रोचक / अनौठो दुनिया 

जब सम्म छोरी हुन्न तब सम्म रोकिन्न, भन्दै अहिलेसम्म १३ छोरा पाइसके यि दम्पतीले।

जब सम्म छोरी हुन्न तब सम्म रोकिन्न भन्दै अहिलेसम्म १३ छोरा पा,इसके याे दम्पतीले। शीर्षक पढ्दा अचम्म लाग्यो होला । किनभने नेपाली समाजमा यसको ठिक विपरित हुन्छ ।

छोरा जन्माउने आशामा कुनै दम्पत्तीले ६/७ जना छोरीको जन्म दिएको घ,टना हाम्रा लागि साधारण हुन् । तर यो घ,टना हाम्रो लागि रोचक त छ नै नेपाली समाजमा यस्तो घ,टना विरलै सुन्न पाइन्छ ।

ब्राजिलका एक दम्पत्तिले पछिल्लो २० वर्षदेखि लगातार छोरीको आशा गरेर बसेका छन् । यही आशाले उनीहरुलाई १३ छोराहरुको आमा–बुवा बनाएको छ । । यी दम्पत्तीका सबै छोराहरु १ महिनादेखि १८ वर्ष उमेर समूहका छन्

फुटबलका पारखी ४० वर्षीया यी छोराहरुका बुवाले आफ्ना सबै छोराहरुको नाम फुटबल खेलाडीहरुको राखेका छन् । इरिनुए र उनकी श्रीमती जूसिसिलेडीले छोरी नजन्माएसम्म आफूहरु नरोकिने बताएका छन्

श्रीमती पहिलो पटक ग,र्भवती भएदेखि नै इरिनुएले छोरी जन्मने आशा गरेका थिए । यी दम्पत्तीले छोरीको नाम पनि जुराइसकेको बताएका छन् ।

यो सिलसिला १३ औं सन्तान भएपछि पनि जारी छ । दम्पत्तीका सबै छोराहरुको नाम अंग्रेजी अक्षर ‘आर’ बाट सुरु हुने दक्षिण अमेरिकी फुटबल खेलाडीहरुको नाममा राखेका छन् ।

Facebook Comments Box

Related posts