Volleyball अन्तर्राष्ट्रिय जीवन देश समाचार समाज 

नेपालले जित्यो ‘एसियन सेन्ट्रल जोन महिला भलिबल’ को उपाधि

नेपालले उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि हात पारेको छ । मंगलबार बंगलादेशको ढाकास्थित शाहीद सोह्रावर्दी नेसनल इन्डोर स्टेडियममा साविक विजेता नेपालले उज्वेकिस्तानलाई २६-२४, २४-२६, २५-१५, २२-२५, १५-११ ले हरायो । पहिलो सेटमा उज्वेकिस्तानले १८ अंकसम्म अग्रता लिएको थियो । नेपालले १८-१८ को बराबरी गर्‍यो । त्यसपछि रोमाञ्चक बनेको सेटमा नेपालले २६-२४ को… Read More
Volleyball अन्तर्राष्ट्रिय देश समाचार समाज 

साफ यु १९ च्याम्पियनसिप: नेपाल भारतसँग पराजित

बङ्गलादेशमा जारी साफ यु–१९ (१९ वर्षमुनि) महिला फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ । बङ्गलादेशका ढाकामा आज भएको खेलमा भारतसँग नेपाल १–० गोलअन्तरले पराजित भएको हो । जितसँगै भारत भने प्रतियोगिताको फाइनलमा पुगेको छ । भारतको जितमा प्रियङका देवीले गोल गरिन् । उनले खेलको ६७ औँ मिनेटमा गरेको एक गोल नै भारतको लागि निर्णायक गोल सावित भयो । यता… Read More
खेलकुद Cricket Football Volleyball 

२०७७ साल भरि कोरोना महामारीबीच जुरमुराएको नेपाली खेलकुद

काठमाडौँ । हामी विसं २०७७ लाई बिदाइ गर्दै २०७८ लाई स्वागत गरिरहेछौँ । ०७७ सालका सुरुवाती ७-८ महिना अन्य क्षेत्र जस्तै खेल क्षेत्र पनि कोरोना कहरमा ठप्प बन्यो । नेपाल सरकारले विसं २०७६ साल चैत ११ बाट लागू गरेको लकडाउन साउन ७ मा हटाएपछि नेपाली खेलकुदले आकार लिने प्रयास गर्‍यो । लकडाउन सकिएसँगै विभिन्न खेलकुदका गतिविधि सञ्चालन हुन थाले ।… Read More
रोचक / अनौठो दुनिया Volleyball देश राजनीतिक समाचार समाज 

नेकपाको अध्यक्षमा केपी ओलीलाई हटाएर माधव नेपाल आए, अरु भए यस्ता निर्णय

एकिकरण पुरा नहुँदै अनौपचारीक रुपमा दुई टुक्रा भएको नेकपाको प्रचण्ड नेपाल समुहले माधव कुमार नेपाललाई अध्यक्ष बनाउने भएको छ । नेकपा भित्रको केपी ओली समुह र प्रचण्ड तथा माधव नेपाल समुहले केन्द्रिय समितिको समानान्तर बैठक गरेका छन् । ओली इतर समूहले माधव नेपाललाई पार्टी अध्यक्ष प्रस्ताव गरेको हो । मंगलबार कार्यकारी अध्यक्षप्रचण्डसहितको ओलीइतर समूहको स्थायी समिति बैठकले माधव नेपाललाई पार्टी… Read More
भिडियो समाचार Interview Volleyball देश समाचार समाज 

श्वेता खड्काको विवाह पछी के अन्जु पन्तको पनि विवाहको चर्चा चलेको हो ? छोरिले खुलाईन यस्तो कुरा (भिडियो सहित)

अञ्जु पन्त नेपाली गायन क्षेत्रमा चर्चित गीतहरू गाएकी हुन जसमध्ये न बिर्सें तिमीलाई,म तिमी बिना मरीहाल्छु, तिमीले पराइ ठानेपछी आदि रहेका छन् । पाँचथरको आठराईकी आमा मनु योञ्जन र काठमाडौंँ नजिक फफिर्ङका विष्णु पन्तकी छोरी अञ्जु पन्त सबैभन्दा बढी गीत गाउने, सबैभन्दा बढी पुरस्कार पाउने र गीतबाट सबैभन्दा बढी आम्दानी गर्ने गायिकामा दरिएकी छिन् । ०५३ सालतिर कृष्णमान डङ्गोलसँग औपचारिक… Read More
Others Football Volleyball World खेलकुद जीवन देश राजनीतिक समाचार समाज 

एन्फाका नाममा कारण देखाउ आदेश

सर्वोच्च अदालतले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई अवहेलनासम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । अधिवक्ता सुजित केसीले दायर गरेको एन्फाविरुद्ध अदालतको अवहेलना मुद्दाको सुनवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आदेश जारी हुनु नपर्ने आधार र कारणको लिखित जवाफ १५ दिनभित्र पेश गर्न एन्फाको नाममा आदेश जारी गरेको हो । अधिवक्ता… Read More