Technology देश रोचक / अनौठो दुनिया समाचार समाज 

पर्वतमा बन्यो सिसैसिसाको ‘स्काई ब्रिज’

नेपालमै पहिलो पटक सिसैसिसाको पुल स्काई ब्रिज सञ्चालनमा आएको छ । पर्वतको कुश्मा बजारमा कालीगण्डकी नदीको खोँचमा बनेको स्काई ब्रिज आज सोमवारदेखि सञ्चालनमा आएको हो । गृह जिल्ला पर्वतमा बनेको स्काई ब्रिजको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गर्नुभयो । उद्घाटनका क्रममा अध्यक्ष तिमिल्सिनाले कालीगण्डकी नदी कुनै बेला बलेवा र कुश्मा बासीहरूका लागि अभिशाप बनेको भए पनि अहिले वरदान साबित… Read More
Technology 

अब तपाई स्मार्टफोनको क्यामेराबाट कोभिड टेस्ट गर्न सक्नुहुनेछ, चाँडै आउँदैछ रोचक प्रविधि

अन्वेषकहरूले कोभिड १९ को लागी नयाँ परीक्षण प्रविधि विकास गर्दैछन् जसले मानिसहरूलाई, कम आय भएका समूहहरूमा समेत, तिनीहरूको स्मार्टफोन प्रयोग गरेर सम्भावित कोभिड १९ संक्रमणहरूको लागि परीक्षण गर्न सम्भव बनाउनेछ। नयाँ परीक्षण प्रविधि क्यालिफोर्निया विश्वविद्यालय, सान्ता बारबराका अनुसन्धानकर्ताहरूले विकसित गरेका छन् र सुरुमा $ १०० भन्दा कम उपकरण चाहिन्छ। एक पटक सबै उपकरणहरू ठाउँमा भएपछि, प्रत्येक परीक्षणको लागत मात्र $… Read More
Technology अन्तर्राष्ट्रिय जीवन रोचक / अनौठो दुनिया समाचार समाज स्वास्थ्य / टिप्स 

सात घन्टा लामो शल्यक्रियापछि बाबुको आन्द्रा छोराको पेटमा राखेर बचाईयो

चेन्नइका एक बाबुले आफ्नो एउटा सानो आन्द्रा दिएर छोरालाई बचाएका छन् । सात घन्टा लामो शल्यक्रियापछि बाबुको आन्द्रा छोराको पेटमा सफल प्रत्यारोपण गरिएको हो । शल्यक्रिया गर्न आठ चिकित्सक र २४ जना नर्सको एउटा टोली खटिएको थियो । ४ वर्षीय बालकको सानो आन्द्राले काम गर्न छोडेपछि बाबुको आन्द्रा प्रत्यारोपण गरिएको थियो । जटिल शल्यक्रियापछि बाबुको १५० सेन्टिमिटर लामो आन्द्रा छोराको… Read More
Technology World अन्तर्राष्ट्रिय राजनीतिक समाचार 

अमेरिका, चीनसहित पाँच देशले भने– ‘परमाणु युद्ध कसैले जित्न सक्दैन’

अमेरिका, बेलायत, चीन, रुस र फ्रान्सले परमाणु हतियारको विस्तार र परमाणु युद्धको सम्भावना अन्त्य गर्नेबारेमा सहमति जनाएका छन् । सोमवार रुसको तर्फबाट जारी गरिएको पाँच देशको साझा विज्ञप्तिमा परमाणु हतियारको विस्तार र दुई परमाणु हतियार भएका देश युद्धको स्थितिबाट बच्नुपर्ने भनिएको बीबीसीले लेखेको छ । यी पाँच देश संयुक्त राष्ट्र सुरक्षा परिषद्का स्थायी सदस्य हुन् । परमाणु शक्तिबीच युद्धबाट बच्न… Read More
Technology अन्तर्राष्ट्रिय समाचार समाज 

फ्रान्समा नयाँ वर्षकाे अवसरमा ८ सय ७२ वटा कार जलाइयाे

फ्रान्समा अङ्ग्रेजी नयाँ वर्षकाे अवसरमा आयाेजित कार्यक्रममा एक पटक फेरि कारहरू जलाइएकाे घटना सार्वजनिक भएकाे छ । यस वर्ष ८ सय ७४ वटा कार जलाइएकाे प्रहरी विभागले जानकारी दिएकाे छ । फ्रान्सकाे गृह मन्त्रालयले याे सङ्ख्या सन् २०१९ काे तुलनामा निकै कम रहेकाे बताएकाे छ । सन् २०१९ मा एक हजार तीन सय १६ वटा कार जलाइएकाे थियाे । सङ्ख्या… Read More
Technology जीवन देश राजनीतिक समाचार समाज 

जहाज किन्ने विषयमा गृहकार्य भइरहेकाे छ, कमिसनकाे खेल हुँदैन : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जहाज खरिद गर्ने विषयमा गृहकार्य भइरहेको बताउनुभएको छ । आज शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरणको २३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री आलेले जहाज खरिद गर्ने योजना छिटो भन्दा छिटो ल्याउनका लागि नेपाल वायु सेवा निगमलाई निर्देशन दिइसकेको बताउनुभयो । उहाँले जहाज खरिदका लागि गृहकार्य अगाडि बढेको बताउनुभयो । जहाज खरिदमा कुनै पनि… Read More
Technology अन्तर्राष्ट्रिय जीवन रोचक / अनौठो दुनिया समाचार समाज 

यस्तो ठाउँ, जहाँ कारको खेती हुन्छ

के तपाइँले यस्तो खेत देख्नुभएको छ जहाँ बालीनाली होइन, कारको खेती हुन्छ ? अमेरिकाको नेवादामा एउटा यस्तो ठाउँ छ, जहाँ कारहरु फल्दछन् । नेवादाको गोल्डफिल्ड नामक पहाडको समाचार हो यो । उक्त पहाडमा एकजना मानिसले कारको खेती गरेर कीर्तिमान कायम गरेका छन्। माइकल मार्क रिप्पी नामका व्यक्ति सन् २०११ मा त्यस ठाउँमा जमीनमा कार गाड्ने काम गरेका थिए । चौरमा… Read More
Technology जीवन देश राजनीतिक समाचार समाज 

नयाँ मोदी–लाहाचोक प्रसारण लाइन सञ्चालनमा आयाे

नयाँ मोदी (पर्वत)–लाहाचोक (कास्की) १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजनाअन्तर्गत नयाँ मोदी–लाहाचोक खण्डको निर्माण सम्पन्न गरी आज बुधवारदेखि सञ्चालनमाआएको छ । लाहाचोकमा १३२/३३ केभी सबस्टेशनमा ३० एमभीएको पावर ट्रान्सफर्मर जडान कार्य सम्पन्न गरी लाइन चार्ज गरिएको छ । निर्माण सम्पन्न सबस्टेशनबाट कास्कीको माच्छापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकामा बिजुली आपूर्ति गरिनेछ । यसबाट… Read More
Technology World अन्तर्राष्ट्रिय रोचक / अनौठो दुनिया समाचार समाज 

संसारको सबैभन्दा शक्तिशाली टेलिस्कोप जेम्स वेबको आज प्रक्षेपण हुँदै

पृथ्वीमा उडिरहेका चराको तस्बिर अन्तरिक्षबाटै प्रष्टरुपमा खिच्न सक्ने – अमेरिकी अन्तरिक्ष नियोग नासाले निर्माण गरेको संसारकै सबैभन्दा शक्तिशाली टेलिस्कोप जेम्स वेबको आज प्रक्षेपण हुने भएको छ । दश बिलियन अमेरिकी डलरको लागतमा निर्माण भएको टेलिस्कोपको क्रिसमस डे को अवसर पारेर आज प्रक्षेपण गर्न लागिएको बीबीसीले जनाएको छ । नासासहित युरोपेली अन्तरिक्ष नियोग र क्यानडेली स्पेस एजेन्सीले टेलिस्कोप निर्माण गरेका हुन्… Read More
Technology अन्तर्राष्ट्रिय रोचक / अनौठो दुनिया समाचार 

गुगललाई नौ करोड ८० लाख अमेरिकी डलर जरिबाना तिराउन रूसी अदालतकाे आदेश

रुसकाे मस्काेमा रहेकाे एक अदालतले विश्व प्रसिद्ध अमेरिकी कम्पनी गुगललाई जरिबाना गर्ने भएको छ । रूसी अधिकारीहरूले ठूला विदेशी प्राविधिक कम्पनीविरूद्धको कारबाहीलाई अघि बढाउँदै अवैध सामग्रीहरू हटाउन नसकेको अभियोगमा गुगललाई जरिबाना गर्ने भएको हाे । अदालतले हिजाे गुगललाई नौ करोड ८० लाख अमेरिकी डलर बराबरको जरिबाना गर्ने आदेश दिएको हो । अदालतको प्रेस सेवाले जरिबाना सम्बन्धी जानकारी टेलिग्राममार्फत गराएको बीबीसीमा… Read More
Technology अन्तर्राष्ट्रिय जीवन देश रोचक / अनौठो दुनिया समाचार समाज 

पृथ्वीका खानीमा अब कति सुन बाँकी छ?

गएको चार महिनामा नेपालमा १० अर्ब रुपैयाँभन्दा बढीको सुन आयात भएको तथ्याङ्क भन्सार विभागको छ। लगानीका रूपमा होस् वा सामाजिक प्रतिष्ठाका लागि वा थुप्रै विद्युतीय उपकरणको निर्माणका लागि आवश्यक धातुका रूपमा सुनको माग विश्वभरि बढिरहेको छ। संसारमा सुनको मूल्यमा उतारचढाव हुँदा वा उत्पादन एवम् आयात निर्यातको तथ्याङ्क आउँदा उठ्ने पहिलो प्रश्न भनेको पृथ्वीमा सुनको भण्डार कति बाँकी छ भन्ने हो।… Read More
Technology अन्तर्राष्ट्रिय रोचक / अनौठो दुनिया समाचार समाज 

स्क्रिन चाटेर ‘ खानेकुराको स्वाद चाख्न सकिने ‘ प्रबिधिको टिभी

टेस्ट-द-टीभीको सङ्ज्ञा दिइएको उक्त उपकरणमा १० वटा बट्टाले स्क्रीनमाथि बिछ्याइने “स्वच्छ झिल्ली” मा स्वाद छर्किन्छन्। टीभी हेर्ने मानिसले त्यो झिल्ली चाटेर टीभीमा देखिएको कुराको स्वाद चाख्न सक्छन्। मेइजी विश्वविद्यालयका प्राध्यापक होमेई मियाशिताका अनुसार उनको आविष्कार प्रयोग गरेर पाकशास्त्री र मदिराको स्वाद जाँचकीलाई प्रशिक्षण दिन सकिन्छ। बजारमा ल्याउनेगरी उत्पादन गरिएमा उक्त टीभीको मूल्य ८७५ डलर (अर्थात् एक लाख नेपाली रुपैयाँभन्दा केही… Read More
Technology अन्तर्राष्ट्रिय देश समाचार समाज 

देशभर बिजुलीकाे माग बढ्दा काठमाण्डाैमा बत्ती गइरहेकाे हाे : कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले देशभर बिजुलीकाे माग बढेकाले काठमाण्डाैमा बत्ती गइरहेको बताउनुभयो । उहाँले माग धेरै बढेपछि ट्रान्सफर्मर फेर्नुपर्ने र फेर्नका लागि केही समय लाग्ने भएकाले बत्ती गइरहेको बताउनुभयो । उहाँले काठमाण्डाै उपत्यकाको समस्या केही दिनमै हल हुने पनि बताउनुभयो । आज शुक्रवार काठमाण्डाैमा भएकाे कार्यक्रममा प्रमुख कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘अहिले देशभर हाम्रो माग गएकाे… Read More
Technology जीवन देश समाचार समाज 

राष्ट्र बैंकले पाँच सयको नोटमा थप्यो यस्ता नयाँ विशेषता

नेपाल राष्ट्र बैंकले पाँच सय दरका नोटमा नयाँ विषेता थप गरेको छ । बैंकले पाँच सय रुपैयाँ दरका नोटमा नयाँ विशषेता थप गर्दै पुष महिनाको ९ गतदेखि चलनचल्तीमा ल्याएको जनकारी दिएको छ । ५ सय रुपैयाँ दरको साविककै आकार तथा रङ्गमा, संकेत नं.६/३८ ००००० देखि झ/४२ ९९९९९९ सम्म“नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ… Read More
Technology अन्तर्राष्ट्रिय देश रोचक / अनौठो दुनिया समाचार 

बजारमा आयो अनौठो बाईक, यो कति सम्म पावरफुल होला ?

जर्मन अटो डिजाइन कम्पनी हुकीको निक फन हुकीले इलेक्ट्रिक बाइक डिजाइन गरेको छ जसलाई अन्तरिक्ष यात्री चन्द्रमामा ड्राइभ गरिने छ । टर्डिग्रेड नामको सो बाइक १५ किलोमिटर प्रतिघन्टाको गतिमा यात्रा गर्न सक्छ । करिब ५० वर्ष पहिले चन्द्रमामा मानव पाइला राखेपछि यो अर्को माइलस्टोन साबित हुने विश्वास गरिएको छ । टर्डिग्रेडमा लेजर–कट आल्मुनियम फ्रेमको प्रयोग र ड्युपोन्टद्वारा प्रदान गरिएको केवलर… Read More
Technology जीवन देश मोनोरंजन रोचक / अनौठो दुनिया समाचार समाज 

नेपालभरिमै गहिरो र रङ फेर्ने ताल…

मौसम खुलेसँगै उपल्लो डोल्पामा रहेको नेपालकै गहिरो र रङ फेर्ने तालका रूपमा परिचय बनाएको शेफोक्सुण्डो ताल । वारिपारि हिमालको बीचमा रहेको यो तलमा जीवित कुनै पनि प्राणी नभएको विश्वास छ । राससमा प्रकाशित उक्त तस्बिर हेमन्त केसीले खिचेका हुन् । यो पनि पढ्नुहोस्: खड्ग ओली सरकारमा आएपछि एमालेले गुमाउन बाँकी केहि राखेनः झलनाथ खनाल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता… Read More
Technology World अन्तर्राष्ट्रिय जीवन समाचार 

चीनमा भेटियो पूर्णरुपमा सुरक्षित ६ करोड वर्ष पुरानो डाइनासाेरको भ्रुण

चीनकाे गान्झाेउ क्षेत्रमा अण्डाभित्र सुरक्षित रहेको डाइनासाेरको भ्रुण भेटिएको छ । परिपक्व भएर अण्डाबाट बाहिर आउने अवस्थामा रहेको भ्रुणको जिवाश्म भेटिएको बीबीसीले जनाएको छ । यो भ्रुण ६ करोड ६० लाख वर्ष पुरानो भएको अनुसन्धाताले अनुमान गरेका छन् । यो भ्रुण दाँत नभएको थेरापोड डाइनासाेर वा ओभिर्याप्टोरोससको हुनसक्ने विश्वास गरिएको छ । अनुसन्धाता डा फियोन वासम माले यो भ्रुणलाई इतिहासमै… Read More
Technology World जीवन देश राजनीतिक समाचार समाज स्वास्थ्य / टिप्स 

कोरोनाविरुद्धको खोप लगाउने काम सुस्त, एक करोड १८ लाख मात्रा भण्डारणमा थुप्रियो

नेपालमा कोरोना भाइरस विरुद्धको खोप भित्रिने क्रम बढे पनि लगाउने क्रम भने सुस्त रहेको छ । सरकारले खोप लगाउने कामलाई तीव्र रूपमा अगाडि नबढाउँदा कोरोनाविरुद्धकाे खोप भण्डारमा थुप्रिँदै जान थालेको छ । सरकारले एकै दिन तीन लाखभन्दा बढी नागरिकलाई खोप लगाउन सक्ने बताए पनि पछिल्लो केही दिनयता खोप लगाउनेको सङ्ख्यामा कमी आएको छ । अहिलेसम्म नेपालमा तीन करोड ८५ लाख… Read More
Technology अन्तर्राष्ट्रिय जीवन समाचार समाज 

हेलिकप्टर दुर्घटना पछि १२ घण्टा पौडी खेलेर ज्यान जोगाएका मन्त्रीले भने, ‘मेरो दिन सकिएको रैनछ’ (भिडियो हेर्नुस्)

मानिसको दिन पुरा भएको छैन भने जस्तो सुकै दुर्घटनावाट पनि जिवित रहन सकिन्छ । हालै पूर्व अफ्रिकी मुलुक मदागस्करका एक मन्त्रीले सो कुराको पुष्टि गरेका छन् । मदागस्कर सरकारका रक्षा एवं प्रहरी मन्त्री सर्ज गेल हेलिकोप्टर दुर्घटनामा परे । समुन्द्रमा दुर्घटना भएको सो विमानमा मन्त्री थिए । तर उनले १२ घण्टासम्म पौडी खेलेर आफ्नो ज्यान जोगाएका छन् । मन्त्री गेलेसहित… Read More
जीवन Technology देश समाचार समाज 

२२ वर्षपछि नयाँ बोतलमा आउँदै सञ्चो, जसले पहिलोपटक नाफामा लग्यो कम्पनीलाई

रुघाखोकी लाग्दा होस् वा टाउको दुख्दा । धेरै नेपालीले प्रयोग गर्ने विश्वासिलो ‘औषधि’ हो सञ्चो । नेपालको खाँटी जडिबुटीबाट बनेको सञ्चो उत्पादन शुरु भएको २२ वर्षपछि पनि यसको विश्वास र माग झन बढेको छ । जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड (एचपीपीसीएल)ले २०५६ मंसिरदेखि सञ्चोको उत्पादन शुरु गरेको थियो । सरकारको विश्वासिलो ब्रान्डका रुपमा स्थापित सञ्चो २२ वर्ष पूरा गर्दैगर्दा… Read More