समाचार देश 

नेपालमा हालसम्म १०४ वटा हवाई दुर्घटना, साढे ८ सयभन्दा बढीको मृत्यु

काठमाडौँ — नेपालको हवाई उड्ययन इतिहासमा आइतबार पोखराको दुर्घटनासहित हवाई दुर्घटनाको संख्या १०४ पुगेको छ । २०१२ वैशाखमा पहिलोपटक सिमरामा भारतको कलिंगा एयर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा २ जनाको मृत्यु भएको थियो । नेपाल नागरिक उड्ययन प्राधिकरणको ‘एभीएसन सेफ्टी रिपोर्ट’ अनुसार व्यवसायिक आन्तरिक उडानतर्फ पोखरामा आइतबार भएको यो ५० औं दुर्घटना हो । त्यस्तै नेपालमा हालसम्म एक इन्जिनयुक्त… Read More
समाचार देश 

नयाँ सरकारलाई शेयर बजारको हरियो झण्डा, ५६ अङ्कले बढेर १९ सय विन्दुभन्दा माथि

काठमाण्डाै – नयाँ सरकार गठन भएसँगै शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज साेमवार ५६ दशमलव ८८ अङ्कले बढेर एक हजार नौ सय २४ दशमलव शून्य नौ विन्दुमा पुगेको छ । अन्यबाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजारसँगै कारोबार रकम पनि… Read More
समाचार देश 

महँगीको मारमा दसैँ, सर्वसाधारणलाई कसरी टार्ने भन्ने चिन्ता

मलेखु-हिन्दू नेपालीको सबैभन्दा ठूलो पर्व हो दसैँ । मीठो खाने, राम्रो लगाउने र रमाइलो गर्ने पर्व यसपटक महँगीको मारमा परेको छ । अघिल्ला वर्षमा जस्तो बजारमा भीडभाड छैन । सर्वसाधारणमा उल्लास देखिदैन । किनमेलमा पनि तडक भडक छैन । यतिबेला भ्याइनभ्याइ व्यापार हुनुपर्ने खाद्यान्न र लत्ताकपडा पसलको व्यापार निकै कम छ । “एक त सबै सामान महँगो भएको छ, अर्काेतर्फ… Read More
समाचार देश 

दसैंमा खसी बोकाको मासुको मूल्य निर्धारण, प्रतिकिलो ६ सय रुपैयाँ

लमजुङ, १३ असोज । राइनस नगरपालिकाले चाडपर्वलाई लक्षित गरी खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेको छ । चाडपर्वको मौका छोपेर व्यापारीहरूले आफूखुशी मूल्य लिने भएकाले मूल्यमा एकरुपता ल्याउन हाट बजारमा बिक्री हुने जिउँदो खसी, बोका प्रतिकिलो ६ सयमा बेच्न नगरपालिकाले मूल्य तोकेको हो । नगरपालिकाले कृषि तथा पशुजन्य उपजको उत्पादनमा आधारित नगद अनुदान कार्यविधि ०७९ बमोजिम मूल्य निर्धारण समितिबाट… Read More
समाचार देश 

यी हुन् अछाममा पहिरोमा पु रीएर ज्यान गुमा एका एकै घरका ५ जना परिवार

काठमाडौं । अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिक र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पु रिएर २२ जनाको मृ त्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृ त्यु हुनेमा ढकारी गाउँपालिका ६ बस्ने दुई वर्षीय नविन बुढा, तुर्माखाँद गाउँपालिका( ५ बस्ने १७ वर्षीय जानकी शाही, सोही गाउँपालिकाका १७ वर्षीय बिमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीय मनिषा शाही,… Read More
समाचार देश 

आज हरितालिका तीज : देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदै

काठमाडाँै, १४ भदौ: महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने शास्त्रीय ग्रन्थमा उल्लेख छ । तर सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने भनी हुने गरेको छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व… Read More
समाचार देश 

एक पुरुष सहित चार महिला मिलेर मध्यराति कोठामा यस्तो धन्दा गर्दा गर्दै रंगेहात प क्राउ

काठमाडौं । दाङको घोराहीका एक सुनचाँदी व्यवसायी हनिट्रयापमा परेका छन्। साउन २६ गते राति युवतीले आफ्नो कोठामा बोलाएर उनलाई ट्रयापमा पारेको दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए। उनलाई फसाउने ४ युवतीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। गत साउन २६ गते राति ११ बजेतिर घोराही उपमहानगरपालिका– १० नारायणपुरका दिनेशकुमार घर्तीलाई एक युवतीको फोन आयो। सुनचाँदी व्यवसायी घर्तीलाई नारायणपुरकै २२ वर्षीया… Read More
समाचार देश 

आइतबार राति खसेको पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने दानाको विभिन्न ठाउँमा आइतबार राति खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको सो सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले गुइठे, जलथले, तितर, दाना, रुप्से क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध बनेको जानकारी दिनुभयो । केही ठाउँमा… Read More
समाचार देश 

म कहिले आऊँ त मन्त्रीज्यू ? : हर्क साम्पाङ

धरान : सहरी विकास मन्त्री मेटमणि चौधरीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई मन्त्रालय आउने निम्तो दिएका छन् । सहरी विकास मन्त्रीको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘उहाँले जसरी यो नगरमा विजय प्राप्त गर्नुभएको छ । त्यसमा उहाँको सबैभन्दा बढी इन्नोसेन्ट र कमिटमेन्ट पाउँछु । मान्छेहरु राम्रो गर्छु भन्दा उडाउँछन् । हाँसोको विषय बनाउछन् । तर मलाई लाग्छ, गर्छु… Read More
समाचार देश 

एसइई परीक्षाको नतिजा आज २ बजे प्रकाशित हुँदै, यसरि हेर्नुहोस नतिजा

काठमाडौ साउन ११: राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ । एसइईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो । “विगतमा नतिजा सार्वजनिक भएपछि विद्यार्थी जन्म मिति, अङ्कलगायत गल्ती भयो भन्दै सच्याउन आउने गरेका थिए, त्यस्तो समस्या नआओस् भनेर यसपटक कडाइका साथ विद्यार्थीको… Read More
समाचार देश 

एक रातको ५० हजार पर्ने रिसोर्ट हाम्रो नेपालमा, यस्तो छ ३ अर्ब लगानी पाँच तारे ‘काव्या’ रिसोर्ट

काठमाडौं। नगरकोटमा पाँच तारेस्तरको रिसोर्ट ‘काव्या’ आज(आइतबार) देखि औपचारिकरूपमा सञ्चालनमा आउने भएको छ। काव्या रिसोर्ट एण्ड स्पा नाममा संचालन आउन लागेको यो रिसोर्ट निर्माणमा तीन अर्ब रुपैयाँ खर्च लागेको जनाइएको छ। रिसोर्टमा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे, विशाल ग्रुप र दिवाकर गोल्छा कर्पको लगानी छ। खर्च क्षमता उच्च भएका स्वदेशी-विदेशी पाहुनालाई लक्ष्य गर्दै यो यो रिसोर्ट सञ्चालनमा ल्याइएको हो।… Read More
समाचार देश 

काठमाडौँको जोरपाटीमा‘बोरिङ खन्ने क्रममा लेदोसहितको ग्यास निस्कियो’

काठमाडौँ: काठमाडौँको जोरपाटीमा बोरिङ खन्ने क्रममा ग्याससहितको लेदोमाटो निस्किएको छ । स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा बिहान ९ः३० बजेको समयमा लेदो माटोसहितको फोहरा निस्किएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जोरपाटी चोक नजिक बिहान ३०० फिट खनेपछि सुरुमा ग्यासजस्तो पदार्थ देखिएको र पछि लेदो मिसिएर आएको जानकारी दिनुभयो । उहाँका अनुसार… Read More
समाचार देश 

उडिरहेको बुद्ध एयरको जहाजमा चुरोट तान्ने यी लाठे तन्नेरी को हुन् ? सलाई र चुरोट कसरी लगे जहाज भित्र ? प्रहरीले के हेरेर बसेको थियो ?

काठमाडौँ । यात्रुलाई जहाजभित्र चुरोट तान्ने मौका दिइन्न । तर बुधबार काठमाडौंबाट धनगढी उडेको बुद्ध एयरको जहाजमा एक यात्रुले चुरोट तानेपछि उनी समातिएका छन् । उडान नं २५३ बाट अपरान्ह धनगढी उडेको जहाजको सीट नं ‘११ ए’मा बसेका एक यात्रुले शौचालय छिरेर चुरोट तानेको बुद्ध एयरले जनाएको छ । बुद्ध एयरका सूचना अधिकृत दीपेन्द्र कर्णका अनुसार ति यात्रु अन्दाजी २८… Read More
समाचार देश 

सबै जना सतर्क नभए देश श्रीलंकाभन्दा तल पुग्ने अवस्थामा छ : ओली

काठमाडौं, २७ असार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको कारण देश श्रीलंका बाटो लागेको बताएका छन् । यसकारण सबैजना सतर्क हुनुपर्ने अवस्था आएको उनको भनाइ छ । पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सोमबार आयोजना गरेको सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले त्यस्तो बताएका हुन् । ओलीले यस सरकारका अर्थमन्त्रीले अनाधिकृत तरिकाबाट बजेट निर्माण, कमिसनको खेलमा हतियार खरिद प्रकरण जस्ता पृष्ठभूमिले… Read More
देश समाचार 

ह्वात्तै घट्यो पेट्रोलियम पदार्थको मूल्य, ठूलो मूल्य एकैदिन घटेपछि सर्वसाधारण खुशीले फुरुगं

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आज बसेको सत्ता गठवन्धनको बैठकमा पेट्रोलियम पदार्थको मूल्य घटनाउन सहमति भएको छ । गठवन्धनको निणर्य अनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । आज शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने गरेसँगै अब पेट्रोलमा २० रुपैयाँ र डिजेल/मट्टितेलमा २९ रुपैयाँ मूल्य घटेको छ । यो पनि : एकीकृत समाजवादीको… Read More
जीवन देश राशिफल समाज 

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, ज्येष्ठ २८ गते शनिबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ ज्येष्ठ २८ गते शनिबार इश्वी सन २०२२ जुन ११ तारीख ज्येष्ठ शुक्ल पक्ष द्वादशी तिथी स्वाती नक्षत्र परिघ योग वव करण चन्द्रमा तुला राशिमा आनन्दादि योगमा सिद्धि योग नल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्य थालनिको सम्भाबना रहेकोछ । सभासम्मेलन… Read More
जीवन देश समाचार समाज 

छोरालाई लिएर पारस बनाउँदै भुवन, के अहिले पनि उत्तिकै छ त अनमोलको क्रेज ?

नेपाली फिल्म जगतका सदावहार नायक भुवन केसी कुशल अभिनेता मात्र नभएर एक सफल निर्माता पनि हुन् । जति पनि उनको निर्माणमा बनेका चलचित्रहरु छन् सबै सफल र ब्लकबस्टर रहेका छन् ।अब उनै नायक तथा निर्माता केसीको सुपर काजल फिल्म्सले ‘पारस’ बनाउने भएको छ । एक संचारमाध्यम संगको कुराकानीको क्रममा भुवनले ‘पारस’ फिल्म अब फ्लोरमा जाने बताए । भाद्र देखि छायाँकन… Read More
समाचार देश राजनीतिक समाज 

नयाँ पार्टी खाेल्ने कुरा ठूलो होइन, बास्ताेला र वलीजी आत्मालाेचना गरेर फर्किनुस् : विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीबाट विद्रोह गरेर गएका नेता कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गर्नुभएको छ । आज शुक्रवार केन्द्रीय समितिको १३ औँ पूर्ण बैठकका निर्णयहरू सार्वजनिक गर्न काठमाण्डाैमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव विप्लवले पार्टीबाट विद्रोह गरी नयाँ पार्टी गठन गरेका पूर्वसचिवालय सदस्यहरू धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वलीलाई पार्टीमा फर्किन आह्वान गर्नुभएको हो । गल्ती स्वीकार… Read More
समाचार देश राजनीतिक समाज 

देशकाे उज्यालाे भविष्यका लागि बाैद्धिक प्रतिभा पलायन राेक्नुपर्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवम् काठमाण्डौ विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई रोक्न विश्वविद्यालयहरूलाई आग्रह गर्नुभएको छ । काठमाण्डाै विश्वविद्यालयको दोस्रो चरणको २७ औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री देउवाले बढ्दो शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई न्यूनीकरण गर्दै युवा जनशक्तिलाई उनीहरूको रूचि र विश्व बजारको मागअनुसारको गुणस्तरीय शिक्षा उपलब्ध गराउने वातावरण निर्माण गर्न विश्वविद्यालयलाई आग्रह गर्नुभएको हो । बढ्दो शैक्षिक… Read More
Interview जीवन देश भिडियो समाचार समाचार समाज 

कबड्डी ४ की नायिका मीरुना मगर बारे सनसनीपूर्ण खुलासा (भिडियो सहित)

फिल्म हलबाहिर एकजना बौद्ध भीक्षुबाट र्दुव्यवहारको आरोप लगाएकी नायिका मीरुना मगरबारे सनसनीपूर्ण खुलासा भएको छ । घटनापछि भीक्षू पक्राउ परेका र घटनाप्रति माफी मागेपछि रिहा भएको भनिएपनि वास्तविकता फरक रहेको खुलेको छ । पक्राउ परी छुटेका भीक्षुको सनसनीपूर्ण भिडियो सार्वजनिक भएको छ । जसमा उनले आफू निर्दोष रहेको र नायिकाले आफ्नो करिअर बचाइदिन अनुनय विनय गरेर सम्झौता गरेको बताए ।… Read More