समाचार अन्तर्राष्ट्रिय 

यी हुन् इन्स्टाग्राममा सर्वाधिक कमाउने १० खेलाडी [सूचीसहित]

काठमाडौं। क्रिस्टियानो रोनाल्डो इन्स्टाग्रामबाट सर्वाधिक पैसा कमाउने स्टार बनेका छन्। उनले लामो समयदेखिका आफ्ना प्रतिद्वन्द्वी लियोनेल मेसीलाई अघि बढ्न दिएका छैनन्। मेसी भने सर्वाधिक पैसा कमाउने स्टारको तेस्रो नम्बरमा रहेका छन्। दोस्रो नम्बरमा अमेरिकाकी सेलिब्रेटी काइली जेनर रहेकी छन्। रोनाल्डो ५२९ मिलियन फलोअर्सका साथमा पर ब्रान्ड पोस्ट २ मिलियन पाउन्ड कमाइ गर्ने गरेका छन्। होपर्सका अनुसार इन्स्टाग्राममार्फत् २०२२ को धनाड्य… Read More
खेलकुद Football अन्तर्राष्ट्रिय समाचार 

नेपालले ‘विश्वकप विजेता’ अर्जेन्टिनाका नागरिकलाई दियो विशेष अफर

काठमाडौं। विश्वकप फुटबल विजेता मुलुक अर्जेन्टिनाका नागरिकले नेपाल भ्रमण गर्दा विशेष छूट पाउने भएका छन् । हिमालयन रिक्रिएसन ट्रेक्स एन्ड एक्स्पिडिसन कम्पनीले यस्तो अफर ल्याएको छ । कम्पनीले विश्वकप विजेता मुलुक अर्जेण्टिनाका नागरिकलाई ट्रेकिङ तथा टूरमा ३० प्रतिशत छुट दिने घोषणा गरेको छ । कम्पनीले १५ दिनको ‘एक्स्पेरियन्स नेपाल’ टुर प्याकेजमा २० प्रतिशत छुटको घोषणा गरेको छ । १५ दिनको… Read More
समाचार अन्तर्राष्ट्रिय 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आमाको निधन, यसरी सम्झिए मोदीले

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । मोदीको आमा हिराबेनको १ सय वर्षको उमेरमा निधन भएको छ । बुधवार हीराबेनको स्वास्थ्य बिग्रिएपछि अहमदाबादको यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो। आमाको निधनको जानकारी गराउँदै प्रधानमन्त्री मोदीले ट्वीटर लेखेका छन्, “एक गौरवमय शताब्दी भगवानको चरणमा शान्त छ… आमामा मैले सधैं त्यो त्रिमूर्ति महसुस गरेको छु, जसमा एक तपस्वीको… Read More
खेलकुद Football अन्तर्राष्ट्रिय समाचार 

रहेनन् फुटबलका ‘सम्राट’ पेले, शोकमा विश्वभरका फ्यानहरु

काठमाडौं । फुटबलका ‘सम्राट’ भनेर पहिचान बनाएका पेलेको निधन भएको छ । केही दिनदेखि मृत्युसँग संघर्ष गरिरहेका पेलेको ८२ वर्षकाे उमेरमा उपचारका क्रममा साओ पाउलोमा निधन भएको हो । उनको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचार भइरहेको थियो । पूरा नाम एडिसन एरेन्टस डो नासिमेन्टो भएपनि विश्वभर उनलाई पेलेबाटै चिनिएका छन् । क्यान्सर र मृगौला तथा मुटुमा गम्भीर समस्या देखा परेपछि अस्पताल… Read More
समाचार अन्तर्राष्ट्रिय 

म्यानमारकी प्रजातन्त्रवादी नेत्री सुकीको बाँकी मुद्दाकाे अन्तिम सुनुवाइ आज

संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले जेलमा रहेकी म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीको रिहाइको माग गरेपछि म्यानमारको अदालतले आज साेमवार बाँकी अन्तिम मुद्दाको सुनुवाइ गर्ने भएको छ । सन् २०२१ को फेब्रुअरीमा सेनाले सुकीको सरकार अपदस्थ गरेपछि सुकी जेलमा रहँदै आउनुभएको छ । ७७ वर्षकी सुकीलाई भ्रष्टाचारदेखि अवैधरूपमा वाकिटकी आयात गर्ने र सरकारी गोपनीयतासम्बन्धी ऐनको उल्लङ्घन गरेको १४ वटा अभियोगमा… Read More
समाचार अन्तर्राष्ट्रिय 

फिफा बरियताः विश्वकप जितेको अर्जेन्टिना दोस्रो, नेपाल १७५ औं स्थानमा

काठमाडौँ । विश्व फुटबल महासङ्घ (फिफा) बरियतामा विश्वकप जितेको अर्जेन्टिनामा एक स्थानमा माथि पुगेको छ । नयाँ बरियतामा अर्जेन्टिनामा ब्राजिल पछि दोस्रो स्थानमा पुगेको छ । विश्व कपको क्वार्टर–फाइनलमा क्रोएसियासँग पराजित भएर उपाधिको लागि भिड्न नपाएपनि ब्राजिल शीर्ष स्थानमा यथावत् छ । विश्व कप उपविजेता फ्रान्स तेस्रो स्थानमा उक्लिएको छ । विश्वकप सकिएलगत्तै सार्वजनिक भएको नयाँ बरियतामा नेपालको स्थान यथावत… Read More
समाचार अन्तर्राष्ट्रिय 

कतारले भत्काउन सुरु गर्यो नेपाललाई दिने भनेको रंगशाला !

काठमाडौँ। कतारले हालै सम्पन्न गरेको विश्वकप २०२२ लाई लक्षित गरी निर्माण गरेका रंगशाला भत्काउन सुरु गरेको छ । विश्वकप सफलतापूर्वक सम्पन्न भएपछि कतारले रंगशाला व्यवस्थापनको काम सुरु गरेको हो । कतारले विश्वकपको लागि आठ वटा नयाँ रंगशाला निर्माण गरेको थियो । आठ वटा मध्ये स्टेडियम ९७४ नामक रंगशाला अस्थायी किसिमको बनाइएको थियो । कतारले ९७४ सिपिङ कन्टेनरको प्रयोग गरी सो… Read More
समाचार Football अन्तर्राष्ट्रिय खेलकुद 

यी हुन् ‘कतार विश्वकप’ का ८ स्मरणीय क्षण

काठमाडौँ। अर्जेन्टिनाले कतार विश्वकप २०२२ को उपाधि उचालेसँगै २२ औँ संस्करण सकिएको छ। लुसैल स्टेडियममा आइतबार राति भएको खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै अर्जेन्टिनाले तेस्रोपटक विश्वकपको उपाधि जितेको हो। कतार विश्वकप खेलाडीको व्यक्तिगत कीर्तिमान होस् वा टोलीको अप्रत्यासित नतिजाले चर्चामा रह्यो। पुर्व विश्व विजेता टोली पराजित हुँदा कमजोर मानिएका टोलीले दमदार प्रदर्शन गरे। यही विश्वकपमा पहिलो पटक… Read More
खेलकुद अन्तर्राष्ट्रिय समाचार 

ठूलो दुर्घटनाबाट जोगिए मेसीसहित यी ५ खेलाडी [हेर्नुस् भिडियोसहित]

काठमाडौं। विश्वकप जितेर स्वदेश फर्किएको अर्जेन्टिनी टिम ग’ म्भी’ र दु’ र्घ’ ट’ नाबाट जोगिएको छ। फ्रान्सलाई हराइ विश्वकप ट्रफी जितेर स्वदेश फर्किएको टिम ‘ओपन टप बस’ को माथि बसेर समर्थकहरूको स्वागतमा ट्रफी प्रदर्शन गरिरहँदा बाटाेमा रहेको ‘ओभरहेड पावर केवल’ मा झन्डै ठोकिन पुगेका थिए। सार्वजनिक भएको भिडियोमा उनीहरूले अन्तिम केही सेकेन्ड निहुरिएर सम्भावित दु’ र्घट’ ना टारेका थिए। टप… Read More
खेलकुद Football अन्तर्राष्ट्रिय समाचार 

फ्रान्स हारेकै भोलिपल्ट बेन्जिमाले गरे सन्न्यासको घोषणा, लेखे मनछुने स्टाटस

काठमाडौँ। फ्रान्स तथा रियल मड्रिडका स्टार फरवार्ड करिम बेन्जिमाले एक ठूलो घोषणा गरेका छन्। उनले राष्ट्रिय टोलीबाट सन्यास लिएका हुन्। सोमबार उनले आफ्नो जन्मदिनकै दिन सन्यासको घोषणा गरेका हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सन्यासको घोषणा गरे। उनले लेखेका छन्, ‘मैले धेरै संघर्ष र गल्ती गरेको छु जसले मलाई यहाँसम्म ल्याइपुर्यायो जसका लागि म गर्व महसुस गर्छु। मैले मेरो इतिहास लेखेँ… Read More
खेलकुद Football अन्तर्राष्ट्रिय समाचार 

मेस्सीको आर्थिक सहयोगमा नेपालमा बनेका १४ वटा स्वास्थ्य चौकी भवन

काठमाडौँ । अर्जेन्टिनाका फुटबल सुपरस्टार लियोनल मेस्सीको परोपकारी संस्था द लियो मेस्सी फाउन्डेसनले युनिसेफ नेपालसँगको सहकार्यमा नेपालका भूकम्प प्रभावित जिल्लामा १४ वटा स्वास्थ्य चौकी निर्माण गर्न सहयोग गरेको छ । युनिसेफ नेपालका अनुसार द लियो मेस्सी फाउन्डेसनले नेपालको भूकम्प प्रभावित आठ जिल्लामा स्वास्थ्य संस्था निर्माणमा सहयोग गर्न ५ लाख अमेरिकी डलरको कोष उपलब्ध गराएको हो । युनिसेफ नेपालसँगको सहकार्यमा द… Read More
समाचार अन्तर्राष्ट्रिय 

जितको खुसियाली नसकिँदै अर्जेन्टिनीका धेरै फ्यानलाई जेल सजाय हुने सम्भावना

काठमाडौं। अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जित्दा फरक फरक किसिमले खुसियाली मनाउने क्रम जारी छ।कतारको लुसैल स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन गोन्जालो मोन्टियलले अन्तिम पेनाल्टी हानेपछि एकजना फ्यान अर्धनग्न भएकी छन्। स्टेडियममा फ्रान्सलाई पराजित गरेपछि अर्जेन्टिनाको राष्ट्रिय झण्डायुक्त ब्यानरसहितकी एकजना महिला समर्थक अर्धनग्न भएकी हुन्।अर्जेन्टिनाको जर्सीमा रहेकी ती फ्यान अर्धनग्न भएपछि कतारको कानुन अनुसार उनलाई जेल सजाय हुन सक्ने अन्तर्राष्ट्रिय… Read More
समाचार अन्तर्राष्ट्रिय 

अर्जेन्टिनासँग विश्वकप फाइनल हारेपछि फ्रान्समा झडप,झडपमा भए यति धेरै घाइते

काठमाडौं। विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिनासँग पराजित भएपछि फ्रान्सका फ्यानहरु आक्रोशित भएका छन्।फ्रान्सको राजधानी पेरिसमा हजारौं समर्थकले दंगा सुरु गरेका छन्।सवारीसाधन तोडफोड र आगजनी गरिएको छ। पेरिस बाहेक यो हिंसा अन्य धेरै शहरहरूमा फैलिएको थियो।स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास छोड्नुपरेको थियो।हजारौं फ्यानहरु घाइते भएका छन्।भने पेरिसमा हजारौं प्रहरी तैनाथ गरिएको छ। लियोन, निसमा पनि हिंसात्मक घटनाहरू भएको प्रहरीले जनाएको छ।पेरिसको चर्चित… Read More
मोनोरंजन अन्तर्राष्ट्रिय 

फेरी आमा बन्दै अनुष्का शर्मा,स्पष्ट देखियो बी बम्प

भारतीय पूर्व कप्तान विराट कोहली र अनुष्का शर्माको बारेमा खबर छ कि वामिका पछि दुबै फेरि आमाबाबु बन्न लागेका छन्। अर्थात् विराट र अनुष्काकी छोरी वामिकापछि उनीहरुको घरमा अर्को सानो पाहुना आउन लागेका छन् । हालै अनुष्का र विराटको एउटा तस्बिर भाइरल भएको छ, जसमा अनुष्काले रातो रंगको सूट लगाएकी छिन् । यस सुटमा अनुष्काको बेबी बम्प स्पष्ट देखिन्छ ।… Read More
समाचार अन्तर्राष्ट्रिय 

एलन मस्कलाई उछिन्दै विश्वकै धनी व्यक्ति बने अर्नाल्ट

काठमाडौं, २२ मंसिर लुइस भितनका मालिक बर्नार्ड अर्नाल्ट विश्वकै धनी व्यक्ति बनेका छन् । फोर्ब्सको रियल-टाइम धनाढ्यको सूचीअनुसार एलन मस्कलाई पछि पार्दै अर्बपति बर्नार्ड अघि देखिएका छन् । अर्नाल्टको हालको कुल सम्पत्ति १८६.२ अर्ब डलर रहेको छ भने मस्कको सम्पत्ति १८५.४ अर्ब डलरमा झरेको छ । फोर्ब्सका अनुसार लुइस भितनको शेयर बढ्दा अर्नाल्टको सम्पत्ति लगातार बढिरहेको छ भने टेस्लाको शेयरमा… Read More
मोनोरंजन अन्तर्राष्ट्रिय 

आफु गर्भवती भएको भन्ने समाचार भाइरल भएपछि मलाइका भन्छिन – म गर्भवती बनेको छैन

काठमाडौँ । बलिउड अभिनेत्री मलाइका अरोरा र अभिनेता अर्जुन कपुर प्रेम सम्बन्धमा रहेको लामा समय भयो । यो जोडीले विबाह गर्ने चर्चा पनि बेला बेलामा चल्ने गरेको छ । मलाइका र अर्जुन अक्टोबरमा लण्डनमा छुट्टी मनाउन गएका थिए, जहाँ उनीहरूले आफ्ना नजिकका साथीहरूका अगाडि गर्भावस्थाको खुसीको खबर दिएपछि एक खालको तरंग नै पैदा भएको थियो । मलाइका र अर्जुन आफ्नो… Read More
अन्तर्राष्ट्रिय मोनोरंजन 

अभिनेत्री हिना खानको १३ वर्ष देखीको प्रेममा के ब्रेकअप लागेकै हो !

टिभी अभिनेत्री हिना खानले आफ्नो पब्लिसिटीका लागि नाटक गरेको खुलासा भएको छ । हिनालाई गायिका नेहा कक्कडबाट प्रेरणा मिलेको देखिएता पनि उनले आफ्ना फ्यानलाई झुटो बोलेकी छिन् । हिनालाई प्रमोशनको आडमा फ्यानको भावनालाई कसरी राख्ने भन्ने थाहा छ । सामाजिक सञ्जालमा एउटा क्रिप्टिक पोस्टमा हिनाले यस्तो लेखिन् कि मानिसहरुले ब्रेकअपको अनुमान गर्न थालेका थिए । तर नतिजा अर्कै निस्कियो ।… Read More
अन्तर्राष्ट्रिय मोनोरंजन 

छाडा अभिनेत्री उर्फी जाबेदलाई लाग्यो चोरीको आरोप

भारतको एक चर्चित रियालिटी शो ‘बिग बोस ओटीटी’ बाट अभिनेत्री उर्फी जावेद इन्टरनेट सेन्सेसन बनेकी छिन् । उनी जहाँ जान्छिन्, जे गर्छिन्, सबै कुरा फोटो पत्रकारको क्यामरामा कैद हुने गरेको छ उर्फी जावेदको लोकप्रियता यति छ कि उनको एक इन्स्टा पोस्टले सोशल मिडियामा तहल्का नै मच्चाइ दिने गरेको छ। उर्फी धेरै प्रोजेक्टमा नदेखिए पनि आफ्नो बोल्ड र सिजलिंग लुक्सका कारण… Read More
मोनोरंजन अन्तर्राष्ट्रिय 

बुबा गुमाएको २० दिन पछि रुँदै रुँदै काममा फर्किए महेश बाबु, रोएको देखेपछि फ्यानले भने ‘अब आफ्नो मनलाई समाल्नु’

तेलुगु सुपरस्टार महेश बाबुका बुबा वरिष्ठ अभिनेता कृष्णाको १५ नोभेम्बरमा हैदराबादमा निधन भयो। तेलुगु उद्योगका दिग्गज सुपरस्टारहरूमा गनिने कृष्णको ८० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको थियो । बुवाको निधनपछि सामाजिक सञ्जालमा एउटा नोट शेयर गर्दै महेश बाबुले लेखेका छन्, ‘मेरो प्रेरणा‘।मेरो साहस जुन कुराबाट मैले सिकेको थिएँ र जे मेरो लागि महत्त्वपूर्ण थियो, त्यो भर्खरै गयो। एक पल। तर… Read More
मोनोरंजन अन्तर्राष्ट्रिय 

किन् धुरु धुरु रोइन अभिनेत्री नोरा ?

एजेन्सी – झलक दिखला जा १० लगातार चर्चामा छ । को बन्ला शोको बिजेता रु यो केहि समय पछि थाहा हुनेछ। तर त्यसअघि शोको जज नोरा फतेहीको भिडियो निकै शेयर भइरहेको छ । भिडियोमा सृति झाको प्रस्तुतीमा नोरा भावुक देखिएकी छिन् । टिभीकी बुहारी सृति झाको झलक दिखला जा १० को नयाँ भिडियो सार्वजनिक भएको छ । भिडियोमा सृति ‘बडा… Read More