स्वास्थ्य / टिप्स Technology 

ग्यास ‘लिक’ र सिलिन्डर विस्फाेटबाट बच्न यी कुरामा ख्याल गरौँ

एलपीजी ग्यासको कुरा गर्दा आगलागी हुनु र विस्फोट हुनु फरक कुरा हो । आगलागी हुनु सिलिन्डर बनेको धेरै पुरानो भयो या धेरै जीर्ण भयो र हामी उपभोक्ताले त्यसलाई सचेत भएर नहेरेर पसलेले जस्तो सिलिन्डर दिए पनि ल्याउने र बाली हाल्ने गर्दा विस्फोट हुनसक्छ । यसमा सचेतना कमी भएको पाइन्छ । आगलागी हुने कारण केही फरक छ । जस्तै कतै नजिक… Read More
Technology 

के हो क्षेप्यास्त्र, कुनको कति शक्ति ?

काठमाडौँ — अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सकी सभामुख नान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि चिढिएको चीनले अहिले ताइवानको सीमाक्षेत्रमा सैन्य अभ्यास गरिरहेको छ । अभ्यासका क्रममा बिहीबार चीनले ब्यालिस्टिक क्षेप्यास्त्रसमेत प्रहार गरेको छ । सैन्य अभ्यासका क्रममा चीनले यो क्षेप्यास्त्र समुद्रमा प्रहार गरेको हो । बिहीबार चीनले गरेको सैन्य अभ्यासलाई अहिलेसम्मकै ठूलो अभ्यास भनिएको छ । यसअघि पनि चिनियाँ सेनाको… Read More
Technology 

नेपाल टेलिकमले निःशुल्क ई–सिम वितरण गर्दै

काठमाडौं । नेपाल टेलिकमले आज शुक्रबारदेखि ई–सिम वितरण गर्दैछ । दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट कम्पनीका ग्राहकलाई निःशुल्क ई–सिम वितरण सुरु गरिने टेलिकमले जनाएको छ । ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले यो नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्नेछन् । अहिले फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने छ । त्यसैगरी नयाँ… Read More
Technology 

भदौ २३ गते आइफोन–१४ सार्वजनिक हुने

विश्वको चर्चित मोवाइल कम्पनी एप्पलले आइफोन–१४ अन्तर्गतको स्मार्ट फोन २३ भदौंमा सार्वजनिक गर्ने भएको छ । एप्पलले २३ भदौमा ‘एप्पल इभेन्ट’को आयोजनामार्फत २३ भदौमा आइफोन–१४ सिरिजको स्मार्टफोन सार्वजनिक गर्न लागेको हो । एप्पलले एक भिडियो क्लिप्स सार्वजनिक गर्दै विश्वमा नै सबैभन्दा बढी रुचाइएको स्मार्ट फोनका लागि प्रतिक्षा गर्न सर्वसाधरणलाई अनुरोधसमेत गरेको छ । यो पनि, चालु आर्थिक वर्ष २०७९/८० को… Read More
जीवन Technology समाचार समाज स्वास्थ्य / टिप्स 

५ देखि ११ वर्षका बालबालिकालाई असार ९ गतेदेखि ‘फाइजर’ खोप

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका ३९ लाख बालबालिकालाई ‘फाइजर’ खोप लगाउने जानकारी गराउनुभएको छ । आज शुक्रवार भिडियोमार्फत उहाँले बालबालिकालाई खोप प्रदानका गर्नका लागि विद्यालयमा खोप केन्द्र तोकी दुई चरणमा खोप अभियान सञ्चालन हुने जानकारी दिनुभयो । पहिलो चरणमा २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र त्यही समूहलाई दोस्रो मात्रा साउन… Read More
Technology जीवन देश राजनीतिक समाचार समाज 

नेपालमा जुनसुकै बेला देशभर इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी आएपछि

इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल आइस्पानले देशभर जुनसुकै समयमा पनि इन्टरनेट बन्द हुन सक्ने चेतावनी दिएको छ । नेपाल विद्युत् प्राधिकरणले विवादित पोलभाडाको निहुँमा देशभरका मुख्य इन्टरनेट वितरण केन्द्रहरूमा विद्युत् प्रसारण लाइन काटे पछि आइस्पानले यस्तो चेतावनी दिएको हो । इन्टरनेट सेवा प्रदायकहरूले आफूले प्रयोग गरेका पोलहरू स्वघोषणा गरी प्राधिकरणमा बुझाए पनि प्राधिकरणले कार्यान्वयन नगरेको इन्टरनेट सेवा प्रदायकले आरोप लगाएको… Read More
Technology देश राजनीतिक समाचार समाज 

एउटा इन्जिन भएको हेलिकप्टरमा पनि २ जना पाइलट अनिवार्य गर्ने तयारी

नेपाल नागरिक उड्डयन प्राधिकरणले एउटा मात्रै इन्जिन भएको हेलिकप्टरमा समेत दुई जना पाइलट अनिवार्य गर्ने तयारी गरेको छ । यसका लागि प्रस्ताव तयार पारेर सात दिन भित्र पेस गर्ने गरी पाँच सदस्यीय प्राविधिक टोली गठन गरिएको प्राधिकरणले जनाएको छ । अहिले नेपालमा दुई वटा इन्जिन भएका हेलिकप्टर र हवाईजहाजमा मात्रै दुई जना पाइलट अनिवार्य हुनुपर्ने व्यवस्था छ । पाइलट बेहोस… Read More
Technology जीवन देश समाचार समाज 

तारा एअरकाे विमान दुर्घटना : १० जनाको शव काठमाण्डाै ल्याइयाे

मुस्ताङमा भएको तारा एअरको विमान दुर्घटनामा ज्यान गुमाएका २१ जनामध्ये १० जनाको शव काठमाण्डौ ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरले १० जनाको शव आज साेमवार बेलुका काठमाण्डौ ल्याएको हो । प्रतिकूल मौसमका कारण ११ जनाको शव दुर्घटनास्थलमै रहेकाे र एक जनाको अवस्था अझै थाहा हुन नसकेको तारा एअरले जनाएको छ । सबै शवकाे त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछि आफन्तको जिम्मा… Read More
Technology जीवन देश राजनीतिक समाचार समाज 

काठमाडौँ उपत्यकामा पेट्रोलियम प्रयोग गर्ने निजी सवारीलाई यसरी क्रमश हटाउँदै लैजाने रणनीति ल्यायो सरकारले

सरकारले काठमाडौँ उपत्यकामा पेट्रोलियम प्रयोग गर्ने निजी तथा सार्वजनिक सवारीसाधनलाई क्रमशः विद्युतीय सवारी साधनमा परिणत गर्ने व्यवस्था मिलाउने भएको छ । आज सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रमुख सहरहरूमा सार्वजनिक यातायातमा विद्युतीय माध्यमबाट भुक्तानी गर्ने प्रणाली लागू गरिने बताउनुभयो । सवारी प्रदूषण मापनका लागि स्वचालित प्रविधि स्थापना गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ ।… Read More
समाचार Technology जीवन देश समाज 

अमेरिकाबाट फर्किएका दुई छोरीसँगै थिए श्रेष्ठका चार परिवार, जहाज रहस्यमय ढंगले सम्पर्क विहिन भएपछी पुरै गाउँ स्तब्ध

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज बेपत्ता भएपछि गोरखाको सहिदलखन गाउँपालिका-५ को तीनमाने पुरै गाउँ स्तब्ध बनेको छ। जहाजमा उक्त गाउँका गणेशनारायण श्रेष्ठको परिवारका चार जना सदस्य सवार रहेका छन् । सोही जहाजको टिकट काटेको र जहाज चढ्नुअघि अमेरिकामा रहेका छोरासित सम्पर्क भएको आधारमा श्रेष्ठ परिवार उक्त जहाजमा रहेको पुष्टि भएको गाउँपालिकाका अध्यक्ष थापाले बताए। सो विमानमा ५२ वर्षका… Read More
जीवन Technology Travel देश समाचार समाज 

ट्राफिक जरिवना अब यति सजिलै घरमा नै बसेर तिर्न सकिने

काठमाडौँ उपत्यकामा ट्राफिक जरिवना क्युआर कोर्डमार्फत तिर्न सकिने भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उलङ्घन गर्ने चालकको सहजताका लागि ‘क्युआर स्क्यान पे फाइन एण्ड विथड डकुमेन्ट’ सुविधाको थालनी गरेको हो । कुमारी बैंक लिमिटेडको सहकार्यमा बिहीबारदेखि सुरु गरिएको उक्त सेवाको कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र बैंकका डिजिटल प्रमुख अनिश ताम्राकारले संयुक्तरुपमा शुभारम्भ गर्नुभयो ।… Read More
जीवन Technology देश राजनीतिक समाचार समाज 

विसं २०७८ः ऊर्जा क्षेत्रमा गुणात्मक फड्को

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी कहिले सम्पन्न होला ? आम मानिसमा चासो थियो । समय र लागत बढ्दै जाँदा आयोजनाको बारेमा चासो र चिन्ता हुनु स्वभाविक नै थियो । कूल ४५६ मेगावाट क्षमताको सो आयोजना सम्पन्न हुँदा त्यसले अर्थतन्त्रमा पार्ने सकारात्मक प्रभावका बारेमा कम मानिसलाई मात्रै थाहा थियो । नेपाल विद्युत् प्राधिकरणका अनुसार सो आयोजना सम्पन्न हुँदा मनसुनको… Read More
Technology अन्तर्राष्ट्रिय जीवन देश समाचार 

प्राधिकरणले किन्यो एकै पटक २० विद्युतीय गाडी तर चालकले मानेनन् चलाउन

नेपाल विद्युत प्राधिकरणले एकै पटक २० वटा विद्युतीय कार खरिद गरेको छ । इन्धनको मूल्य बढेपछि प्राधिकरणले विद्युतीय गाडी खरिद गरेको जनाएको छ । इन्धनको विकल्पमा विद्युत अनिवार्य बनेको छ । विद्युतीय सवारीमा तेलको सुविधा पनि नपाइने र मर्मत समभार शुल्क ज्यादै न्यून हुने भएकाले अतिरिक्त आम्दनी गुम्ने डरले चालकहरु त्यस्ता सवारी आफूले नचलाउने गरी व्यवस्था गरिदिन प्राधिकरणको उपल्लो तहका… Read More
Technology Travel अन्तर्राष्ट्रिय जीवन देश राजनीतिक समाचार समाज 

बल्ल पूरा भो नेपालीको रेल चढ्ने सपना, कति छ रेल सेवाको भाडादर ?

विगत तीन वर्षदेखि पटकपटक मिति तय भएर पनि सञ्चालन हुन नसक्दा निराश बनेका यस क्षेत्रका नेपाली जनताको रेल चढेर भारतीय सीमावर्ती बजार जयनगरसम्म घुम्न जाने सपना बल्ल पुरा भएको हो ।नेपाल–भारतबीच सन् २०१० मा भएको सम्झौता अनुसार जयनगर–जनकपुर–भङ्गहा–बर्दीवास रेल मार्ग निर्माण तथा विस्तार आयोजना सुरु भएपछि २०७० साल माघ १७ गतेदेखि रेल सेवा बन्द भएको थियो । आठ वर्ष २… Read More
Technology World अन्तर्राष्ट्रिय रोचक / अनौठो दुनिया समाचार 

तयार भयो चन्द्रमामा मानिस पुर्‍याउने विशाल रकेट, मानिस कहिले जाने भए चन्द्रमामा नासाले बोल्यो (भिडियो सहित)

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मानवसहित चन्द्रमामा पठाउन तयार गरेको विशाल रकेट प्रक्षेपण केन्द्रमा पुर्‍याएको छ। इञ्जिन जाँचका लागि स्पेस लञ्च सिस्टम एसएलएस भनिने उक्त यान फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरको प्याड ३९बी मा लगिएको हो। जाँच सफल भए यो रकेट चन्द्रमामा मानवरहित परीक्षण क्याप्सुल लिएर जाने कामका लागि तयार हुने छ। तर त्यसका लागि अझै केही महिना लाग्ने छ। यो दशकको… Read More
Technology Travel World अन्तर्राष्ट्रिय जीवन समाचार 

भयानक दुर्घटना : बिभिन्न देशको ६६ जना यात्रु सहित कुल १३३ जना चढेको बिमान दुर्घटना

चीनमा सोमबार एउटा ठूलो दुर्घटना भएको छ। समाचार एजेन्सी एएफपीका अनुसार चीनमा यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । प्राप्त जानकारी अनुसार उक्त विमानमा जम्मा १३३ जना सवार थिए । यद्यपी यस घटनामा कति जना घाइते भएका छन् भन्ने विवरण भने खुल्न सकेको छैन । यस घटनाको एक भिडियो पक्कै पनि बाहिर आएको छ जसमा यो दुर्घटना कति भयानक छ भनेर… Read More
Technology अन्तर्राष्ट्रिय जीवन समाचार 

१ सय ३३ जना यात्रु बोकेको हवाईजहाज चीनमा दुर्घटनाग्रस्त

१३३ जना यात्रु बोकेको चाइना इस्टर्न यात्रुवाहक जेट दक्षिणपश्चिम चीनमा दुर्घटनाग्रस्त भएको छ र पहाडमा आगलागी भएको छ भने ह’ताह’त अज्ञात भएको छ, राज्य प्रसारक सीसीटीभीले सोमबार रिपोर्ट गरेको छ। बोइङ ७३७ विमान गुआङ्सी क्षेत्रको वुझाउ सहर नजिकैको ग्रामीण इलाकामा दुर्घटनाग्र’स्त भयो र “पहाडमा आगलागी भयो”, सीसीटीभीले प्रान्तीय आपतकालीन व्यवस्थापन ब्यूरोलाई उद्धृत गर्दै भन्यो। घटनास्थलमा उद्धार टोली पठाइएको बताईएको छ… Read More
Technology जीवन देश समाचार समाज 

विद्यालयमा गणित पार्क

विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले लालझाडी गाउँपालिकाले विद्यालयमा ‘गणित पार्क’को अवधारण अघि सारेको छ । यहाँका पूर्णिमा आधारभूत विद्यालय र डाँडाजाइको बैजनाथ बहुभाषिक आधारभूत विद्यालयमा पार्क निर्माण गरेको छ । गाउँपालिकाको बल्मीमा रहेको पार्कमा ज्यामितीय अवधारणाअनुसारका वृत्त, चर्तुभुज, घन, वेलना, गोलालगायत निर्माण गरिएका छन् । यससँगै गणित विषयका लागि आवश्यक पर्ने सूत्र र चिह्नहरुसमेत पार्कमा राखिएका छन् । आकर्षक… Read More
Technology Travel अन्तर्राष्ट्रिय जीवन देश समाचार समाज 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजले नियमित उडान गर्ने

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय नियमित उडान कुवेतको जजिरा एयरवेजले गर्ने भएको छ । जजिराले बुद्ध जयन्ती अर्थात जेठ २ गतेदेखि कुबेत–भैरहवा–कुवेत नियमित उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसमक्ष निवेदन दिएको छ । जजिराले हाल काठमाडौंमा समेत नियमित उडान गरिरहेको छ । प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता देवचन्द्रलाल कर्णले जजिराले जेठ २ देखि नियमित उडानका लागि निवेदन दिएको बताए । “अहिलेसम्म… Read More
Technology जीवन देश राजनीतिक समाचार समाज 

दुई वर्षभित्रमा कर्णाली प्रदेशका १० जिल्लामा विद्युत पुर्‍याउने विद्युत प्राधिकरणको दाबी

नेपाल विद्युत प्राधिकरणले आगामी दुई वर्षभित्रमा कर्णाली प्रदेशका १० जिल्लाका बासिन्दाको घर घरमा विद्युत पुर्‍याउने दाबी गरेको छ । प्राधिकरणले कर्णालीबासीको हरेक घरमा दुई वर्षभित्रमा विद्युतको पहुँच पुर्‍याउने लक्ष्यका साथ विद्युतीकरणलाई अगाडि बढाएको जनाएको छ । कर्णाली प्रदेशका १० जिल्लाका २५ नगरपालिका र ५४ गाउँपालिकामध्ये २२ नगरपालिका र २१ गाउँपालिकामा विद्युत् पुगेको छ । ३ नगरपालिका र ३३ गाउँपालिकामा अझैसम्म… Read More