खेलकुद Others Sports 

वेलायती टेनिस खेलाडी इमाले दिइन् नेपाली युवक अमृत मगर विरुद्ध उजुरी, अदालतद्धारा सजायको फैसला

काठमाडौ । विदेशमा अध्ययन गर्न वा वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुले त्यहाँ पनि गैर कानुनी काम गरेका भेटिन्छन् । कति नेपाली विदेशको जे लमा छन् । हालै बेलायतमा पनि एक नेपालीलाई सजाय सुनाइएको छ । बेलायती महिला टेनिस खेलाडी इमा राडुकानुलाई पक्ष्याएको भन्दै एक नेपाली युवकलाई सजाय हुने भएको छ । सो घटनामा नेपाली युवकलाई अदालतले दो षी ठहर गरेको… Read More
खेलकुद Cricket Others Sports अन्तर्राष्ट्रिय जीवन देश समाचार समाज 

नेपालद्वारा ओमानलाई १९७ रनको विजयी लक्ष्य प्रस्तुत

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमानबीच जारी दोस्रो अन्तराष्ट्रिय एकदिवसीय खेलमा नेपालले घरेलु राष्ट्र ओमानलाई १९७ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। आयोजक राष्ट्र ओमानको राजधानी मस्कटस्थित अल अमेरट क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले राम्रो प्रदर्शन भने गर्न सकेन। नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ९० रनको योगदान दिँदा अन्य ब्याट्सम्यान सस्तोमै समेटिन… Read More
रोचक / अनौठो दुनिया Cricket Others Sports अन्तर्राष्ट्रिय देश समाचार समाज 

आईसीसी टी २० विश्वकपका लागि नेपालले सोझै ग्लोबल छनोट खेल्न पाउने

सन् २०२२ मा अष्ट्रेलियामा हुने आईसीसी टी २० विश्वकपका लागि नेपालले सोझै ग्लोबल छनोट खेल्न पाउने भएको छ । आईसीसीले बनाएको नयाँ छनोट प्रक्रिया अनुसार २०२२ मा हुने टी २० विश्वकपका लागि २०२० को जनवरी एक तारिखसम्म बरियताका आधारमा जिम्बावे, नेपाल, यूएई र हङकङले सोझै ग्लोबल छनोटमा स्थान बनाएका हु्न् । २०२२ को विश्वकपमा आइसीसीले १६ टिमलाई सहभागिता गराउने भएको… Read More
रोचक / अनौठो दुनिया Football Others Sports अन्तर्राष्ट्रिय समाचार समाज 

नेपालले बंगलादेशसँग फुटवल खेल्ने : यस्तो आयो तालिका, कस्ले जित्ला अनुमान गर्नुहोस् !

यही नोभेम्बर दोस्रो सातामा बंगलादेशको राष्ट्रिय टोलीसँग नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । यस कुराको जानकारी अखिल नेपाल फुटबल संघले दिएको हो । शुक्रबार एक विज्ञप्ति जारि गर्दै मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय खेलकुद परिषद राखेप बाट प्रशिक्षणका लागि स्वीकृति समेत प्राप्त गरेको अखिल नेपाल फुटबल संघले जनाएको छ । राष्ट्रिय टोलीले दशैंपछि प्रशिक्षण सुरु… Read More
रोचक / अनौठो दुनिया Cricket Others Sports अन्तर्राष्ट्रिय देश मोनोरंजन समाचार 

सीपीएलमा सन्दीपको उत्कृष्ट बलिङ : समूह चरणमा खेलैपिच्छे विकेट

ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । जमैका तलावाजबाट खेल्दै आएका उनी समूह चरणका सबै खेलमा खेलैपिच्छे विकेट लिन सफल भए । सीपीएलको समूह चरणको सबै खेलहरु आइतबार राति सम्पन्न भएको छ । सीपीएलमा सहभागी ६ वटै टोली प्रत्येकले दश दश वटा खेल खेलेका थिए । सेन्ट किटस् विरुद्धको आठौँ… Read More
Others Others Sports Technology World अन्तर्राष्ट्रिय जीवन देश मोनोरंजन रोचक / अनौठो दुनिया समाचार समाज 

पैसा नहुँदा खालि खुट्टाले दौडिदा…

खेल पदाधिकारीले १० किलोमिटर दौडका लागि मैदानमा प्रवेश गर्न महिला खेलाडीको नाम माइकबाट फुके । खेलाडी तम्तयार भएर मैदानमा उत्रिए । त्यहीबीच एउटी फुच्ची पनि मैदान प्रवेश गरिन् । त्यहाँ सबैका आँखा ती फुच्चीको खुट्टातर्फ सोझिए । उनी दौडका लागि नाङ्गो खुट्टामा आएकी थिइन् । कारण उनीसित जुत्ता थिएन । यो सबै कुरा नजिकबाट नियालिरहेका थिए कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले… Read More