलबार भारतलाई ३-१ गोल अन्तरले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको हो । रोमान्चक खेलमा नेपालले एक गोलको सुरुआती अग्रता उल्टाएर भारतलाई हराएको थियो । तर, नेपाली टोलीका मुख्य प्रशिक्षक यम गुरुङ जितमा पनि खेलाडीको प्रदर्शनबाट खुशी देखिएनन् । उनले… Read More
खेलकुद Football 

बेल्जियमले पायो नयाँ मुख्य प्रशिक्षक

काठमाडौं। बेल्जियमले राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा डोमेनिको टेडेस्कोलाई नियुक्त गरेको छ ।बरोयल बेल्जियम एफएले बुधबार टेडेस्कोलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । बेल्जियमले आगामी युरोकप २०२४ सम्मका लागि टेडेस्कोलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । ३७ वर्षीय प्रशिक्षकले पछिल्लो पटक जर्मन क्लब आरबी लाइपजिग सम्हालेका थिए । मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले राजीनामा दिएपछि बेल्जियम मुख्य प्रशिक्षक विहीन रहेको… Read More
खेलकुद Football 

नेपाल बंगलादेशसँग पराजित, यी हुन् गोल गर्ने खेलाडी

काठमाडौं। बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल पराजित भएको छ। ढाकामा शुक्रबार भएको खेलमा नेपाल आयोजक बंगलादेशसँग ३-१ गोल अन्तरले पराजित भएको हो । बंगलादेशलाई जित दिलाउन मस्ट अक्लिमा खातुन, शम्सुनाहर र शाहिदा अक्तर रिपाले एक एक गोल गरिन् । नेपालका मनमाया दमाइले एक गोल फर्काइन् । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा खातुनको… Read More
खेलकुद Football 

एम्बाप्पेसँग आफ्नो सम्बन्ध बिग्रिएकोबारे मेस्सीले दिए रोचक प्रतिक्रिया

काठमाडौं । विश्वकप विजेता अर्जेन्टिनी कप्तान लियोन मेस्सी र फ्रेञ्च फरवार्ड केलियन एम्बाप्पेबीच पेरिस सेन्ट जर्मेनका ‘टिममेट’ हुन् । विश्वकपका मेसीको अर्जेन्टिनाले एम्बाप्पेको फ्रान्सलाई हराउँदै विश्वकप ट्रफी उचालेको थियो । त्यसैले विश्वकपपछि धेरै समर्थकहरुले पीएसजीका यी दुई फरवार्डको सम्बन्धमा दरार आउने आकलन गरेका थिए । अर्जेन्टिनी गोलरक्षक इलिमियानो मार्टिनेजले ड्रेसिङ रुममा एम्बाप्पेको मजाक बनाएपछि उनीहरुको सम्बन्ध बिग्रने अड्कल गरिएको थियो… Read More
खेलकुद Football 

म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित, यी खेलाडी बने हिरो

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा युनाइटेडले क्रिस्टल प्यालेसलाई २-१ गोल अन्तरले हराएको हो । खेलको सातौं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीबाट गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ६२ औं मिनेटमा मार्कुस राषफोर्डले गोल गर्दा युनाइटेड २-० ले अघि रह्यो । खेलको ७० औं मिनेटमा कासिमिरोले रातो कार्ड पाएपछि… Read More
खेलकुद Football 

फ्रान्सका यी युवा स्टारले लिए संन्यास, विश्व नै चकित

काठमाडौं । सबैलाई आश्चर्यचकित बनाउँदै फ्रान्सका डिफेण्डर रफायल भारानेले २९ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । करिब एक दशक लामो अन्तर्राष्ट्रिय करिअरमा उनले फ्रान्सका लागि ९३ खेल खेलेका छन् । सन् २०१८ को विश्वकप विजेता उनको टिम चार वर्षपछि कतार विश्वकपमा फाइनलमा पराजित भएको थियो । म्यानचेस्टर युनाइटेडका यी खेलाडीले सन् २०१३ मा जर्जियाविरुद्धको खेलबाट फ्रान्सका लागि… Read More
खेलकुद Football 

अन्जन र किरणको टिमको रोमाञ्चक बराबरी, यस्तो बन्यो अंकतालिका

काठमाडौं । भारतको आई लिगमा मुम्बई केन्क्रे एफसी र पन्जाब एफसीले बराबरी खेल्दै अंक बाडेका छन् । बुधबार राति भएको खेलमा केन्क्रे र पन्जाबले ३-३ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । केन्क्रेमा नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्ट र पन्जाबमा नेपाली राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ आबद्द छन् । अन्जन र किरण दुबै जना सुरुआती-११ मै… Read More
खेलकुद Football 

म्यानचेस्टर युनाइटेड फाइनलमा, उपाधिका लागि यो टिमसँग खेल्ने

काठमाडौं। म्यानचेस्टर युनाइटेड काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा नटिङघम फरेस्टलाई २-० ले हराउँदै समग्रमा ५-० को जितसहित युनाइटेड फाइनल पुगेको हो । पहिलो लेगमा युनाइटेडले ३-० को अग्रता बनाएको थियो। दोस्रो लेगमा युनाइटेडका लागि एन्थोनी मार्सियल र फ्रेडले एक एक गोल गरे । खेलको ७३ औं मिनेटमा मार्सियलले गोल गर्दै युनाइटेडलाई… Read More
खेलकुद Football 

रियलमाथि बार्सिलोनाको रोमाञ्चक जित, लियो ठूलो अंकको अग्रता

काठमाडौं। स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई २-१ गोल अन्तरले हराएको हो । बार्सिलोनाको जितमा राफिन्हा र रोबर्ट लेवान्डोस्कीले एक एक गोल गरे । खेलको ६५ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ८० औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । खेलको… Read More