खेलकुद Cricket 

नेपालले ओमानलाइ ८४ रनले हरायो । कुशलले नेपालबाट सबैभन्दा कम उमेरमा एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाउने कीर्तिमान पनि बनाए

काठमाडौँ — कुशल मल्लको शतकमा नेपालले एसीसी प्रिमियर कप क्रिकेटमा शुक्रबार ओमानमाथि प्रभावशाली विजय हात पार्दै एसीसी प्रिमियर कपको सेमिफाइनल प्रवेश सम्भावना औपचारिकतातर्फ बढाएको छ । कुशलको १ सय ८ रनमा नेपालले ओमानलाई ८४ रनले पराजित गरी आफ्नो ५० औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल स्मरणीय बनाएको हो । टस हारेपछि ब्याटिङ गर्न आएको नेपालको सुरुआत दयनीय थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो रन… Read More
खेलकुद Cricket 

मलेसियालाई हराएपछि यस्तो भन्छन् कप्तान रोहित

काठमाडौं। एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत मलेसियामाथि ६ विकेटको शानदार जित हात पारेपछि कप्तान रोहितकुमार पौडेलले पछिल्लो प्रतियोगिता जितबाटै टुंग्याएको र नयाँ प्रतियोगिता पनि जितबाटै सुरूवात गरेको उल्लेख गर्दै खुसी व्यक्त गरेका छन्। मंगलबार मलेसियामाथि जित हात पारेपछि पत्रकारसँग कुरा गर्दै कप्तान पौडेलले भने, ‘जहाँ फिनिस गरेका थियौं, त्यहीँबाट सुरू गरेका छौं। एकदम खुसी छौं।’ पछिल्लोपटक नेपालले घरेलु मैदानमै… Read More
खेलकुद Cricket 

मलेसियाविरुद्ध नेपालको शानदार जित, २ ब्याटरले बनाए अर्धशतक

काठमाडौं । राजधानीमा आजबाट सुरु एसीसी प्रिमियर कपमा नेपालले विजयी सुरुआत गरेको छ । एसीसी प्रिमियर कप अन्तर्गतको समूह ‘ए’ को पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ । मलेसियाले दिएको २ सय ३६ रनको लक्ष्य नेपालले ३६ दशमलब २ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि कुशल मल्ल र भिम सार्कीले अर्धशतकीय ईनिङ खेले । मल्लले… Read More
खेलकुद Cricket 

नेपाललाई टेष्ट राष्ट्र बनाउन मोन्टीले निकाले यस्तो जुक्ति

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाइले नेपाली टिमलाई भारत र रणजी ट्रफी खेल्न अनुमति दिनुपर्ने बताएका छन् । नेपालको प्रशिक्षक बनेपछि आईसीसी क्रिकेट विश्वकप लिग टु मा १२ मध्ये ११ खेल जिताएर नेपाललाई विश्वकप क्वालिफायरमा छनोट गराएपछि देसाइले क्रिकेट सम्बन्धी अनलाइन क्रिकबजसँग कुराकानी गर्दै नेपाललाई भारतमा खेलाउने धारणा व्यक्त गरेका हुन् । देसाइले यसबारे बीसीसीआईका सचिव तथा… Read More
खेलकुद Cricket 

इंग्ल्याण्डबाट आयो आसिफका लागि ठूलो खुसीको खबर

काठमाडौं। इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेट किपर ब्याट्सम्यान आसिफ शेखलाई २०२२ को क्रिस्टोफर मार्टिन्स – जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड दिने भएको छ। फेब्रुअरी २०२२ मा आयरल्यान्डविरूद्धको देखाएको खेल भावनाको कदर गर्दै अवार्ड प्रदान गर्ने निर्णय गरिएको एमसिसीले सोमबार घोषणा गरेको हो। यो अवार्ड २०१३ देखि एमसिसी र बिबिसीले एमसिसीका पूर्व अध्यक्ष क्रिस्टोफर मार्टिन्स-जेन्किन्सको… Read More
खेलकुद Cricket 

नेपाली राष्ट्रिय क्रिकेट टिमलाई आयो ठूलो अवसर

काठमाडौं। आउँदो वैशाखमा नेपालमा एसिसी प्रिमियर कप हुने भएको छ। एसियन क्रिकेट काउन्सिल (एसिसी) ले नेपाललाई आयोजनाको जिम्मा दिएपछि नेपाल क्रिकेट संघ (क्यान) प्रतियोगिताको तयारीमा जुटेको छ। पछिल्लो समय कीर्तिपुरस्थित त्रिवि मैदानमा आइसिसी विश्वकप-२ को दुई त्रिकोणात्मक सिरिज आयोजना गरेको नेपालले यसपटक भने दुई मैदानमा एकदिवसीय फर्म्याटमा खेलाइने प्रिमियर कप आयोजना गर्दैछ। त्रिवि मैदानसँगै माथिल्लो मूलपानी मैदानमा प्रतियोगिता सञ्चालन गर्न… Read More
खेलकुद Cricket 

विश्वकप छनोटमा पुगेको नेपालको यस्तो छ अबको बाटो

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध डकवर्थ लुइस (डीएलएस) पद्दतिअनुसार नौ रनको जित निकाल्दै नेपाल लिग–२ बाट भारतमा हुने एकदिवसीय विश्वकपका लागि छनोट खेल्ने तेस्रो टिम बनेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको लिग–२ को अन्तिम त्रिदेशीय शृंखलाको अन्तिम खेलमा टस जितेर ब्याटिङमा आएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१०… Read More
खेलकुद Cricket 

यी हुन् नेपालको चामत्कारिक जितका पाँच नायक

काठमाडाैं। नेपालले आईसिसी विश्वकप लिग २ मा यूएईविरुद्ध चामत्कारिक जीत दर्ता गरेको छ । ३११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले डिएल मेथडमा यूएईमाथि ९ रनको सनसनीपूर्ण जित दर्ता गराएको हो । नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन जोड्दा खराब प्रकाशका कारण खेल रोकिएको थियो । खेल रोकिँदा डिएल मेथडमा अगाडि रहेपछि नेपालले अविश्वसनीय लाग्ने जीत पक्का गरेको हो… Read More
खेलकुद Cricket 

नेपालले विश्वकप छनोटमा यी चर्चित ठूला टिमहरूसँग खेल्ने

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सन् २०२३ को एकदिवसीय विश्वकपअघि तीन श्रेणीको एकदिवसीय लिग सञ्चालन गर्ने निर्णय गरेको थियो। टेस्ट राष्ट्र र नेदरल्यान्ड्स (विश्व क्रिकेट लिग विजेता) गरी १३ राष्ट्रबीचको सुपर लिग, अस्थायी एकदिवसीय मान्यता पाएका ७ राष्ट्रबीचको आइसिसी विश्वकप लिग-२ र एसोसिएट देशको च्यालेन्ज लिग गरी तीन लिग सञ्चालन भयो। तीन मध्ये लिग-२ र च्यालेन्ज लिग सकिएका छन् भने… Read More
खेलकुद Cricket 

नेपालको ‘कीर्तिमानी’ जितपछि यस्तो बन्यो लिग–२ को अंक तालिका

काठमाडौं। आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले पपुवा न्युगिनी (पिएनजी) माथि ९ विकेट कीर्तिमानी जित निकालेको छ। नेपालले यो विकेटको आधारमा हात पारेको अहिलेसम्मकै ठूलो जित हो। यसअघि नेपालले अमेरिकालाई सन् २०२० मा ८ विकेटले हराएको थियो। त्रिवि मैदानमा भएको खेलमा अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो। अब बिहीबार युएईलाई पराजित गरे… Read More
खेलकुद Cricket 

सन्दीपको उत्कृष्ट बलिङ, लिए ५ विकेट

काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग खेलिरहेको छ। पछिल्लो समय उत्कृष्ट लयमा रहेको नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले फिल्डिङ गरिरहेको छ। नेपालले चौथो तेस्रो सफलता हात पारेको छ। नेपालका लागि सन्दीप लामिछानेले नै चौथो विकेट लिएका हुन्। १९.१ ओभरमा सन्दीपले पीएनजीका कप्तान असद भालालाई २० रनमा… Read More
खेलकुद Cricket 

पीएनजीमाथि नेपालको कीर्तिमानी जित, पावर प्लेमै गर्‍यो लक्ष्य पूरा

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालले पपुवा न्युगिनीविरुद्ध ९ विकेटको कीर्तिमानी जित हासिल गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३२ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनाएको थियो। नेपालले यक्त लक्ष्य ७.४ ओभरमा १ विकेट गुमाएर भेट्टायो। नेपालले पहिलोपटक एकदिवसीय अन्तराष्ट्रियमा ९ विकेटको जित हात पारेको हो। नेपालले यसअघि लिग–२ कै खेलमा… Read More
खेलकुद Cricket 

नेपालको लगातार आठौँ जितपछि यस्तो बन्यो लिग–२ को अंक तालिका

काठमाडौं। आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले पपुवा न्युगिनी (पिएनजी) पराजित गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपालले पिएनजीलाई ५२ रनले हराएको हो। यो जितसँगै नेपालको एकदिवसीयता मान्यता लिग-२ बाटै यथावत हुने सम्भावना बलियो भएको छ। अब नेपालले बाँकी रहेका तीन खेल मध्ये एक खेल जिते एकदिवसीय मान्यता जोगिनेछ। बिहीबार नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको पिएनजी ४७.१… Read More
खेलकुद Cricket 

नेपालको जितपछि यस्तो बन्यो लिग–२ को अंक तालिका

काठमाडौं । ओपनर आसिफ शेख र सन्दीप लामिछाने आठौं विकेटका लागि कीर्तिमानी साझेदारी गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टूमा पपुवा न्युगिनीलाई ३ विकेटले हराएको छ। ओपनर आसिफले धैर्यपूर्वक ब्याटिङ गर्दै अविजित ८६ रन बनाएपछि पपुवा न्युगिनीले दिएको १८० रनको लक्ष्य नेपालले ४८ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गर्‍यो। ब्याटिङमा नेपालको सुरुवात निकै खराब थियो । इनिङको पहिलो बलमै… Read More
खेलकुद Cricket 

पीएनजीमाथि नेपालको रोमाञ्चक जित, आसिफ र सन्दीपको उत्कृष्ट ब्याटिङ

काठमाडौं। आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नेपाल ३ विकेटले विजयी भएको छ। शुक्रबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको १ सय ८० रनको लक्ष्य नेपालले ४८ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा आसिफ शेख र सन्दीप लामिछानेले उत्कृष्ट ब्याटिङ गरे। आसिफले १३० बलमा २ चौका र १ छक्काको मद्दतमा अविजित ८६ रन जोड्दा सन्दीपले… Read More
खेलकुद Cricket 

नेपाललाई हराएपछि मुस्ताफाले दिए रोचक प्रतिक्रिया

काठमाडौं । यूएईमा जारी आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोली यूएईसँग पराजित भएको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा नेपाल ६८ रनले पराजित भएको हो । यूएईले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको नेपालले ३१ ओभर ५ बलमा अलआउट हुदै १ सय ३९ रन बनायो । नेपालका लागि कुशल मल्लले ५३ बलमा ६०… Read More
खेलकुद Cricket 

यी हुन् नेपालका लागि घातक बन्न सक्ने यूएईका ४ ब्याटर

काठमाडौं । यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको आफ्नो दोस्रो खेलमा बिहिबार नेपालले यूएईसँग खेल्नेछ । यूएईस्थित दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार बिहान पौने १२ बाट सुरु हुनेछ । नेपाल र यूएई एकदिवसीय अन्तराष्ट्रियका लागि परिचित प्रतिद्वन्दी हुन् । नेपाल र यूएईबीच एकदिवसीय अन्तराष्ट्रियमा अहिलेसम्म ९ पटक प्रतिस्पर्धा भएको छ ।… Read More
खेलकुद Cricket 

आज यूएईविरुद्ध सन्दीपले खेल्ने यस्तो छ सम्भावना

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत यूएईमा भइरहेको शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ । खेल दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार बिहान ११:४५ बजे सुरु हुनेछ । नेपालले लिग टु मा लगातार पाँच खेल जित्दै कीर्तिमान बनाएर उच्च लयमा छ । शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई पराजित गरेको थियो । यूएई भने… Read More