जीवन देश राशिफल समाज 

भगवान् पशुपतिनाथले सबैको मनोकामना पुरा गरुन, जेठ २१ गते शनिबार , तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ ज्येष्ठ २१ गते शनिबार इश्वी सन २०२२ जुन ४ तारीख ज्येष्ठ शुक्ल पक्ष पञ्चमी तिथी तिष्य नक्षत्र धु्रव योग वव करण चन्द्रमा कर्कट राशिमा आनन्दादि योगमा मित्र योग नल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु, भोटो जात्रा जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस (ज्यो.प.सरोज घिमिरे) मष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो,… Read More
समाचार देश समाज 

प्रहरी आलाेचित बनिरहेकाे ‘निर्मला पन्त हत्या प्रकरण’ काे टुङ्गाे लगाउनु प्राथमिकतामा : आईजीपी सिंह

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहले निर्मला पन्त हत्याको विषयलाई टुङ्गो लगाउने काम आफ्नो प्राथमिकतामा रहेको बताउनुभएकाे छ । आज बिहीवार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महानिरीक्षक सिंहले नेपाल प्रहरी आलोचित बनिरहेको प्रकरणमा आफ्नाे ध्यान जाने बताउनुभएकाे हाे । उहाँले प्रहरीको सरुवा/बढुवामा अनावश्यक चलखेल बन्द गर्ने प्रतिबद्धता पनि जनाउनुभयाे । महानिरीक्षक सिंहले आफ्नो ब्याचमा उत्कृष्ट हुने व्यक्तिलाई नै सरुवा… Read More
जीवन देश समाचार समाज 

पल शाहलाई थुनामै राख्न आदेश

जबरजस्ती करणीको आरोपमा पक्राउ परेका अभिनेता पल शाह (पूर्णविक्रम शाह) लाई उच्च अदालत पोखराले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई पुर्पक्षका लाथि थुनामा पठाउने तनहुँ अदालतकै फैसला सदर गरेको उच्च अदालत पोखराका उपरजिस्टार तथा सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो । नाबालिकालाई जबरजस्ती करणीको अभियोगमा तनहुँ कारागारमा… Read More
समाचार देश राजनीतिक 

पेट्राेल, डिजल र मट्टीतेलकाे मूल्य प्रतिलिटर १० रुपैयाँले घट्याे

नेपाल आयल निगमले पेट्राेल, डिजल र मट्टीतेलमा प्रतिलिटर १०/१० रुपैयाँ घटाएकाे छ । आज बिहीवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्राेल, डिजल र मट्टीतेलकाे मूल्य घटाएकाे हाे । मूल्य घटेसँगै अब पेट्रोल लिटरकाे एक सय ७० र डिजल/मट्टीतेल लिटरकाे एक सय ५३ रुपैयाँमा झरेको छ । निगम सञ्चालक समितिकाे बैठकले पेट्राेलियम पदार्थकाे मूल्य घटाउने निर्णय गरेकाे हाे ।… Read More
समाचार अन्तर्राष्ट्रिय देश 

भारतीय पर्यटक तान्न ‘गर्मीसे बेहाल ? चलो नेपाल’ अभियान

नेपाल उद्योग परिसङ्घले भारत र बङ्गलादेशका पर्यटकलाई लक्षित गर्दै ‘समर टुरिजम क्याम्पेन’ चलाएको छ । आज बिहीवार परिसङ्घले काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै भारत र बङ्गलादेशमा रहेका प्रकृतिप्रेमीहरूलाई नेपाल घुमाउन ‘समर टुरिजम क्याम्पेन’ सुरु गरेको हो । गर्मीलाई लक्षित गर्दै परिसङ्घले भारतमा ‘गर्मीसे बेहाल ? चलो नेपाल’ अभियान थालेको हो । उस्तै शब्द बङ्गलादेशमा पनि चलाइने परिसङ्घले जनाएकाे छ । परिसङ्घका… Read More
समाचार देश राजनीतिक 

मन्त्री झाँक्रीले बालेनलाई भेटेर भनिन् तपाईले भन्नुहोस् सम्भव हुने सहयोग गर्न हामी तयार छौँ

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाण्डौको फोहर व्यवस्थापनमा महानगरसँग सहकार्य गर्न सधैँ आफु तयार रहेको बताएकी छन । आज बुधवार काठमाण्डौ महानगरपालिकाका नवनियुक्त प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोललाई मन्त्रालयमा बधाई दिँदै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् । उनले काठमाण्डौ महानगरपालिकाभित्र युटिलिटी करिडोर निर्माणको काम समेत मन्त्रालयले गर्न लागेकाले सहकार्य आवश्यक रहेको नले बताइन् । काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन्द्र… Read More
जीवन देश समाचार समाज 

आटिलोले प्रतिकार गर्छन्, आँट नपुग्नेले पीडा लुकाएर बस्छन् भन्दै युकेबाट गर्जिइन् मिरुनाकी आमा, भनिन् तिमीले ठिक गरेकी थियौ छोरी

चलचित्र ‘कबड्डी ४ ’की नायिका मिरुना मगरलाई ‘ब्याड टच’ गरे लगत्तै उनले प्रतिक्रिया जनाइन् । फिल्म हेर्न आएका एक दर्शकले आफूलाई ‘ब्याड टच’ गरेसँगै ‘झापड हानेर’ प्रहरीको जिम्मा लगाएकी अभिनेत्री मिरुना मगरलाई धेरैले गाली गरिरहेका बेला उनकी आमाले युकेबाट भने साथ दिएकी छिन्। सामाजिक सञ्जालमा चर्को आलोचना खेपेकी यी सुन्दरीले माफी समेत मागिसकेका बेला उनकी आमा शशि थापा सुब्बाले यूकेबाट… Read More
World Football अन्तर्राष्ट्रिय खेलकुद देश समाचार 

यु १९ महिला विश्वकप छनोट: नेपालले कतारविरुद्ध खेल्ने

यु–१९ महिला टी–२० विश्वकप छनोटमा नेपालले कतारविरुद्ध मैदान उत्रिँदै प्रतियोगिताको सुरुआत गर्दैछ । प्रतियोगिता अघि मलेसिया उठ्नु अघि नेपाली टिमले शीर्षस्थानमा रहने योजना बनाएको छ । शुक्रबार बाट सुरु हुने प्रतियोगितामा ६ राष्ट्र सहभागी रहेको छ । प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपमा स्थान बनाउने छ । प्रतियोगितामा नेपालसँगै मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), थाइल्यान्ड,… Read More
जीवन देश राशिफल समाज 

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, जेठ २० गते शुक्रबार , तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ ज्येष्ठ २० गते शुक्रबार इश्वी सन २०२२ जुन ३ तारीख ज्येष्ठ शुक्ल पक्ष चतुर्थी तिथी पुनर्वशु नक्षत्र वृद्धि योग वणिज करण चन्द्रमा मिथुन राशिमा पश्चात कर्कट राशिमा आनन्दादि योगमा लुम्ब योग नल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रिय मित्रजन सगँको भेटघाटले… Read More
समाचार देश राजनीतिक समाज 

स्वतन्त्रले नै देश चलाउँछन् भन्ने भ्रममा हामी कोही पर्नु हुन्न : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाण्डाै र धरानमा स्वतन्त्र उम्मेदवारलाई जिताएर नागरिकले आफ्नाे पार्टीलाई पाठ सिकाएकाे बताउनुभएकाे छ । आज बुधवार काठमाण्डौमा आयोजना भएको माओवादी केन्द्रबाट जितेका पालिकाका जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । चुनाव जित्ने स्वतन्त्र उम्मेदवारहरूले माओवादीको जस्तो कुरा गरेका कारण नागरिकले मत दिएका अध्यक्ष प्रचण्डले जिकिर गर्नुभयो ।… Read More
समाचार देश राजनीतिक समाज 

बतास समूहलाई पशुपति धर्मशालामा होटल चलाउन दिएको अन्तरकालीन आदेश बदर

जिल्ला अदालत काठमाण्डौले बतास समूहलाई नेपाल–भारत मैत्री पशुपति धर्मशालामा होटल सञ्चालन गर्न दिने गरी यसअघि गरेको अन्तरकालीन आदेश बदर गरेको छ । आज बुधवार न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले यसअघि काठमाण्डौ जिल्ला अदालतले बतास समूहको पक्षमा दिएको अन्तरकालीन आदेश बदर गरेको पशुपति क्षेत्र विकास कोषका कोषध्यक्ष नारायण सुवेदीले जानकारी दिनुभयो । गएको चैत २५ गते जिल्ला अदालत काठमाण्डौले नेपाल–भारत मैत्री पशुपति… Read More
जीवन देश मोनोरंजन समाचार समाज 

५ दिनमा नै १० करोड ग्रस कमाएको ‘कबड्डी ४’ले ‘छक्कापञ्जा’को रेकर्ड तोड्न सक्ला ?

चलचित्र ‘कबड्डी ४’ले रिलिजको पाँच दिनमा नै १० करोड रुपैयाँ ग्रस कमाइ गरेर नेपाली फिल्मको कीर्तिमान राख्न सफल भएको छ । ‘कबड्डी ४’ले पहिलो सप्ताहन्त ८ करोड रुपैयाँ ग्रस ओपनिङ गर्दै सोमबार र मंगलबार दुई करोड रुपैयाँ ग्रस कमाएसँगै नयाँ किर्तीमानी कायम राख्न सफल भएको हो । छक्कापञ्जाको तेस्रो श्रृंखलाको कुल कमाइ १६ करोड रुपैयाँ ग्रस रहेकोमा ‘कबड्डी ४’ले यही… Read More
समाचार देश राजनीतिक समाज 

बालेन शाहले बोलेका कुरा यसरी गर्दैछन् पूरा

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह फरक सोच र विचारका साथ आएसँगै उनले एकपछि अर्को नयाँ कामको सुरुवात गर्ने संकेत देखाएका छन् । खानेपानीको हाँहाँकार भएको काठमाडौँमा विकल्पसहित आएका मेयर बालेनले काठमाडौं महानगरपालिकाले शहरभित्रका रेस्टुरेन्टलाई पब्लिक बनाउने निर्णय लिएलगत्तै यसको कार्यान्वयन सुरू गरेर आँटे र चाहे गर्न सकिन्छ भन्ने कुरालाई देखाएका छन् । काठमाडौंका रेस्टुरेन्टले मेयर बालेन्द्र साहको पहललाई साथ दिन… Read More
Technology जीवन देश राजनीतिक समाचार समाज 

नेपालमा जुनसुकै बेला देशभर इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी आएपछि

इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल आइस्पानले देशभर जुनसुकै समयमा पनि इन्टरनेट बन्द हुन सक्ने चेतावनी दिएको छ । नेपाल विद्युत् प्राधिकरणले विवादित पोलभाडाको निहुँमा देशभरका मुख्य इन्टरनेट वितरण केन्द्रहरूमा विद्युत् प्रसारण लाइन काटे पछि आइस्पानले यस्तो चेतावनी दिएको हो । इन्टरनेट सेवा प्रदायकहरूले आफूले प्रयोग गरेका पोलहरू स्वघोषणा गरी प्राधिकरणमा बुझाए पनि प्राधिकरणले कार्यान्वयन नगरेको इन्टरनेट सेवा प्रदायकले आरोप लगाएको… Read More
समाचार देश राजनीतिक समाज 

बालेनलाई प्रधानमन्त्री देउवाले भने- तपाईंले त चमत्कार नै गर्नुभयो

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह बालुवाटार पुगेका छन् । बुधबार प्रधानमन्त्री निवास पुगेर शाहले बुधबार प्रधानमन्त्री देउवासँग भेटघाट गरेका हुन् । मेयरमा निर्वाचित भएकोमा शाहलाई प्रधानमन्त्री देउवाले बधाई दिएका थिए । ‘शाहलाई बधाई दिँदै प्रधानमन्त्री देउवाले तपाईंले चमत्कार गर्नुभयो । म खुसी छु । पाँच वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुनेछ भन्नुभयो,’ बालेनका सहयोगी कुमार… Read More
Technology देश राजनीतिक समाचार समाज 

एउटा इन्जिन भएको हेलिकप्टरमा पनि २ जना पाइलट अनिवार्य गर्ने तयारी

नेपाल नागरिक उड्डयन प्राधिकरणले एउटा मात्रै इन्जिन भएको हेलिकप्टरमा समेत दुई जना पाइलट अनिवार्य गर्ने तयारी गरेको छ । यसका लागि प्रस्ताव तयार पारेर सात दिन भित्र पेस गर्ने गरी पाँच सदस्यीय प्राविधिक टोली गठन गरिएको प्राधिकरणले जनाएको छ । अहिले नेपालमा दुई वटा इन्जिन भएका हेलिकप्टर र हवाईजहाजमा मात्रै दुई जना पाइलट अनिवार्य हुनुपर्ने व्यवस्था छ । पाइलट बेहोस… Read More
समाचार देश राजनीतिक समाज 

मेयर बालेन शाहले फोहोरको व्यबस्थापन गर्नका लागि निरन्तर राखे बैठक

मेयर बालेन शाहले फोहोरको व्यबस्थापन गर्नका लागि निरन्तर राखे बैठक, सिसडोलवासीसँग वार्ता गर्न बाँकी राखेनन् कुनै कसुर, नेतालाई नपत्याएका सिसडोलबासीले बालेनलाई भने पत्याउने देखाए संकेत काठमाडौं-काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाहले राजधानीको फोहोर विसर्जन गर्न सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयसँग सोमबार राती १० बजेसम्म अनौपचारिक वार्ता गरेका थिए । वार्तामा स्थानीय दलका केही कार्यकार्ता र मेयर साहका सचिवालयका कर्मचारी मात्र… Read More
जीवन देश समाचार समाज 

नायिका मिरुना मगरले आँफुलाई ब्याड टच गर्ने युवकलाई भाई सम्झेर दिइन् माफी

कबड्डी ४ की नायिका मिरुना मगरलाई ‘ब्याड टच’ गरेका मुगुका फुर्पा तामागंलाई नायिकाले माफी दिएकी छिन् । फुर्पाले जेठ १५ गते सिभिल मलको क्युएफएक्स हलमा पुगेकी नायिका मगरमाथी अ भ द्र व्यबहार गरे लगत्तै उनले आकश्मिक प्रतिक्रिया जनाउँदै एक झा पड हा नेर माफी समेत माग्न लगाएकी थिइन् । त्यस लगत्तै नायिका मगरले फुर्पा विरुद्ध दिएसँगै प्रहरीले पक्राउ गरेपछि चौतर्फी… Read More
समाचार देश राजनीतिक समाज 

के कारण ओलीलाई गोप्य रुपमा भेटे बालेन ले ?

काठमाडौं महानगरपालिकाको मेयरको मतगणना चलिरहेका बेला मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साह एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवासमा पुगेर भेटेको कुरा खुलेको छ । उच्च स्रोतका अनुसार बालेनले शुक्रबार साँझ ओलीलाई भेट गरेका हुन् । भेटमा बालेन ओलीबाट प्रभावित भएको र ओलीले पनि आफ्नो भिजनअनुसार काम गर्न आग्रह गरेको स्रोतले बतायो । यो भेटको विवरण अहिलेसम्म दुवै पक्षबाट खुलाइएको… Read More
जीवन देश राशिफल समाज 

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, जेठ १८ गते बुधबार , तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ ज्येष्ठ १८ गते बुधबार इश्वी सन २०२२ जुन १ तारीख ज्येष्ठ शुक्ल पक्ष द्वितीया तिथी मृगशिरा नक्षत्र शूल योग कौलव करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा अमृत योग नल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु, वन अपभोक्ता दिवस (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको थालनि ले… Read More