स्वास्थ्य / टिप्स 

के प्याजको रसले साँच्चै कपाल झर्न रोक्छ ?

पछिल्लो केही समयमा प्याजको रस कपाल झर्न रोक्नका लागि र कपालको स्वास्थ्यका लागि निकै चर्चित भएको छ । सेलिब्रिटी, सोसल मिडिया इन्फ्लुएन्सर, भ्लगरको प्रचारका कारण पनि घर–घरमा कपालका लागि प्याजको रसको प्रयोग बढिरहेको छ । वास्तवमा प्याजको रसमा भरपुर मात्रामा सल्फर पाइन्छ । सल्फर टाउकोको छाला (स्केल्प) को रक्त सञ्चारलाई राम्रो बनाउँछ । यसले नयाँ कपाल उमार्न मद्दत गर्छ र… Read More
स्वास्थ्य / टिप्स 

मौसमी फ्लुबाट बच्न के गर्ने ? उपाय र रोकथाम

मौसम परिवर्तनको समय विभिन्न रोग देखिने गर्छन् । विशेषगरी, यस समय मौसमी फ्लु वा इन्फ्लुएन्जाले धेरैलाई सताउने गरेको छ । फ्लुले मानिसको श्वासनलीलाई संक्रमित गर्छ । जसकारण ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, छाती दुख्ने, जिउ दुख्नेलगायत समस्या देखिन्छन् । मौसमी फ्लु कसरी सर्छ ? मौसमी फ्लु एक व्यक्तिबाट अर्काेमा सर्ने रोग हो । मुख्यतः श्वासप्रश्वासका माध्यम, संक्रमित व्यक्तिको थुकको छिटाबाट… Read More
स्वास्थ्य / टिप्स 

रगतमा कसरी बढ्छ कोलेस्ट्रोल, के गर्ने ? के नगर्ने ? जान्नुहोस्

रातो मासु, अण्डा, दूध, मदिरा आदिको प्रयोगले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्ने चिकित्सकहरूले बताएका छन् । शरीरमा कोलेस्ट्रोलको उचित व्यवस्थापन र स्वास्थ्य रहनका लागि सागसब्जी र हरियो तरकारी खान उपयुक्त हुन्छ । शाकाहारी पनि सबै प्रडक्ट राम्रो हुँदैनन् । दूधको धेरै प्रयोग गर्दा कोलेस्ट्रोलको मात्रा बढ्न सक्छ । मासुमा बोसोको मात्रा बढी हुने भएकाले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्छ। माछामा गुड कोलेस्ट्रोल… Read More
स्वास्थ्य / टिप्स 

यी हुन् महिलाको पाठेघरमा देखिने ३ समस्या, यी संकेतलाई भूलेर पनि नगर्नुहोस् वेवास्ता

जैविक कारणले पनि महिलाको स्वास्थ्य पुरुषको तुलनामा अलि बढी संवेदनशील हुन्छ । जसका कारण पुरुषमा भन्दा केही बढी स्वास्थ्य समस्या महिलामा देखिने गर्छ । यसमा पनि प्रजनन उमेर समूहका महिलालाई सामान्यदेखि जटिल स्वास्थ्य समस्याले सताई नै रहन्छ । यी हुन् महिलामा देखिने पाठेघरसम्बन्धी केही स्वास्थ्य समस्या : पाठेघर झर्ने महिलामा देखिने प्रमुख स्वास्थ्य समस्यामध्ये पाठेघर झर्ने एक हो । विशेषगरी,… Read More
स्वास्थ्य / टिप्स Technology 

ग्यास ‘लिक’ र सिलिन्डर विस्फाेटबाट बच्न यी कुरामा ख्याल गरौँ

एलपीजी ग्यासको कुरा गर्दा आगलागी हुनु र विस्फोट हुनु फरक कुरा हो । आगलागी हुनु सिलिन्डर बनेको धेरै पुरानो भयो या धेरै जीर्ण भयो र हामी उपभोक्ताले त्यसलाई सचेत भएर नहेरेर पसलेले जस्तो सिलिन्डर दिए पनि ल्याउने र बाली हाल्ने गर्दा विस्फोट हुनसक्छ । यसमा सचेतना कमी भएको पाइन्छ । आगलागी हुने कारण केही फरक छ । जस्तै कतै नजिक… Read More
स्वास्थ्य / टिप्स 

किन हुन्छ डिप्रेसन ? यसबाट कसरी बच्न सकिन्छ ?

काठमाडौं । डिप्रेसन मानिसमा हुने प्रमुख रोगहरुमध्ये एक हो । यो एक मानसिक रोग हो । मानिसमा हुने निरासपन नै डिप्रेसन हो । एउटै कुरा बारबार दिमागमा खेलाउनु, कहिलेकाहीँ रुन मन लाग्नु, कसैसँग पनि बोल्न मन नलाग्नु, धेरै मानिस भएको ठाउँमा बस्न मन नलाग्नु डिप्रेसनको लक्षण हो । कुनैपनी व्याक्तिलाई‌ मानसिक तनाब धेरै परेको छ भने उसलाई डिप्रेसन हुने समभावना… Read More
स्वास्थ्य / टिप्स 

शरीरमा किन आउँछ मुसा ? हप्तामा नै गायब पार्न अपनाउनुहोस् यी उपाय !

काठमाडौँ । मानिसको छालामा विभिन्न खालका समस्याहरु आउने गर्छ। ह्युमन पापिलोमा भाइरस (एचपीभी) नामक भाइरसको संक्रमणबाट छालामा आउने रोगलाई मुसा भन्छौं। यसका सयौं प्रजातीका कारणले शरीरको विभिन्न ठाउँमा मुसा आउने गर्दछ। हात, खुट्टा वा गर्धनमा मुसा देखापर्दछ। मुसाका बिभिन्न प्रकारहरु-१. औला-मुसा हात वा खुट्टाको माथिल्लो भाग तथा औलाहरुमा आउने गर्दछ। यस प्रकारको मुसाले अन्य स्वास्थ्य समस्या भने दिदैन।२. पैताला-मुसा पैताला… Read More
स्वास्थ्य / टिप्स 

स्वास्थ्य अमुल्य धन हो, कसरी लामो आयुसम्म बाँच्ने ? जानी राखौ

सहि खानपान भएमा नेपालीको आयु ७५ मानेतापनि १५० को हुन सक्ने अनुमान गरिएको छ । प्रकृतिको अनुपम उपहार हुँदाहुँदै पनि हामीले कृतिम खाना खाने गरेका छौं । हामीले खानपानमा आमुल परिवर्तन ल्याउन आवश्यक छ । जब एउटा मानव पेटमा हुर्केको हुन्छ उसलाई हामीले अप्राकृतिक बस्तु जस्तै कृतिम भिटामिन दिएर हुर्काएका छौं । उ जन्मेपछि रोगी भएर जन्मेको हुन्छ । गर्भ… Read More
स्वास्थ्य / टिप्स 

राति सुत्दा यस्ता ६ गल्तिहरु भुलेर पनि नगर्नुहोला – जान्नुहोस

मान्छेलाई निन्द्रा नभई नहुने हो । त्यसैले भन्ने पनि गरेका छन्, मान्छेले आधा जीवन त सुतेरै बिताउँछ । तर निन्द्रा गहिरो र आरामदायी भने हुनुपर्छ । नत्र स्वास्थ्यलाई हानी गर्छ भने हाम्रो दैनिकीमा समेत खटपट हुन्छ । एक अध्ययन अनुसार विश्वमा ३९ प्रतिशत मानिस मात्रै आरामसँग सुत्ने गरेका छन् । २२ प्रतिशत मानिस रातको समयमा राम्रोसँग सुत्न सक्दैनन् भने ४७… Read More
स्वास्थ्य / टिप्स रोचक / अनौठो दुनिया 

यी ५ चिज विहान उठ्ने वित्तिकै देखियो भने दिन नै शुभ हुन्छ

शास्त्रका अनुसार विहान उठ्ने वित्तिकै यी ५ चिज देखियो भने हुन्छ दिन नै शुभ ! भनिन्छ ‘बिहानीले पूरै दिनको संकेत गर्छ’। दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । शास्त्रमा यस्ता कुरा उल्लेख छन् जुन कुरा विहान उठ्ने वित्तिकै देखियो भने दिन नै शुभ हुन्छ । १. विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला देखियो भने दिन शुभ हुन्छ… Read More
स्वास्थ्य / टिप्स 

यस्ता समस्याबाट छुट्कारा पाउन प्रयोग गर्नुहोस् मेथी !

मेथी दानामा धेरै प्रकारका पोषक तत्व हुने भएकाले यस्को सागको तरकारी खानाले या दानाको सेवनले शरीरको रगत शुद्ध हुने र एनीमिया रोक्नमा सहायक हुन्छ। मेथीदानामा रहने गुणका कारण मनिसको स्वास्थ्यको लागि यो अमृत समान रहेको छ। मेथीमा प्रोटीन, वसा, कार्बोहाईड्रेट, कैल्शियम, राइबोफ्लेविन, नियासिन, मैग्नीशियम, पोटाशियम, सोडियम, मैंगनीज, फोलिक एसिड, और फाइबर फास्फोरस तथा फलाम, तामा प्रचुर मात्रामा पाइन्छ। यस्ले भोक… Read More
स्वास्थ्य / टिप्स 

मष्तिष्कको कार्यक्षमता बढाउन तोरीको तेल उपयोगी

तोरीको तेल खासगरी भारत, रोम र ग्रिसमा हजारौं वर्षदेखि लोकप्रिय रहँदै आएको छ । सबैभन्दा पहिले यो ३ हजार बीसीमा भारतमा खेति गरिएको अनुमान गरिएको छ । दार्शनिक हिप्पोक्रेटसले तोरीका दानालाई केही निश्चित खालका औषधि बनाउन प्रयोग गर्थे । रोमनहरुले यसलाई रक्सी बनाउन प्रयोग गर्थे भने ग्रिकका प्रख्यात गणितज्ञ पाइथागोरसले बिच्छीले टोकेको उपचारमा प्रयोग गर्थे । यसका साथै तोरीको तेल… Read More
स्वास्थ्य / टिप्स 

औषधीको भण्डार बदामको दैनिक सेवनले फाइदै फाइदा

भिजाएको बदामको तुलनामा अकुंरित बदाम धेरै स्वास्थ्यवर्दक हुने गर्दछ । बदामले स्तनमा दुध वृद्धि गर्दछ । कब्जियतको पीडाबाट मुक्ति पाउनका लागि पनि बदाम खाने गरिन्छ । बदामले कफका साथमा रगत आउने समस्यालाई ठिक गर्दछ । बदामलाइ कुनै पनि व्यञ्जनमा राख्नाले त्यसको स्वादमा भरपूर वृद्धि हुन्छ । बदाममा चिल्लो, प्रोटिन र विभिन्न प्रकारका भिटामिन तथा खनिज पाइन्छ । जसले गर्दा बदाम… Read More
स्वास्थ्य / टिप्स 

पेस्ता सेवन गर्नाले हुने अद्भूत फाइदाहरु, जानीराखौ

पेस्ता मसलाको रूपमा प्रयोग गरिने फल लाग्ने वनस्पति हो । स्वादिलो परिकार तयार पार्न पेस्ताको प्रयोगलाई प्रमुख स्वादका रुपमा सेफहरुले लिने गरेका छन् । पेस्ताको स्वाद मन नपराउने हामीमध्ये थोरै मात्र होलान् । ठूला होस वा साना सबै होटलका सेफहरु पेस्ताको बखान गरेर थाक्दैनन् । पेस्ता सेवन गर्नाले हुने फाइदाहरु १. मुटु नियमित रुपमा पेस्ता खानाले मुटुजन्य समस्या बाट सहजै… Read More
स्वास्थ्य / टिप्स 

फ्रिजमा राखेको पानी सिधै पिउने गर्नुहुन्छ भने यस्तो खतरनाक समस्याको शिकार बन्नुहुदैछ

गर्मीको समयमा मानिसहरू प्राय फ्रिजको चिसो पानी पिउन मन पराउँछन् । तर, फ्रिजको पानी सीधै पिउँदा शरीरलाई हानि पुर्‍याउन सक्छ । विज्ञहरूको भनाइअनुसार धेरै चिसो पानीले मुटुलाई पनि असर गर्दछ र मुटुको धड्कन पनि कम गराउन सक्छ । फ्रिजको पानी सीधै पिउँदा यस्तो हुनसक्छ । वजन बढाउँछ खाना खानेबित्तिकै चिसो पानी पिउँदा पाचन प्रक्रिया ढिलो हुन जान्छ । यसको खराब… Read More
स्वास्थ्य / टिप्स 

छाती किन दुख्छ ? छाती दुख्ने समस्यामा प्रयोगहुने औषधि यस्ता छन्

छाती दुख्ने समस्या आजकाल हरेक दुईमा एकलाई हुने गरेको पाइन्छ । यसलाई हेलचक्राई गर्दा ज्यान समेत जान सक्छ । अधिकांश केसहरू हृदय रोगसंग रिलेटेड हुने हुनाले छाती दुख्ना साथ डाक्टरको परामर्श लिएर उपचार गराई हाल्नु उपयुक्त हुन्छ । हृदयाघातका अधिकांश केसमा छातीको देब्रे भागमा बेस्सरी पीडा हुने गर्छ । जबकि अन्य कारणले छाती दुखेमा छातीको दायाँतर्फ अधिक पीडा हुने गर्छ… Read More
स्वास्थ्य / टिप्स 

बाथ रोग के हो ? यस्ता छन् बाथको उपचार बिधि

धेरैजसो जोर्नी दुख्ने रोगलाई बाथ भन्ने चलन छ । यो रोगको सहि उपचार नहुनाले मानिस पिडा सहेर बस्न बाध्य भएका छन् । आज मैले बाथ रोगको सफल उपचार बारे प्रकाश पार्नेछु । के बाथ रोग जोर्नीको दुखाईलाई मात्र भनिन्छ त ? बाथ रोग किन हुन्छ ? बाथ रोगका लक्षणहरु के-के हुन् ? कसले र कहाँ यसको उपचार गर्ने ? जस्ता… Read More
स्वास्थ्य / टिप्स 

उच्च रक्तचाप, मधुमेह रोग, बाथको रोग निदानका लागि तिते करेला !

आयुर्वेदिक चिकित्सामा तिते करेलालाई विभिन्न औषधिमा उपयोग गरिन्छ । विशेषगरी उच्च रक्तचाप, मधुमेह रोग, बाथको रोग अरू विभिन्न रोग निदानका लागि समेत प्रयोग गरिन्छ भने युनानी चिकित्साको दृष्टिमा पिसाबको रोग निको पार्छ, मस्तिष्कलाई तन्दुरूस्त राख्दछ, आउँ र कफलाई राम्रोसँग निको पार्छ । पत्थरीको रोग, पक्षघात तथा बाथ रोगमा यसको उपयोगले राम्रो सघाउ पुर्‍याउँछ। रगतका लागि फलाम तथा हाड, दाँत, मस्तिष्क… Read More
स्वास्थ्य / टिप्स 

फिटकिरीका केहि उपयोगी गुणहरु, जानीराखौ

फिटकिरीसँग धेरै जसो एउटा अनुभव चै पक्कै हुन्छ, त्यो हो बच्चा बेलामा फिटकिरीलाई मिश्री सम्झिएर खानु र आत्तिएर थुक्नु । हामी कसैलाई पनि फिटकिरीको स्वाद ठिक लाग्दैन । फिटकिरी स्वादका हिसाबले खानु पर्ने कुरा पनि पक्कै होइन तर यसका गुणहरुका कारण फिटकिरी निकै गुणकारी कुरा मानिन्छ । यहाँ हामीले फिटकिरीका केहि उपयोगी गुणहरुका बारेमा जानकारीहरु संकलन गरेका छौँ । आशा… Read More
स्वास्थ्य / टिप्स 

सुत्नेबेलामा लसुन चपाएर सुत्ने गर्नुस, यस्ता गज्जबको फाईदा हुनेछ !

लसुन ठूलो औषधि हो । यो आयुर्वेदिक औषधि पनि हो । लसुनमा भएको औषधीय गुण अरू सागपातमा कमै पाइन्छ । आधुनिक चिकित्सा विज्ञानले पनि लसुनको गुण स्वीकार गरेको छ । लसुनका पोटीभित्र रहेका केस्राहरू केलाएर यसको उपयोग गरिन्छ । यसले तरकारी स्वादिलो बनाउने मात्र होइन, पेटसम्बन्धी विविध विकार र रोग पनि निको पार्दछ । लसुनको केस्रा अचारमा पनि मज्जाले प्रयोग… Read More