रोचक / अनौठो दुनिया 

जब यौनकर्मी वेश्यालयका केटासँग प्रेममा परिन्

वेश्यालयमा काम गर्ने जस्मिनले आफू ग्राहकसँग प्रेममा परेको बताएकी छिन् । जैस्मीनले भनिन्– प्रेमीले मलाई यतिबेला सपोर्ट गरिहेका छन कि अरुहरु त्यसलाई सहजसै सहज महसुस गर्न सक्दैनन् । कानुनी रुपमा सञ्चालन भइरहेको वेश्यालयमा काम गर्ने जैस्मीन यतिखेर आफ्नो एक ग्राहकको प्रेममा परेकी छिन । जस्मिनले आफ्नो प्रेमी वेश्यालयमा नै भेटेको बताएकी छन् । उनी त्यहाँ प्रायः ग्राहक भएर आउने गर्दथे… Read More
रोचक / अनौठो दुनिया 

यी हुन् इन्स्टाग्राममा सबैभन्दा धेरै मन पराइएका पाँच पोस्ट

काठमाडौं । लियोनेल मेस्सीले अर्जेन्टिनाका लागि विश्वकप फुटबलको उपाधि मात्र जिताएका छैनन् इन्स्टाग्राम प्रयोगकर्ताहरुको मन पनि जितेका छन् । मेस्सीलाई लिएर इन्स्टाग्राममा जबरजस्त माहोल बनिरहेको छ र मेस्सीको एक इन्स्टाग्राम पोस्टले सबैभन्दा धेरै लाइक्स प्राप्त गरेर विश्व कीर्तिमान कायम गरेको छ । मेस्सीले इन्स्टाग्राममा पोस्ट गरेको विश्वकप फुटबलको ट्रफीसँगैको तस्वीरले सर्वाधिक लाइक्स प्राप्त गरेर रेकर्ड कायम गरेको हो । हालसम्म… Read More
रोचक / अनौठो दुनिया 

लौ न रवि, सके काम गरेर देखाउ, नसके सरकार छाडेर हामीसितै आउ !

पत्रकारिता छोडेर राजनीतिमा लागेको छोटो अवधिमै संसद् र सरकारमा निकै छिटो फड्को मारेको भन्दै एकाएक प्रशंसा कमाएका रवि लामिछानेमाथि उस्तै रफ्तारमा आलोचना बढ्न थालेको छ । पछिल्ला दिनहरुमा थपिँदै गरेका आलोचनाका खातमाथि उनका पुराना विरोधीहरु मात्रै नभएर उनकै पार्टीका सहयात्री र कट्टर समर्थकहरु समेतको नाम छ । उपप्रधान र गृहमन्त्रीको जिम्मेवारी सम्हालेदेखि पछिल्लोपटक गृहको विज्ञप्तिसम्म आइपुग्दा लामिछानेको कार्यशैलीबाट उनीप्रति आशा… Read More
रोचक / अनौठो दुनिया 

यी ४ युवालाई मैदानमै पुगेर फुटबल हेर्ने रहर जागेपछि…हेलिकप्टरमा पुगे फुटबल मैदान

पोखरा । स्याङ्जाको वालिङमा बिहीबार दिउँसो फुटबल खेल भइरहेको चलिरहेको थियो । माघ ३० गतेदेखि चलिरहेको वालिङ गोल्डकपको सेमिफाइनलमा वालिङ युनाइटेड (रेड) र विदेशी टोली क्यामरुनबीच प्रतिस्पर्धा भइरहेको थियो । वालिङकै ४ जना युवा त्यतिबेला पोखरामा रमाइलो गरिरहेका थिए । उनीहरुले वालिङमा फुटबल भइरहेको भन्ने थाहा पाएपछि रमाइलैको बिचमा वालिङ जाने निर्णय गरे र ४० हजारु रपैयाँमा प्रभु हेलिकप्टर बुक… Read More
रोचक / अनौठो दुनिया 

गोप्य तस्बिरहरू विद्यार्थीमाझ भाइरल भएपछि तनबमा रहेकी यी शिक्षिकाले छोड्नु पर्यो जागीर

भौतिकशास्त्रका शिक्षकको निजी तस्बिर विद्यार्थीमा भाइरल भएको छ । यसपछि अभिभावकले शिक्षकविरुद्ध मोर्चा खोलेका छन् । फलस्वरूप, शिक्षकले विद्यालयबाट राजीनामा दिनुपर्यो। वास्तवमा महिला शिक्षिकाले सब्सक्रिप्शनमा आधारित वेबसाइटमा एकाउन्ट बनाएर सामग्री पोस्ट गरिरहेकी थिइन् । बिरामी छोराको उपचार खर्च जुटाउन यो काम गरेको महिला शिक्षिका बताउँछिन् । भौतिकशास्त्रका शिक्षक क्रिस्टी बुकान उर्फ जेसिका ज्याक्रबिट स्कटल्याण्डको ब्यानरम्यान हाई स्कूलमा पढाउने गर्थिन् ।… Read More
रोचक / अनौठो दुनिया 

जब सम्म छोरी हुन्न तब सम्म रोकिन्न, भन्दै अहिलेसम्म १३ छोरा पाइसके यि दम्पतीले।

जब सम्म छोरी हुन्न तब सम्म रोकिन्न भन्दै अहिलेसम्म १३ छोरा पा,इसके याे दम्पतीले। शीर्षक पढ्दा अचम्म लाग्यो होला । किनभने नेपाली समाजमा यसको ठिक विपरित हुन्छ । छोरा जन्माउने आशामा कुनै दम्पत्तीले ६/७ जना छोरीको जन्म दिएको घ,टना हाम्रा लागि साधारण हुन् । तर यो घ,टना हाम्रो लागि रोचक त छ नै नेपाली समाजमा यस्तो घ,टना विरलै सुन्न पाइन्छ… Read More
रोचक / अनौठो दुनिया 

के चिनिया युवतीसँग प्रेमसम्बन्ध हुदाहुदै पुष्पासँग इन्गेजमेन्ट गरेका थिए सुधनले ?

काठमाडौं । नुवाकोटकी २७ वर्षीया पुष्पा न्यौपाने केही समय आगाडीदेखि दरबारमार्गस्थित केल्मी ब्रान्डको शोरुम सञ्चालन गर्दै आएकी थिइन् । तुलनात्मक रूपमा केही महँगो मानिएको केल्मी ब्रान्डकै लुगाकपडा लगाउन सोखिन थिए- काठमाडौं धुम्बाराही– ४ का २९ वर्षीय सुधन संग्रौला । पुष्पाकै शोरुमका नियमित ग्राहक भएका संग्रौलाको सोरुममा बसिरहेकी पुष्पासँग सुधनको आँखा जुध्यो त्यसपछि उनीहरुबीच घनिष्ठ सम्बन्ध हुन पुग्यो । सुधनले केही… Read More
रोचक / अनौठो दुनिया 

जब बिहेको अघिल्लो दिन युवतीले राखिन् पूर्वप्रेमीसँग शारीरिक सम्बन्ध

काठमाडौं । छिमेकी मुलुक चीनमा एक अनौठो घटना घटेको छ। विवाहलाई एक पवित्र सम्बन्ध मानिन्छ। यो सम्बन्धमा केटा र केटी दुवै एकअर्काप्रति समर्पित हुनु जरुरी हुन्छ। एक महिलाले आफ्नो विवाहको अघिल्लो दिन पूर्वप्रेमीसँग शा-रीरिक सम्बन्ध राख्दै गरेको अ श्लील च्याट भाइरल भएपछि यो विषयले चर्चा पाएको हो। चिनियाँ सामाजिक सञ्जालमा बेहुलीको हर्कतबारे मानिसहरुले आक्रोश व्यक्त गरिरहेका छन्। चिनियाँ सञ्चारमाध्यमले उल्लेख… Read More
रोचक / अनौठो दुनिया 

यी महिला जसले शुल्क लिएर श्रीमान्‌लाई नियन्त्रणमा राख्न सिकाउँछिन्

एजेन्सी । पुरुष पार्टनरलाई कुरामा फसाएर आफ्नो काम गर्न लगाउने तरिकाबारे जानकारी दिएका कारण एक लाइफ कोच चर्चामा छिन् । यी महिला इन्फ्लुएन्सर अन्य महिलालाई महिलावादबारे पढाउँछिन् र समस्यालाई टाढा राख्ने तरिकाबारे जानकारी दिन्छिन् । ३४ वर्षकी यी महिला इन्फ्लुएन्सरको नाम मार्गरिटा नजरेन्को हो । उनी अष्ट्रेलियाको सिड्नीमा बस्छिन् । मार्गरिटा महिलालाई आफ्नो चलाखी र नारीत्व प्रयोग गर्न सल्लाह दिन्छिन्… Read More
रोचक / अनौठो दुनिया 

यी युवती जसले सर्वोच्चको गेट अगाडि रातो रंग फ्याँकेपछि एकाएक चर्चामा आइन्, आखिर उनी को हुन् ? किन फ्याकिन् रातो रंग ?

काठमाडौं : सेतो पहिरनमा आएर सर्वोच्चको गेट अगाडि रातो रंग फ्याँक्ने युवती को हुन् ? जसले कडा सुरक्षका बिच पनि चिच्याउदै रंग फ्याकिन् । सर्वोच्चको गेट अगाडि सेतो पहिरन लगाएकी एक युवती रातो रंग फ्याँकेकी छन् ।ट्याक्सीमा आएर सरासर ओर्लिएपछि रातो रंगको घोल राखिएको बट्टा उनले सर्वोच्चको गेट अगाडि फ्याकेकी हुन् । श्रीमानबाट हिंसामा पर्दा पनि न्याय नपाएको भन्दै उनले… Read More
रोचक / अनौठो दुनिया 

पशुपतिमा नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख हेर्नेको भीड

काठमाडौँ । पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख हेर्न आज बिहान पशुपति क्षेत्रमा सर्वसाधारणको भीड लागेको छ ।प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण औँसीका दिन सर्वसाधारणले हेर्नका लागि एक वर्षका लागि सुरक्षितसाथ राखिने छ भनी देखाउन यी सामग्री प्रदर्शन गर्ने परम्परा रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यसैगरी मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको… Read More
रोचक / अनौठो दुनिया 

पाँच घण्टामा ५० तले तासको घर बनाएर विश्व चर्चित बनेका यी युवक को हुन् ?

बेइजिङ, ७ मंसिर: वर्तमान लोकप्रिय डिजिटल युगमा कतिपयले तासहरूको घरलाई एक टेलिभिजन शृंखलाको रुपमा लिन्छन् । अर्कोतर्फ कलाकार भने यसलाई एउटा महत्वपूर्ण कलाको रूप मान्छन् र प्रत्येक तासमार्फत नयाँ उपलब्धि हाँसिल गर्न प्रयास गर्छन् । एक चिनियाँ युवाले सबैभन्दा छिटो अर्थात पाँच घण्टा पाँच मिनेटमा ५० तले तासको घर बनाएर नयाँ विश्व कीर्तिमान बनाएका छन् । गिनिज वल्र्ड रेकर्ड्सका अनुसार… Read More
रोचक / अनौठो दुनिया 

जेरीको हातमा यस्तो पत्र आएपछि रोकिएन खुशीको आशु

जेरीलाई अमेरिकाबाट चिठ्ठी, प्रिय बहिनी जेरी न्यानो माया व्यक्तिगत रुपमा म तपाईंलाई चिन्दिनँ। आकालझुकल तपाईंका गीतहरु सुनेकी छु, हेरेकी छु। निक्कै दह्रोरुपमा दोहोरी खेल्नु हुन्छ । धेरैको मनमुटुमा पनि बस्नु हुन्छ होला। भलै आकलझुकलको दर्शकरश्रोता भए पनि तपाईंको प्रतिभा र व्यक्तित्वबाट प्रभावित छु। त्यसमाथि पनि तपाईं गोरखाकी हो भन्ने जान्दा मनमनै दिदी बहिनीको नाता पनि जोडेकी छु। केही समयदेखिको सामाजिक… Read More
रोचक / अनौठो दुनिया 

रत्नपार्ककी ५०० मा आउने सुन्दरी !

सुन्धारा जाने बाटोमा भएका दुई आकाशेपुलमा मानिसको भीड अत्यधिक थियो। त्रिपुरेश्वरपट्टिको पुलमा फुटपाथ पसलेहरू इयरफोन र मोबाइलका ग्लासजस्ता सामान फिँजाएर बसेका थिए। पुलमा पाँचछ जना युवती यताउता गरिरहेका थिए। केहीले सलले मुख छोपेका थिए भने केहीले मास्क । एक युवतीले जिन्स पाइन्टमा क्रप टिसर्ट लगाएकी थिइन्। अर्की एक जनाले स्कर्ट र सेतो सर्ट लगाएकी थिइन्। पुलमा ओहोर–दोहोर गरिरहेका उनीहरू पुलमा… Read More
रोचक / अनौठो दुनिया 

विदेशमा रहेका प्रेमीले अप्ठ्यारोमा फसे भन्दै प्रेमीकासँग लाखौँ रकम यसरी धुते

काठमाडौं । आफ्नो मायालु, पति वा प्रेमी कतै जाँदा पत्नि वा पतिलाई निकै असहज महशुस हुन्छ । यो कुरा चोखो मायामा मात्रै लागू हुन्छ । जसको पछिल्लो उदाहरण बनेकी छिन् ‘अन्तरिक्षमा अड्किएका’ प्रेमीलाई धर्तीमा ल्याउन पल गर्ने प्रेमीका । यो खबर हो जापानको । जहाँ एक महिलाले ‘अन्तरिक्षमा अड्किएका रसियाली यात्री’ लाई धर्तीमा फिर्ता ल्याउन ४।४ मिलियन येन ९३०,००० डलर०… Read More
रोचक / अनौठो दुनिया 

मानिसको शरीरका यी १३ अंग फरफराए के फल प्राप्त हुन्छ ? जानौ

मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशिल हुन्छ । ज्योतिषशास्त्र अनुसार यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरिरले पहिले देखी नै आशंका समेत गर्ने गर्दछ । शरीरमा विभिन्न अंगहरूले वेला वेलामा संकेत देखाई राखेका हुन्छन । शरीरमा विभिन्न प्रकारका कम्पहरू वेला वेलामा भइरहन्छन् । कुनै अंग विशेष हुने यस्तो कम्पनलाई अंगस्फुरण भनिन्छ । यसरी स्वस्थ अवस्थामा कुनै अंग विशेष फरफराउदा… Read More
रोचक / अनौठो दुनिया 

नामको पहिलो अक्षरबाट थाहा पाउनुस्, तपाईको स्वभाव र भविश्य कस्तो छ ?

तपाईले ज्योतिषशास्त्र तथा हस्तरेखा विज्ञानको बारेमा पढेको अथवा सुनेको हुनपर्छ तर के तपाईले कहिल्यै आफ्नो नाममा विचार गर्नुभएको छ ? कयौँ प्रसिद्ध अभिनेता, लेखक तथा संगीतकारले सफलता पाउनको लागि आफ्नो नाम परिवर्तन गरेका छन् । हरेक व्यक्तिमा उसको नामको प्रभाव अवश्य पर्छ किनकि अक्षरको समेत आफ्नो ऊर्जा तथा त्यसबाट जोडिएको गुण हुन्छ । तपाईको नाम कुन अक्षरबाट सुरु हुन्छ त्यसबाट… Read More
रोचक / अनौठो दुनिया 

कुन दिशामा सिरानी लगाएर सुत्दा के हुन्छ ? एकदम ख्याल राख्नुहोस

घरमा तपाई कुन दिशातिर सिरान लगाएर सुत्नुहुन्छ ? मानिसको सुताई उसको स्वाथ्यसंग सम्वन्धित हुन्छ । एकदम ख्याल राख्नुहोस कुन दिशा सिरान लगाएर सुत्नु सही हुन्छ भनेर । हामी जव दिनभरी काम गरेर थाक्छौं । शरीरको उर्जा कम हुन्छ । शरीरमा उर्जा कम भएपछि आराम जरुरी हुन्छ । शरीरको आरामको लागि सुत्नु अत्यावश्यक छ । तर सुताइका पनि नियम छन् ।… Read More
रोचक / अनौठो दुनिया 

वास्तुशास्त्र अनुसार घरमा यी सामानहरु राख्नुहोस, सधै सम्पन्न बन्नुहुनेछ

कतिपय मानिसलाई जीवनमा पैसाको सधै भाव हुने गर्छ । जीवनमा सफल हुनका लागि व्यक्ति दु:ख मेहनत गरेर पैसा कमाउछ, तर कयौं पटक धन सम्बन्धि समस्याहरुको बारेमा चिन्तित रहनछ भने यसको कारण आफ्नो घरमा रहेको वास्तु दोष हुन सक्छ । यस्तो दोषबाट मुक्ति तथा धन र सुखको लागि वास्तुशास्त्रमा यस्ता पाँच चिजका बारेमा बताइएको छ कि जसबाट धन एवं सुखमा बाधक… Read More
रोचक / अनौठो दुनिया 

यी ४ राशी भएका पुरुषले सुन्दर र गुणवती श्रीमती पाउँछन्, जानौ

हरेक व्यक्तिका आ–आफ्नै चाहना हुन्छन् । त्यस्ता चाहनाहरु समय-समयमा प्रकट पनि हुन्छन् । प्राय: हरेक पुरुषको एउटा समान चाहना हुन्छ, सुन्दर र गुणवती श्रीमती पाउनु । तर यो त जरुरी छैन कि सबैको यो चाहना पूरा होस् । यसमा केही हदसम्म हाम्रो भाग्यले पनि प्रभाव पार्छ अथवा राशि अनुसार पनि पुरुषले सुन्दर महिला पाउने विषय शास्त्रमा उल्लेख गरेको पाइन्छ ।… Read More