समाचार मोनोरंजन 

उच्च अदालतले पल शाहलाइ दियो सफाइ । भोलि जेलमुक्त हुने

काठमाडौँ- जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि कलाकार पल शाहले गरेको पुनरावेदनमा पोखरा उच्च अदालतले अभियोगमा दाबी नपुग्ने ठहर गरेको छ । पोखरा उच्च अदालतको यो फैसलासँगै पल शाह जेलमुक्त हुने भएका छन् । उच्च अदालत पोखराले आइतबार पुनरावेदनको सुनुवाई गर्दै अभियोग दाबी नपुग्ने ठहर गरेको हो । शाहले नवलपरासी अदालतको आदेशविरुद्द पोखरा उच्च अदालतमा पुनरावेदन गरेका थिए । यसअघि नवलपुर… Read More
मोनोरंजन 

सकिरासँग अलग भएका पिके यी युवतीसँग गर्दैछन् रोमान्स

काठमाडौं । गायिका सकिरासँगको रोमान्स टुंगिएपछि, बार्सिलोना स्टार जेरार्ड पिकेको जीवनमा कोही नयाँ महिला आएजस्तो देखिन्छ । विहीबार भिक्टोरिया सिक्रेट मोडेल इरिना शेकसँग फोटो खिचाएपछि पिकेको नयाँ रोमान्सबारे चर्चा सुरु भएको छ । उक्त फोटोसुटमा पिके र इरिना एकअर्कासँग सहज देखिन्छन् । पूर्वफुटबल स्टारले आफ्ना हात मोडेलको वरिपरि बेरेका थिए जब उनीहरूले तस्विरको लागि पोज दिए । शेक सिल्भर इयररिङसहितको… Read More
मोनोरंजन 

फेरी कमला र समीक्षा काण्ड बल्जियो,एक्लै कोठामा गाउँछु भन्दै समीक्षा मिडियामा

काठमाडौं । गायिका समीक्षा अधिकारीले सोमबार सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै उनले आफ्नो असन्तुष्टी व्यक्त गरेकी हुन् । मानिस तीन किसिमका हुने भन्दै समीक्षाले लेखेकी छन्, ‘उच्च स्तरको त्यो हो जसले विचार र सिद्धान्तका कुरा गर्छ, व्यक्तिको होइन व्यक्तित्वको कुरा गर्छ मध्यम स्तरका ती हुन् जसले घटनाको कुरा गर्छन्, जस्तै गाडी लड्यो, अन्डा फुट्यो । अनि जो व्यक्तिको बारेमा… Read More
मोनोरंजन 

गायिका समीक्षा अधिकारीले लेखिन एकैछिनमा भाईरल हुने यस्तो स्टाटस

काठमाडौं : गायिका समीक्षा अधिकारीले आफूलाई आफ्नो बारेमा कुरा काट्नेहरूलाई तल्लो स्तरका मानिसको संज्ञा दिएकी छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै उनले आफ्नो असन्तुष्टी व्यक्त गरेकी हुन्। मानिस तीन किसिमका हुने भन्दै समीक्षाले लेखेकी छन्, ‘उच्च स्तरको त्यो हो जसले विचार र सिद्धान्तका कुरा गर्छ, व्यक्तिको होइन व्यक्तित्वको कुरा गर्छ। मध्यम स्तरका ती हुन् जसले घटनाको कुरा गर्छन्,… Read More
मोनोरंजन समाचार 

‘भ्वाइस अफ नेपाल’ चौथो सिजनका विजेता बने टिम राजुबाट कारण राइ

काठमाडौं । करण राई ‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनका विजेता बनेका छन् । आज भएको ग्राण्ड फिनालेमा उनले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरे । करणले टीम राजु लामाको समूहबाट प्रतिस्पर्धा गरेका थिए । टीम राजेशपायल राई समूहबाट सविना योङहाङ लिम्बु फस्ट रनरअप घोषित भइन् । टीम प्रमोद खरेलबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टीम प्रविशा… Read More
मोनोरंजन 

विश्व चर्चित फ्लिम अवतारको दोश्रो भाग हेर्न फिल्म हलमा जानुअघि जान्नुपर्ने महत्वपूर्ण कुरा

काठमाडौं । सन् २००९ मा रिलिज भएको ‘अवतार’ विश्वमै धेरै कमाउने फिल्म हो । २.९ बिलियन अमेरिकी डलरको यसको बक्स अफिस कीर्तिमानलाई १३ वर्षपछि पनि कसैले उछिन्न सकेको छैन । यदि तपाईंले त्यतिबेला यसका मुख्य पात्र जेक सुली र नेयतिरीका साहसिक कार्य सम्झनुभएको छ भने पनि फिल्मका कतिपय विवरण र प्लट बिर्सनु भएको हुनसक्छ । प्यान्डोरा ग्रहमा मानिस के गर्दै… Read More
मोनोरंजन 

मैले १० लाख लिएको छैन, त्यो झूट हो गीत युटुबाट नहटाई छोडदिन – समिक्षा

मध्यरातमा गायिका समिक्षा अधिकारीले फेसबुकमा एक स्टयाट्स लेखिन । रोमन अंग्रेजी भाषामा मलाई अति नै गाह्रो भइसक्यो, अब म बाँच्न सक्दिन भन्दै तीनवटा रोएको इमोजीसहितको स्टायाट्स समिक्षाकले लेखेकी थिइन् मध्यरातमा उनले लेखेको उक्त स्टयाट्स भने धेरै फ्यानहरूले हेर्नै पाएनन् राखेको केही समयमा नै उनले उक्त स्टयाट्स हटाइसकेकी थिइन् । केटिएम दैनिकले सो स्टयाट्सको स्किसट क्यापचर गर्दा उनलका एक लाख ११… Read More
मोनोरंजन 

सम्बन्धबिच्छेद गरेकी पूर्वमिस नेपाल उषा खड्गीको पिडा, मेरै अघि अर्की श्रीमती लिएर घरमा आए

काठमांडौ : उषा खड्गीलाई प्रेरणाको स्रोत मानेर अगाडि बढ्नेहरू धेरै छन् । पूर्व मिस नेपाल, व्यवसायी, कार्यक्रम प्रस्तोता तथा महिलाहरूलाई आत्मनिर्भर बनाउन कदम चाल्ने एक चिरपरिचित नाम हो । तर तीनै खड्गीले सम्वन्धविच्छेद पछि अदालतले निर्धारण गरेको अंश नपाएको दाबी गरेकी छिन् । उषा खड्गी र गणेश प्रसाद तिमलसेना (जिपी तिमलसे‍ना) बीच २०५९ साल वैशाख २६ गते धार्मिक परम्परा अनुसार… Read More
मोनोरंजन अन्तर्राष्ट्रिय 

फेरी आमा बन्दै अनुष्का शर्मा,स्पष्ट देखियो बी बम्प

भारतीय पूर्व कप्तान विराट कोहली र अनुष्का शर्माको बारेमा खबर छ कि वामिका पछि दुबै फेरि आमाबाबु बन्न लागेका छन्। अर्थात् विराट र अनुष्काकी छोरी वामिकापछि उनीहरुको घरमा अर्को सानो पाहुना आउन लागेका छन् । हालै अनुष्का र विराटको एउटा तस्बिर भाइरल भएको छ, जसमा अनुष्काले रातो रंगको सूट लगाएकी छिन् । यस सुटमा अनुष्काको बेबी बम्प स्पष्ट देखिन्छ ।… Read More
मोनोरंजन 

पूजासंग टाढा रहेका आकाश करुणाको प्रेममा

काठमाडौं – पूजा शर्मासँगको प्रेम सम्बन्ध टुंगिएपछि अभिनेता आकाश श्रेष्ठ केही समय सिंगल रहेका थिए । अभिनेता आकाश श्रेष्ठ र ‘सयकडा दश’ डेब्यु अभिनेत्री करुणा श्रेष्ठ प्रेममा रहेको कुरा बाहिर आएको छ । अभिनेत्री पूजा शर्मासँग ब्रेकअप भएपछि केही समय सिंगल रहेका आकाश करुणाको प्रेममा रहेको खुल्न आएको छ । आकाश करुणा श्रेष्ठसँग अफेयरमा रहेको गसिप चलेपनि यी दुईले भने… Read More
मोनोरंजन अन्तर्राष्ट्रिय 

आफु गर्भवती भएको भन्ने समाचार भाइरल भएपछि मलाइका भन्छिन – म गर्भवती बनेको छैन

काठमाडौँ । बलिउड अभिनेत्री मलाइका अरोरा र अभिनेता अर्जुन कपुर प्रेम सम्बन्धमा रहेको लामा समय भयो । यो जोडीले विबाह गर्ने चर्चा पनि बेला बेलामा चल्ने गरेको छ । मलाइका र अर्जुन अक्टोबरमा लण्डनमा छुट्टी मनाउन गएका थिए, जहाँ उनीहरूले आफ्ना नजिकका साथीहरूका अगाडि गर्भावस्थाको खुसीको खबर दिएपछि एक खालको तरंग नै पैदा भएको थियो । मलाइका र अर्जुन आफ्नो… Read More
मोनोरंजन 

सुशान्त सिंह राजपुतको मृत्यु भएको २ वर्षपछि रिया चक्रवर्तीले फेला पारिन् नयाँ प्रेम !

एजेन्सी – रिया चक्रबर्ती बलिउडमा चर्चामा रहेकी नायिका हुन् । उनी लामो समय चर्चामा रहिन् । प्रेमी सुसान्त सिंह राजपुतको मृत्युपछि उनलाइ आरोपी मानेर कहेी समय चेल पनि जान बाध्य भइन् । सुशांतको मृत्यु भएको लामो समय पछि उनी फेरी प्रेममा परेकी छन् । भारतिय मिडियाका अनुसार उनी एक चर्चित व्यापारीको प्रृममा रहेकी छन् । उनकनका प्रेमी एक ठ्रला र… Read More
मोनोरंजन 

के प्रेमी अर्जुन कपुरबाट विबाह अघि नै गर्भवती बनेकी हुन् मलाईका ?

काठमाडौँ । बलिउड अभिनेत्री मलाइका अरोरा र अभिनेता अर्जुन कपुर प्रेम सम्बन्धमा रहेको लामा समय भयो । यो जोडीले विबाह गर्ने चर्चा पनि बेला बेलामा चल्ने गरेको छ । मलाइका र अर्जुन अक्टोबरमा लण्डनमा छुट्टी मनाउन गएका थिए, जहाँ उनीहरूले आफ्ना नजिकका साथीहरूका अगाडि गर्भावस्थाको खुसीको खबर दिएपछि एक खालको तरंग नै पैदा भएको थियो । मलाइका र अर्जुन आफ्नो… Read More
अन्तर्राष्ट्रिय मोनोरंजन 

अभिनेत्री हिना खानको १३ वर्ष देखीको प्रेममा के ब्रेकअप लागेकै हो !

टिभी अभिनेत्री हिना खानले आफ्नो पब्लिसिटीका लागि नाटक गरेको खुलासा भएको छ । हिनालाई गायिका नेहा कक्कडबाट प्रेरणा मिलेको देखिएता पनि उनले आफ्ना फ्यानलाई झुटो बोलेकी छिन् । हिनालाई प्रमोशनको आडमा फ्यानको भावनालाई कसरी राख्ने भन्ने थाहा छ । सामाजिक सञ्जालमा एउटा क्रिप्टिक पोस्टमा हिनाले यस्तो लेखिन् कि मानिसहरुले ब्रेकअपको अनुमान गर्न थालेका थिए । तर नतिजा अर्कै निस्कियो ।… Read More
अन्तर्राष्ट्रिय मोनोरंजन 

छाडा अभिनेत्री उर्फी जाबेदलाई लाग्यो चोरीको आरोप

भारतको एक चर्चित रियालिटी शो ‘बिग बोस ओटीटी’ बाट अभिनेत्री उर्फी जावेद इन्टरनेट सेन्सेसन बनेकी छिन् । उनी जहाँ जान्छिन्, जे गर्छिन्, सबै कुरा फोटो पत्रकारको क्यामरामा कैद हुने गरेको छ उर्फी जावेदको लोकप्रियता यति छ कि उनको एक इन्स्टा पोस्टले सोशल मिडियामा तहल्का नै मच्चाइ दिने गरेको छ। उर्फी धेरै प्रोजेक्टमा नदेखिए पनि आफ्नो बोल्ड र सिजलिंग लुक्सका कारण… Read More
खेलकुद Football मोनोरंजन 

दीपिका पादुकोणले विश्वकपको फाइनल खेलमा ट्रफी अनावरण गर्ने

बलिउड अभिनेत्री दीपिका पादुकोण आजकल आफ्नो फिल्मलाई लिएर निकै चर्चामा छिन् । यसैबीच, अभिनेत्रीका फ्यानहरूले आफ्नो स्टारमा गर्व गर्ने अर्को मौका पाएका छन्। वास्तवमा, दीपिका पादुकोणले फिफा विश्वकपको फाइनलमा ट्रफी अनावरण गर्नेछिन्। हाल कतारमा फिफा विश्वकप चलिरहेको छ, जसको फाइनल १८ डिसेम्बर २०२२ मा हुँदैछ। यस्तो अवस्थामा दीपिका पादुकोण पनि यस फिनालेमा सहभागी हुन लागेकी छिन् । यद्यपि यसबारेमा अहिलेसम्म… Read More
मोनोरंजन 

आखिर किन अभिनेत्री पूजा शर्माले आफ्नो प्रेमि युद्धलाई मिडियाबाट टाढै राख्छिन ? यस्तो रहेछ कारण

काठमाडौं । अभिनेत्री पूजा शर्मा जति विवादित बन्छिन्, व्यक्तिगत जीवनका कारण उनको चर्चा पनि उतिक्कै हुने गरेको छ । आकाश श्रेष्ठसँग पानी बाराबार भएपछि युद्ध बानियाँसँगको प्रेम सम्बन्धका कारण चर्चामा रहेकी उनी अब विवाह गर्न ढिलो गर्ने पक्षमा छैनन् । युद्धसँग भर्खर प्रेम अंकुराउँदा पूजा प्रेम सम्बन्धको बारेमा बोल्न खासै रुचाउँदिन थिइन् । प्रेमीलाई लिएर सार्वजनिक कार्यक्रममा पनि उनी पुग्ने… Read More
मोनोरंजन अन्तर्राष्ट्रिय 

बुबा गुमाएको २० दिन पछि रुँदै रुँदै काममा फर्किए महेश बाबु, रोएको देखेपछि फ्यानले भने ‘अब आफ्नो मनलाई समाल्नु’

तेलुगु सुपरस्टार महेश बाबुका बुबा वरिष्ठ अभिनेता कृष्णाको १५ नोभेम्बरमा हैदराबादमा निधन भयो। तेलुगु उद्योगका दिग्गज सुपरस्टारहरूमा गनिने कृष्णको ८० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको थियो । बुवाको निधनपछि सामाजिक सञ्जालमा एउटा नोट शेयर गर्दै महेश बाबुले लेखेका छन्, ‘मेरो प्रेरणा‘।मेरो साहस जुन कुराबाट मैले सिकेको थिएँ र जे मेरो लागि महत्त्वपूर्ण थियो, त्यो भर्खरै गयो। एक पल। तर… Read More
मोनोरंजन 

छोरीलाई जन्म दिएपछि चम्कियो नायिका श्वता खड्काको भाग्य,थालिन यस्तो काम

काठमाडौं । छोरीलाई जन्म दिएपछि नायिका श्वेता खड्काको जीवनमा फेरी खुशीको बहार थपिएको छ । सुत्केरी भएको छोटो समयमा नै नायिका खड्काको ध्यान अब फिल्म निर्माण र व्यवसायतिर सोझिएको छ । श्वेताले अनलाइन सपिङ प्लेटफर्म ‘अल्टिमोडल’ सञ्चालनमा ल्याएकी छन् । काठमाडौं उपत्यका बाहिरका ग्राहकलाई लक्षित गर्दै श्वेताले यो अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको उनी निकट स्रोतले जनाएको छ । ग्राहकले घरमै… Read More
मोनोरंजन 

के कारणले ट्रोल बनिन् भखरै अभिनेता सलोनसंग बिहे गरेकी नवबेहुली एयरहोस्ट्रेस करिष्मा ?

काठमाडौं । अभिनेता सलोन बस्नेतको वैवाहिक समारोह बुधवारदेखि सकिएको छ । भिन्न–भिन्न स्थानमा गरिएको विवाहको चर्चा सामाजिक सञ्जाल र सञ्चार माध्यममा मजैले भयो । फिल्म क्षेत्रका अधिकांश परिचित अनुहार विवाहमा सहभागी भए । सलोनले एयरहोस्ट्रेस करिष्मा केसीसंग विवाह गरेका हुन् । लामो समय प्रेम सम्बन्धमा रहेर विवाह गरेका यी दुईको जोडी विवाह अगावै टिकटकमा हिट भैसकेको थियो । सेम पे-निस… Read More