भिडियो समाचार Interview Volleyball देश समाचार समाज 

श्वेता खड्काको विवाह पछी के अन्जु पन्तको पनि विवाहको चर्चा चलेको हो ? छोरिले खुलाईन यस्तो कुरा (भिडियो सहित)

अञ्जु पन्त नेपाली गायन क्षेत्रमा चर्चित गीतहरू गाएकी हुन जसमध्ये न बिर्सें तिमीलाई,म तिमी बिना मरीहाल्छु, तिमीले पराइ ठानेपछी आदि रहेका छन् । पाँचथरको आठराईकी आमा मनु योञ्जन र काठमाडौंँ नजिक फफिर्ङका विष्णु पन्तकी छोरी अञ्जु पन्त सबैभन्दा बढी गीत गाउने, सबैभन्दा बढी पुरस्कार पाउने र गीतबाट सबैभन्दा बढी आम्दानी गर्ने गायिकामा दरिएकी छिन् ।

०५३ सालतिर कृष्णमान डङ्गोलसँग औपचारिक सङ्गीत सिक्न थालेको बताउने पन्तले त्यसै अवधितिर गुरूकै सङ्गीतमा रेडियो नेपालमा ‘मनवा मन नै योगी बनाऊ’ बोलको भजन रेकर्ड गराएकी थिइन् । आफ्नो भाग्यको कारण डङ्गोल जस्ता गुरु पाएको बताउँदै पन्त त्यसपछि सुरु भएको गायन यात्रा अहिले सार्थक भए जस्तो महसुस गर्छिन् । मनोज शिवाकोटिसँग विवाहित उहाँको एक छोरी (परिशोतिका) छिन| उनको १० बर्ष अघी मनोजसँग सम्बन्ध बिच्छेद भैइ सकेको छ । भिडियो सहित

Facebook Comments Box

Related posts