स्वास्थ्य / टिप्स 

यी हुन् महिलाको पाठेघरमा देखिने ३ समस्या, यी संकेतलाई भूलेर पनि नगर्नुहोस् वेवास्ता

जैविक कारणले पनि महिलाको स्वास्थ्य पुरुषको तुलनामा अलि बढी संवेदनशील हुन्छ । जसका कारण पुरुषमा भन्दा केही बढी स्वास्थ्य समस्या महिलामा देखिने गर्छ । यसमा पनि प्रजनन उमेर समूहका महिलालाई सामान्यदेखि जटिल स्वास्थ्य समस्याले सताई नै रहन्छ । यी हुन् महिलामा देखिने पाठेघरसम्बन्धी केही स्वास्थ्य समस्या : पाठेघर झर्ने महिलामा देखिने प्रमुख स्वास्थ्य समस्यामध्ये पाठेघर झर्ने एक हो । विशेषगरी,… Read More
स्वास्थ्य / टिप्स 

सबै भन्दा महंगो तरकारी कुरिलो

काठमाडौं: कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार सबैभन्दा सस्तो तरकारीमा भन्टा लाम्चो रहेको जनाएको छ । समितिका अनुसार भन्टा लाम्चो प्रतिकेजीको १२.४० पैसा रहेको छ । साथै स्कुस १७.५० पैसा रहेको छ । यस्तैगरी सबैभन्दा बढी महंगो कुरिलो केजीको ५५० रुपैयाँ रहेको छ । समितिका अनुसार अदुवा केजीको ९६.६७ रुपैयाँ अनार, ३३३.३३, अमला ११०.००, आलु रातो केजीको ६१… Read More
स्वास्थ्य / टिप्स 

अनार यसरी प्रयोग गर्दा फाइदा हुन्छ, स्वस्थ शरीरको लागि एकपटक पढ्नुहोला

यदि आँप फलफूलको राजा हो भने अनारको भूमिका त्यो डाक्टरको जस्तै हुन्छ, जोसँग तमाम रो’गको औषधी छ । अनारको यही उपयोगिता कारण ‘एक अनार सय बिमार’ भन्ने भनाइ प्रचलनमा छ । स्वा’स्थ्यका दृष्टिले यो निकै महत्त्वपूर्ण फल हो । स्वा’स्थ्यवर्धक गुणकै कारण यो हरेक रो’गमा सेवन गरिन्छ । यसको नियमित सेवनले बुढो हुने प्रक्रिया पर सर्ने विश्वास गरिन्छ । अनारमा… Read More
स्वास्थ्य / टिप्स 

आत्तिने या डराउने रोग, दुश्चिन्ता बिकार (ANXIETY DISORDER) भनेको के हो ?

डर लागिरहने, मन आत्तिरहने र साथमा शरीरका विभिन्न भागमा लगातार अप्ठ्यारो महसुस भइरहने यस प्रकार को मानसिक समस्या आत्तिने रोग हुन सक्दछ । किशोरावास्था बाट प्राय शुरुहुने यस रोगबाट पीडित व्यक्तिहरूको पढाइ तथा व्यावसायिक जीवनमा नकारात्मक असर पर्न सक्दछ । आत्तिनु सधैं असामान्य होइन तपाईंलाई कसैले एक्कासी आक्रमण गर्न खोजेमा वा अन्य कुनै कारणले खतरा महशूश भएमा मन र शरिरमा… Read More
स्वास्थ्य / टिप्स 

महिलामा मात्र देखिने केहि प्राणघातक रोगहरू, जानकारीकाे लागि अवश्य पढ्नु हाेला

रोगले धनी-गरिब भन्दैन । सानो-ठूलो भन्दैन । महिला-पुरुष भन्दैन । हामी यस्तै मान्यता राख्छौं । तर, कतिपय रोग यस्ता हुन्छन् जो पुरुषलाई मात्र वा महिलालाई बढी असर गर्न सक्छ । जस्तो प्रोस्टेट क्यान्सर पुरुषलाई लाग्छ, स्तन क्यान्सर महिलालाई । भलै स्तन क्यान्सर पुरुषलाई पनि लाग्न सक्छ, तर दुलर्भ मात्रामा । पाठेघरको क्यान्सर वा प्रजन्न सम्बन्धी कुनैपनि समस्याले महिलालाई मात्र सताउने… Read More
स्वास्थ्य / टिप्स 

मुखमा अमिलो पानी आउने, छाती तथा घाँटी पोल्ने समस्या हुनेहरुले एकचोटी पढ्नुहोला !

अन्न नलीबाट खाना जाने बेलामा केही खुकुलो हुने यो मासंपेशी अरु बेलामा साँघुरिएर बस्छ । यसको विशेषता भनेकै खाना एकतर्फी रुपमा पास गर्ने हो । तर कतिपयको अन्ननली र आमासयको बीचमा हुने भाग सामान्य अवस्थाभन्दा बढी खुकुलो भएकाले यस्तो समस्या हुन्छ । हर्निया भएका मानिसहरूको पनि आमासयको माथिल्लो भल्भ खुकुलो भएर अमिलो पानी आउने समस्या हुनसक्छ। कुनै विशेष कारणले आमासयको… Read More
स्वास्थ्य / टिप्स 

स्वस्थ र मजबुत दाँतको लागि ध्यान दिनुपर्ने कुराहरु यास्ता छन् जानिराखाैँ

मानिसहरुले आफ्ना शरीरका विभिन्न अंगहरुलाई स्वस्थ राख्न हरसम्भव प्रयास गर्छन् तर, धेरैले दाँतको भने ख्याल गर्दैनन् । धेरै मानिसहरुलाई दन्त स्वास्थ्यको बारेमा राम्रो जानकारी छैन् र उनीहरु दाँतको स्वास्थ्यलाई महत्वपूर्ण मान्दैनन् । तर, कुनै पनि मानिसको सम्पूर्ण स्वास्थको लागि स्वस्थ दाँत आवश्यक हुन्छ । दाँतमा समस्या देखिएमा यसले हाम्रो स्वास्थलाई मात्रै प्रभावित गर्दैन, लुक्सलाई पनि प्रभावित गर्छ । त्यसैले दाँतको… Read More
स्वास्थ्य / टिप्स 

यस्ता गल्तीले निम्तिन सक्छ कानको समस्या, महत्त्वपुर्ण जानकारी पढेपछि सेयर गर्नुहाेला

शहरमा बस्नुहुन्छ भने, तपाईं धुलो, धुँवा र चर्को ध्वानीको घेराबन्दीमा हुनुहन्छ । यसको सोझो असर तपाईंको कानमा परिरहेको छ । अर्थात अरुको कारण तपाईंले आफ्नो श्रवणशक्ति गुमाइरहनुभएको छ । शहरमा हुनुहुन्न भने पनि तपाईं मोवाइलका प्रयोगकर्ता हुनुहुन्छ । मोवाइलमा कुरा गरिरहँदा त्यसको सोझो असर पनि कानले झेल्नुपर्छ । अझ अहिले इयरफोन ठोसेर गीत सुन्नेहरुले त श्रवणशक्ति गुमाइरहेकै छन् ।तपाईंलाई भनिरहनु… Read More
स्वास्थ्य / टिप्स 

यी हुन् रक्तदानका आश्चर्यजनक फाइदा

केही मानिसमा कस्ता व्यक्तिले रक्तदान गन सक्छ? रक्तदान गरेपछि शरीरमा अन्य प्रभाव पर्छ कि भन्ने डर हुन्छ। तर त्यस्तो केही हुँदैन। महादान मानिने रक्तदानले शरीरको स्वास्थ्यका लागि आश्चर्यजक फाइदा गर्छन्। सामान्यतः १६ वर्षभन्दा बढी र ५० किलोग्रामभन्दा बढी तौल भएका व्यक्ति रक्तदान गर्न योग्य मानिन्छन्। मुटुका लागि फाइदाजनक रक्तदान मुटुका लागि राम्रो मानिन्छ। नियमित समयको अन्तरमा रक्तदान गर्ने हो भने… Read More
स्वास्थ्य / टिप्स 

नियमित आलस खाँदा हुने फाइदा

तेल, मसला वा अचारमा छोपका रुपमा भान्सामा प्रयोग गरीन आलस भिटामिन र मिनरयुक्त शक्तिवर्धक आहार पनि हो । यसलाई प्राचीनकालदेखि नै खाद्यपदार्थको रूपमा प्रयोग गरिन्थ्यो भने आयुर्वेदको चरक संहितामा समेत यसको उपयोगबारे उल्लेख छ । आलसमा थोरै मात्रामा चिनी, प्रोटिन, क्याल्सियम, पोटासियम, फलाम, जिंक, फास्फोरस समेत पाइन्छ । यसमा कोलेस्ट्रोल र सोडियमको मात्रा अत्यन्त न्यून र रेसा (फाइबर) को मात्रा… Read More
स्वास्थ्य / टिप्स 

पेटको बोसो सजिलै हटाउन अपनाउनुपर्ने ८ टिप्स

मोटो हुन कसैलाई मन पर्दैन । प्रायःजसो सबै मानिस स्लिम र पातलो हुनै रुचाउँछन् । तथापी आधुनिक जीवनशैली र खानपानको लापरबाहका कारण मानिस मोटोपनको शिकार हुन्छन् । यस्तोमा आफ्नो शरीरको वजन कसरी कम गर्ने त ? १. दिनको शुरुवातमा कागती पानी यदि अनावश्यक रुपमा बढेको भद्दा शरीर घटाउन चाहानुहुन्छ भने हरेक दिनको सुरुवात कागती पानीबाट गर्नुहोस् । यसले पेटमा जम्मा… Read More
स्वास्थ्य / टिप्स 

अनुहारको दाग हटाउने ७ टिप्स

मानिसको व्यक्तित्वमा उसको अनुहारको ठुलो भूमिका हुने गर्दछ । झट्ट हेर्दा सफा, राम्रो र चम्किलो अनुहारले सबैलाई प्रभावित पार्दछ । कतिपय अवस्थामा अनुहारमा आएका दागका कारणले मानिसको सुन्दरतामा ह्रास ल्याउदछ । प्राकृतिक रूपमा यस्ता दाग हटाउन घरभित्रै केही उपाय अपनाउन सकिन्छ । १. घ्यूकुमारी घ्युकुमारी छालाको समग्र सुन्दरताकालागि उपयोगी मानिन्छ । यसको गुदीलाई नियमित दाग आएको भागमा लगाई ४५ मिनेटपछि… Read More
स्वास्थ्य / टिप्स 

आङ खस्ने समस्याले जिन्दगी बिगार्न सक्छ, तर यसको उपचार सित्तैमा छ, पढ्नुहोस्

नेपाली महिलाहरुको प्रजनन् स्वास्थ्य सम्बन्धी समस्याहरु मध्ये पाठेघर झर्ने (खस्ने) ‘जसलाई आङ खस्ने पनि भनिन्छ’ एक मुख्य समस्या हो । अहिले पनि ग्रामिण भेगमा बसोबास गर्ने कतिपय महिलाहरुले यसलाई स्वास्थ्य समस्याको रुपमा लिने गरेको पाइदैन् । बरु उनीहरुले बच्चा भएपछि हुने स्वभाविक असरका रुपमा लिने गरेको पाईन्छ । अर्का तर्फ प्रजनन् अंग र यसको कामको बारेमा हाम्रो परिवार समाजमा निकै… Read More
स्वास्थ्य / टिप्स 

सधै भान्सामा प्रयोग हुने मसला जिराको १० ज्यादै उपयोगी फाइदाहरु

जीरा विभिन्न किसिमको भएता पनि यहाँ सबै तरकारी तथा साग सब्जीमा प्रयोग हुने जीराको औषधीय उपयोगको बारेमा उल्लेख गरिदैछ । १. पिसाब रोग र पत्थरी भएमा जीराको धूलो र काल्चि मिस्रीको धूलो बराबर मिसाएर बिहान\बेलुका १\१ चम्चा पानीसँग खाने गर्नाले पत्थरी हुन लागेको वा पिसाब सम्बन्धी रोग ठिक हुन्छ । २. शूल भएमा , धेरै दीसा लागेमा जीराको धूलो, ५०… Read More
स्वास्थ्य / टिप्स 

बिहान उठ्ने वित्तिकै बेसार पानी पिउनुहोस्, रोक्छ मधुमेहको ख’तरा

प्रायजसो व्य’क्तिले बिहान उठ्ने वित्तिकै मन तातो पानी पिउने गर्छन् । कसैले मन तातो पानीमा मह वा कागती मिसाएर पिउने गर्छन् भने कसैले नुन राखेर पिउने गरेका हुन्छन्। तर बिहान उठ्ने वित्तिकै खाली पे’टमा मन तातो पिउनु स्वा’स्थ्यका लागि फाइदा नै हुन्छ । तर कमै मात्र व्यक्तिले मनतातो पानीमा बेसार राखेर पिउने गर्छन् । खासमा बेसारको फाइदाबारे जानकारी नहुँदा बेसार… Read More
स्वास्थ्य / टिप्स 

याद गर्नुस् ! तपाईका यी १० बानीले मृगौला बिगार्न सक्छ, अहिल्यै सुधार्नुस

मृगौला मानव शरीरको महत्वपूर्ण अंगहरुमध्ये एक हो । विशेष गरी रगतमा हुने विकार र बढी भएको पानीलाई छानेर पिसाबको माध्यमबाट बाहिर फ्याँक्ने र शरीरलाई स्वस्थ राख्ने विशिष्ट अंग हो यो । मृगौलाले रगतको विकारलाई छान्ने, त्यसलाई शुद्ध र शरीरको लागि उपयोगी बनाउने काम गरिरहेको हुन्छ । रगतलाई शुद्ध अर्थात् विकाररहित बनाउनुका साथसाथै मृगौलाले विभिन्न हर्मोनहरु पनि पैदा गरिरहेको हुन्छ र… Read More
स्वास्थ्य / टिप्स 

हाम्रो शरीरका लागि सबैभन्दा फाइदाजनक जुस कुन हो ? खराब कुन हो ? थाहा पाउनुहोस्

धेरै मानिसहरुलाई जुस पिउन मन पर्छ। जुस पिउनका स्वादिष्ट स्वाद मात्र होइन, यो स्वास्थ्यको लागि पनि धेरै लाभदायक हुन्छ। यद्यपि पोषणविद्हरुले शरीरलाई आवश्यक पर्ने सबै तत्वहरु जुसमा नपाइने बताएका छन् । बजारमा पाइने अधिकांश जुस तरल पदार्थ मात्रै हुन्छन् । आउनुहोस् कुन जुस असल र कुन जुस खराब हुन्छ ? यसबारेमा चर्चा गरौँ । भेजिटेबल जुस तरकारीको जुस स्वास्थ्यको लागि… Read More
स्वास्थ्य / टिप्स 

घिउकुमारीका यी फाइदाबारे जानेर तपाइँ अचम्मित पर्नुहुनेछ

एलोभेरा अर्थात घिउकुमारी औषधीय गुणको वनस्पती हो, जो सहजै बगैंचा वा करेसाबारीमा उमार्न सकिन्छ । यसलाई सानो गमलामा रोप्न सकिन्छ । हुर्काउन र स्यहार्नका लागि पनि खासै गाह्रो छैन । अर्थात हाम्रो निम्ति गुणकारी वनस्पती हो यो । घिउकुमारीको पातमा तरल पदार्थ हुन्छ । यसमा केहि प्रकारको प्रोटिन र भिटामिन पाइन्छ । त्यसैले उक्त पातको प्रयोग फाइदाजनक मानिन्छ, स्वास्थ्य र… Read More
स्वास्थ्य / टिप्स 

ग्यास्ट्रिक देखि कोलेस्ट्रोल सम्मका राेगहरु केही दिनमै निकाे बनाउने बिरे नुन,हेर्नुहोस् यस्ताे छ प्रयाेग गर्ने तरिका

बिरेनुनकाे यति धेरै फाईदा र राेग निकाे बनाउन सक्ने सक्ति ,तपाईंले बिरेनुनका बारेमा पक्कै सुन्नु भएको होला । यो नुन विभिन्न खालको रोगमा घरेलु उपचारको लागि प्रयोग गर्ने गरिन्छ। आयुर्वेदमा त यसको धेरै औषधिहरुमा प्रयोग हुन्छ । सेतो नुनको सट्टा थोरै मात्रामा बिरेनुनको प्रयोग गर्न सकियो भने यसले फाइदा पुग्छ । बिरेनुन प्राकृतिक नुन हो । यो हिमाली र पहाडी… Read More
स्वास्थ्य / टिप्स 

अपनाउनुस सुत्नुअघि यी उपाय सजिलै घटाउँछ तपाईको मोटो पेट, १ महिना अपनाएर त हेर्नुस

दुब्लो पातलो व्यक्ति सँधै मोटाउन के गर्नुपर्छ भनेर चिन्तामा परिरहेको हुन्छ भने मोटा व्यक्ति कसरी घट्ने भन्ने चिन्तामा हुन्छ । सहरिया व्यस्त जीवनशैली बिताईरहेका नागरिकका लागि दैनिक शारिरीक कसरतको समय हुँदैन भने खानपिनमा पनि धेरै विचार पुर्‌याउन सकिरहेको हुँदैनन्। ठूलो पेटले देख्दा भद्दा देखिनेमात्र होइन् विभिन्न रोग पनि भित्र्याइरहेको हुन्छ । त्यसैले ठूलो पेटलाई घटनाउन सुत्नुभन्दा अघि तपाईले यी पाँच… Read More