खेलकुद Cricket 

नेपालले ओमानलाइ ८४ रनले हरायो । कुशलले नेपालबाट सबैभन्दा कम उमेरमा एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाउने कीर्तिमान पनि बनाए

काठमाडौँ — कुशल मल्लको शतकमा नेपालले एसीसी प्रिमियर कप क्रिकेटमा शुक्रबार ओमानमाथि प्रभावशाली विजय हात पार्दै एसीसी प्रिमियर कपको सेमिफाइनल प्रवेश सम्भावना औपचारिकतातर्फ बढाएको छ । कुशलको १ सय ८ रनमा नेपालले ओमानलाई ८४ रनले पराजित गरी आफ्नो ५० औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल स्मरणीय बनाएको हो । टस हारेपछि ब्याटिङ गर्न आएको नेपालको सुरुआत दयनीय थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो रन… Read More
खेलकुद Cricket 

ACC प्रिमियर कप: कुवेतविरुद्ध यूएईको शानदार जित, यी खेलाडी बने जितका हिरो

काठमाडौं । राजधानीमा जारी एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा कुवेतलाई सानदार पराजित गरि युएईले प्रतियोगिताको सानदार सुरुआत गरेको छ । टियु मैदानमा भएको खेलमा युएई १ सय ४३ रनले विजयी भयो । युएईले दिएको ३ सय ७२ रनको लक्ष्य पछ्याएको कुवेत ३६ दशमलब ३ ओभरमा २ सय २८ रन बनाउदै अलआउट भएको थियो । कुवेतका लागि सायद मोनिबले ३६ बलमा… Read More
खेलकुद Cricket 

मलेसियालाई हराएपछि यस्तो भन्छन् कप्तान रोहित

काठमाडौं। एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत मलेसियामाथि ६ विकेटको शानदार जित हात पारेपछि कप्तान रोहितकुमार पौडेलले पछिल्लो प्रतियोगिता जितबाटै टुंग्याएको र नयाँ प्रतियोगिता पनि जितबाटै सुरूवात गरेको उल्लेख गर्दै खुसी व्यक्त गरेका छन्। मंगलबार मलेसियामाथि जित हात पारेपछि पत्रकारसँग कुरा गर्दै कप्तान पौडेलले भने, ‘जहाँ फिनिस गरेका थियौं, त्यहीँबाट सुरू गरेका छौं। एकदम खुसी छौं।’ पछिल्लोपटक नेपालले घरेलु मैदानमै… Read More
खेलकुद Cricket 

मलेसियाविरुद्ध नेपालको शानदार जित, २ ब्याटरले बनाए अर्धशतक

काठमाडौं । राजधानीमा आजबाट सुरु एसीसी प्रिमियर कपमा नेपालले विजयी सुरुआत गरेको छ । एसीसी प्रिमियर कप अन्तर्गतको समूह ‘ए’ को पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ । मलेसियाले दिएको २ सय ३६ रनको लक्ष्य नेपालले ३६ दशमलब २ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि कुशल मल्ल र भिम सार्कीले अर्धशतकीय ईनिङ खेले । मल्लले… Read More
खेलकुद Cricket 

आज मलेसियासँग खेल्दै नेपाल, यस्तो छ दुवैबीचको ‘हेड टु हेड’ नतिजा

काठमाडौं । एसियाली क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपको पहिलो खेलमा आज मंगलबार नेपालले मलेसियासँग खेल्दैछ । टियु मैदान कीर्तिपुरमा हुने खेल बिहान साढे नौबाट सुरु हुनेछ । नेपाल मलेसियाबीचमा अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी) तथा एसीसीका प्रतियोगिताहरुमा धेरै पटक भेट भएको छ । नेपाल र मलेसियाबीचको पछिल्लो पाँच भेटमा नेपाल अपराजित रहेको छ । नेपाल र मलेसियाबीचको पछिल्लो भेट २०१८ को एसीया… Read More
खेलकुद Cricket 

दिल्लीविरुद्ध बैंग्लोरको शानदार जित, यस्तो बन्यो अंक तालिका

काठमाडौं। भारतमा जारी १६औँ सिजनको आईपीएलअन्तर्गत शनिबारको पहिलो खेलमा दिल्ली क्यापिटल्सविरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोर २३ रनले विजयी भएको छ। एम चिन्नास्वामी स्टेडियममा बैंग्लोरले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन मात्रै बनाउन सक्यो। उसका लागि मनिष पाण्डेले अर्धशतकीय इनिङ्स खेले। उनले ३८ बलमा ५ चौका र १ छक्कासहित ५० रन… Read More
खेलकुद Cricket 

ओमानमाथि नेपालको शानदार जित, तीन ब्याटरले बनाए अर्धशतक

काठमाडौं। आगामी वैशाख ५ देखि सुरु हुने एसिसी प्रिमियर कपअघि खेलिएको अभ्यास खेलमा नेपालले ओमानलाई पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको अभ्यास खेलमा नेपालले ओमानलाई ५ विकेटले पराजित गरेको हो। ओमानले दिएको २४७ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ४४.४ ओभरमा पूरा गर्‍यो। नेपालका लागि तीन ब्याट्सम्यानले अर्धशतक हिर्काए। अर्जुन साउद, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार… Read More
खेलकुद Cricket 

शाहरुख खानले रिंकु सिंहलाई दिए यस्तो सन्देश

काठमाडौं । ‘मैले सक्छु भन्नेमा म ढुक्क थिएँ। गत वर्ष पनि यस्तै केही भएको थियो। तर, मैले पाँच छक्का प्रहार गर्न सक्छु भन्ने सोचेको थिइनँ। बल आउँदा म सटहरू हानिरहेँ।’ रिंकु सिंहले गुजरात टाइटन्सविरुद्ध अन्तिम ओभरमा लगातार पाँच छक्का प्रहार गरेपछि आईपीएलमा आफ्नो टोली कोलकाता नाइट राइडर्सलाई जिताउन सफल भएनन् मात्र इतिहास समेत रचे। क्रिकेटमा यस्तो इनिङ्स पहिले खेलेको थिएन… Read More
खेलकुद Cricket 

नेपालले भारतमा हुने विश्वकप खेल्ने यस्तो छ बाटो

काठमाडौं। आगामी अक्टोबर र नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप क्रिकेट कम्तिमा दुई टेस्ट राष्ट्रले खेल्न पाउने छैनन् । विश्वकप छनोट प्रतियोगिता खेल्ने चार टेस्ट राष्ट्र र एसोसिएट ६ गरी १० टिमले विश्वकप छनोट प्रतियोगिता खेल्दैछन् । विश्वकप छनोट प्रतियोगिता जिम्बाब्वेमा आगामी जुन १८ देखि जुलाई ९ सम्म हुँदैछ । छनोट प्रतियोगिताका विजेता र उपविजेताले विश्वकप खेल्न पाउने छन् । जसमा… Read More
खेलकुद Cricket 

IPL – आईपीएलमा लगातार ५ छक्का हानेका रिन्कुको यस्तो छ ‘मनछुने’ विगत

काठमाडौं। आइपिएल २०२३ अन्तर्गत आइतबारको पहिलो खेलमा गुजरात टाइटन्सविरुद्ध कोलकता नाइटराइडर्सले जितका लागि अन्तिम ओभरमा २९ रन जोड्नु पर्ने अवस्था थियो। जितका लागि २०५ रनको लक्ष्य पछ्याएको कोलकताका शीर्ष सात ब्याट्सम्यान आउट भइसकेका थिए। टी-२० को अन्तिम ओभरमा २९ रनको लक्ष्य चुनौतीपूर्ण त पक्का हो तर असम्भव भने होइन। यस्तो चुनौतीपूर्ण अवस्थामा कोलकताका २५ वर्षीय ब्याट्सम्यान रिन्कु सिंहले आफ्नो उत्कृष्ट… Read More
खेलकुद Cricket 

IPL – लखनउमाथि चेन्नाईको शानदार जित, यी खेलाडी बने हिरो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा चेन्नाई सुपर किंग्सले आफ्नो दोस्रो खेलमा पहिलो जित हात पारेको छ। पहिलो जित हासिल गर्ने क्रममा चेन्नाईले लखनउ सुपर जायन्ट्सलाई १२ रनले पराजित गरेको हो । घरेलु मैदान एमए चिदम्बरम क्रिकेट स्टेडियममा भएको खेलमा लखनउ सुपर जायन्ट्समाथी चेन्नाई १२ रनले विजयी भएको हो । चेन्नाईले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको… Read More
खेलकुद Cricket 

नेपाली क्रिकेट समर्थनका लागि आयो ठूलो खुसीको खबर

काठमाडौं। आगामी महिना नेपालमा आयोजना हुने एसीसी प्रिमियर कपको डिजिटल अधिकार ओएसआर डिजिटलले पाएको छ । एसीयन क्रिकेट काउन्सिल (एसीसी)ले सोमबार एक विज्ञप्ती जारी गरि एसीसी प्रिमियर कपको नेपालका लागि डिजिटल अधिकार हुने जानकारी दिएको हो । यसका अनुसार नेपालभर ओएसआरको युट्युब च्यानलमा प्रत्यक्ष प्रशारण हुनेछ । प्रिमियर कपको टेलिभिजन प्रत्यक्ष प्रशारणको अधिकार कान्तिपुर टेलिभिजनले पाईसकेको छ । प्रतियोगिता वैशाख… Read More
खेलकुद Cricket 

नेपाली क्रिकेट टिमसामु आयो ठूलो अवसर, हुनसक्छ फेरि विश्वभर चर्चा

काठमाडौं। दुई पटकको वानडे विश्वकप क्रिकेट विजेता वेष्ट इन्डिजले यसै वर्ष भारतमा हुने वान डे विश्वकपका लागि छनोट प्रतियोगिता खेल्नुपर्ने भएको छ । आईसीसीको १२ पूर्ण सदस्य र एसोसिएट राष्ट्र नेदरल्याण्ड्ससहित १३ टिम सम्मिलित सुपर लिगमा शीर्ष ८ मा पर्न असफल भएपछि वेष्ट इन्डिजले सिधै विश्वकप खेल्ने अवसर गुमाएको हो । दक्षिण अफ्रिकाले आइतबार राति नेदरल्याण्ड्सलाई १४६ रनले पराजित गर्दै… Read More
खेलकुद Cricket 

IPL – दिल्लीविरुद्ध लखनउको शानदार जित, दोहोर्‍यायो इतिहास

काठमाडौं । भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई ५० रनले पराजित गरेको छ । लखनउको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली ५० रनले पराजित भएको हो । लखनउले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनायो। दिल्लीका लागि कप्तान डेविड… Read More
खेलकुद Cricket 

क्यानडामाथि यूएईको फराकिलो जित, रोमाञ्चक बन्यो प्लेअफ अंक तालिका

काठमाडौं। नामिबियामा जारी रहेको आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगितामा क्यानडाविरुद्ध युएई ६ विकेटले विजयी भएको छ। क्यानडाले दिएको २ सय ५५ रनको लक्ष्य युएईले ४९ ओभरमा मात्रै ४ विकेट गुमाएर पूरा गर्‍यो। युएईका लागि कप्तान मुहम्मद वासिम, रमिज शाहजाद र आर्यन लाक्राले अर्धशतक बनाए। वासिमले ७८ बलमा ८० रन बनाउँदा लाक्राले १ सय ९ बलमा ५३ रन बनाए। शाहजादले बलमा… Read More
खेलकुद Cricket 

वेष्ट इण्डिजले नेपालसँगै विश्वकप छनोट खेल्ने, यस्तो छ तालिका

काठमाडौं । राष्ट्र वेष्ट इण्डिजले नेपालसँगै विश्वकप छनोट प्रतियागिता खेल्ने भएको छ । वेष्ट इण्डिजले विश्वकप सुपर लिगको शीर्ष ८ मा रहेर सिधा विश्वकप खेल्ने अवसर गुमाएको छ । आईसीसी एकदिवसीय विश्वकपमा छनोट हुनका लागि जिम्बाब्वेमा आयोजना हुने विश्वकप छनोट खेलमा वेष्ट इण्डिजले सहभागीता जनाउने भएको छ। सुपर लिगको आजको खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गरेसँगै वेष्ट इण्डिजले… Read More
खेलकुद Cricket 

नेपाली क्रिकेट टिमका लागि आयो अर्को ठूलो खुसीको खबर

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका लागि एउटा खुसीको खबर आएको छ। नेपालले आफ्नो ५०औं एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) खेल घरेलु मैदान टियुमा खेल्ने भएको छ। एसीसी प्रिमियर कपअन्तर्गत आगामी महिना नेपाल र ओमानबीच आगामी महिना हुने खेलमा नेपालले आफ्नो ५० औं ओडिआई खेल खेल्ने छ। सन् २०१८ मार्च १५ मा ओडिआई मान्यता प्राप्त गरेको नेपालले हालसम्म ४९औं ओडिआई खेलेको छ। नेपालको… Read More
खेलकुद Cricket 

चेन्नईमाथि गुजरातको शानदार जित, दोहोर्‍यायो इतिहास

काठमाडौं । १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उद्घाटन खेलमा साबिकको विजेता गुजरात टाईटन्सले जितका साथ सुखद सुरुआत गरेको छ। गुजरातले सुखद सुरुआत गर्ने क्रममा चेन्नाई सुपर किंग्सविरुद्धको अपराजित यात्रालाई जारी राखेको छ । आईपीएलको इतिहासमा यि दुईबीच भएको तीन खेलमा गुजरात अपराजित रहेको छ। अहमदाबादमा रहेको विश्वको नै ठूलो क्रिकेट स्टेडियममा भएको खेलमा घरेलु टोलीले पाहुना टोली… Read More
खेलकुद Cricket 

नेपाललाई टेष्ट राष्ट्र बनाउन मोन्टीले निकाले यस्तो जुक्ति

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाइले नेपाली टिमलाई भारत र रणजी ट्रफी खेल्न अनुमति दिनुपर्ने बताएका छन् । नेपालको प्रशिक्षक बनेपछि आईसीसी क्रिकेट विश्वकप लिग टु मा १२ मध्ये ११ खेल जिताएर नेपाललाई विश्वकप क्वालिफायरमा छनोट गराएपछि देसाइले क्रिकेट सम्बन्धी अनलाइन क्रिकबजसँग कुराकानी गर्दै नेपाललाई भारतमा खेलाउने धारणा व्यक्त गरेका हुन् । देसाइले यसबारे बीसीसीआईका सचिव तथा… Read More
खेलकुद Cricket 

सन्दीपबारे पूर्वकप्तान ज्ञानेन्द्रले खोले मुख, दिए रोचक प्रतिक्रिया

काठमाडौं। नेपाली क्रिकेट टिम हालै एकदिवसीय विश्वकपको छनोट भयो। लिग–२ को अन्तिम खेलमा यूएईलाई डीएल मेडथमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो। योसँगै जिम्बाब्वेमा आयोजना हुने विश्वकप छनोटका लागि नेपाल छनोट भएको छ। यूएईले नेपाललाई ३११ रनको ऐतिहासिक लक्ष्य दिएको थियो। जवाफी ब्याटिङ गरिरहेको नेपाल खराब प्रकाशका कारण खेल रोकिँदा डीएलएका आधारमा नतिजा तय गरिएको हो। यसरी नतिजा… Read More