खेलकुद Football 

आज नेपाल र भियतनाम भिड्दै, यस्तो छ भित्री रणनीति

काठमाडौं । पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गत एसिया छनोटको पहिलो चरणको दोस्रो खेलमा नेपालले आज शनिबार भियतनामसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु टोली नेपालले बलियो राष्ट्र भियतनामसँग खेल्नेछ । नेपाल र भियतनामबीचको खेल साँझ ६ बजे सुरु हुनेछ । नेपाल आज भियतनामलाई हराउने योजनामा हुनेछ । तर, भियतनामलाई हराउँन सहज हुनेछैन । यता, भियतनाम पनि नेपाललाई दोस्रो खेलमा… Read More
खेलकुद Football 

मेस्सीलाई भित्र्याउन चाहन्छन् यी ठूला क्लब, हुनसक्छ पैसाको वर्षा

काठमाडौं । अर्जेन्टाइन क्याप्टेन लियोनल मेसीलाई क्लब फुटबलका लागि अफरको वर्षा छ । साउदी अरेबिया, अमेरिकाका क्लबले उनलाई अनुबन्ध गर्ने प्रस्तावको तयारी गरिरहेको समयमा बार्सिलोनाले पनि उनलाई घर फर्काउन चाहेको बताएको छ । मेसीको आगामी संभावनाबारे स्पानिस फुटबल विज्ञ गिजेम वालेगले भनेका छन्, ‘लियोनल मेसीको आगामी फुटबल यात्राबारे सबै किसिमका संभावनाहरू खुलानै छन् ।’ उनलाई बार्सिलोनाले फर्काउन लागेको गिजेमको भनाइ… Read More
खेलकुद Football 

नेपालले जित्यो थ्री नेसन्स कपको उपाधि, पायो लाखौं रुपैयाँ पुरस्कार

काठमाडौं । घरेलु टोली नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको फाइनलमा लाओसलाई २-१ गोल अन्तरले हराउँदै नेपालले उपाधि उचालेको हो । लोओसले बनाएको एक गोलको अग्रता उल्टाएर नेपाल च्याम्पियन बनेको हो । नेपालको जितमा आयुष घलान र मनिष डाँगीले एक एक गोल गरे । लाओसका फोउचाङभोङ साङ्भिले एक गोल गरे… Read More
खेलकुद Football 

पोर्चुगलको शानदार जित, रोनाल्डोले बनाए नयाँ कीर्तिमान

काठमाडौं। कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमान बनाएको खेलमा पोर्चुगलले सहज जित निकालेको छ । युरोकप छनोट अन्तर्गत बिहीबार राति पोर्चुगलले लिचेस्टाइनलाई ४-० गोल अन्तरले हराएको हो । पोर्चुगलको जितमा रोनाल्डोले दुई गोल गरे । खेलको आठौं मिनेटमा जोआ कान्सेलोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ४७ औं मिनेटमा बेर्नार्डो सिल्भाले गोल गर्दा पोर्चुगल २-० ले अघि रह्यो ।… Read More
खेलकुद Football 

अर्जेन्टिनाको शानदार जित, मेस्सीको कीर्तिमानी प्रदर्शन

काठमाडौं । लिओनल मेसीले आफ्नो करियरको ८ सयौं गोल पूरा गर्दा विश्व विजेता अर्जेन्टिनाले शुक्रबार बिहान मैत्रीपूर्ण खेलमा पानमालाई २–० ले पराजित गरेको छ । गत डिसेम्बरमा कतारमा भएको विश्वकप उपाधि जितेपछि अर्जेन्टिनाले खेलेको यो पहिलो खेल हो । घरेलु मैदान ब्युनर्स आयर्समा भएको खेलमा अर्जेन्टिनाका लागि मेसी र युवा खेलाडी थिएगो अल्मडाले गोल गरे । अल्माडाले ७८औं मिनेटमा गोल… Read More
खेलकुद Football 

आज लाओससँग खेल्दै नेपाल, यस्तो छ दुवैबीचको हेड टु हेड नतिजा

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता आज बुधबारबाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगितामा नेपाल, भुटान र लाओसले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको उद्घाटन खेलमा नेपालले आज बुधबार लाओसको सामना गर्नेछ । नेपाल र लाओसबीचको खेल साँझ ६ बजे सुरु हुनेछ । घरेलु मैदानमा नेपाल लाओसविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रनेछ । नेपाली टोलीका कप्तान किरण… Read More
खेलकुद Football 

एपीएफमाथि मनाङको उत्कृष्ट पुनरागमन जित, यी हुन् गोल गर्ने खेलाडी

काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पुनरागमन जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार मनाङले एपीएफ क्लबलाई २-१ गोल अन्तरले हराएको हो । मनाङको जितमा कमल थापा र सेदजामोल दाभ्लातजोनोभले एक/एक गोल गरे । एपीएफका अर्मान्ड बिडोमले एक गोल गरे । खेलमा एक गोलको सुरुआती अग्रता उल्टाएर मनाङले जित निकालेको हो । ३३ औं… Read More
खेलकुद Football 

मनाङको अर्को शानदार जित, यी हुन् गोल गर्ने खेलाडी

काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दोस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दसरथ रंगशालामा बुधबार न्युरोड टिम एनआरटीलाई ३-१ गोल अन्तरले हराउँदै मनाङले दोस्रो जित निकालेको हो । मनाङको जितमा रोशन राना मगर, सेदजामोल दाभ्लातजोनोभ र कोफी टिमोथी कुडोले एक एक गोल गरे । एनआरटीका अशोक थापाले एक गोल फर्काए । खेलको ३९… Read More
खेलकुद Football 

इन्टर मिलान च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

इटालियन क्लब इन्टर मिलान यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । इन्टर मिलानले प्रि–क्वाटरफाइनलमा पोर्चुगिज क्लब एफसी पोर्टोलाई दोस्रो लेगमा गोलरहित बराबरी तथा समग्रमा १–० को जित निकाल्यो । सान सिरोमा भएको पहिलो लेगमा निकालेको १–० को जित नै इन्टरलाई अन्तिम आठमा पुग्न पर्याप्त भएको छ । गएराति भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश… Read More
खेलकुद Football 

नेपाली फुटबल र फ्यानका लागि आयो ठूलो खुसीको खबर

काठमाडौं । प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिता चैत ८ गतेबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार पत्रकार सम्मेलन गर्दै थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम हुने जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगितामा नेपालसहित भुटान र लाओसको सहभागिता रहने छ । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई… Read More
खेलकुद Football 

प्यालेस्टाइनमाथि नेपालको शानदार जित, गर्‍यो गोलको वर्षा

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको पहिलो खेलमा नेपालले सानदार जित निकालेको छ । फैजल अल हुसेनी अन्तराष्ट्रिय रंगशालामा बुधबार भएको खेलमा नेपालले आयोजक प्यालेस्टाइनलाई ६-० गोल अन्तरले हराएको हो । नेपालको सानदार जितमा दिपा शाहीले ह्याट्रिक गोल गरिन् । गरिमा राईको नाममा दुई गोल रह्यो । नेपालले एक गोल आत्मघाती उपहार पायो । खेलको २१ औं मिनेटमा… Read More
खेलकुद Football 

एसियन कप छनोट खेल्ने नेपाली टोलीको बिदाइ, यस्तो छ खेल तालिका

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू-२० महिला एसियन कप छनोट खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको छ । एन्फाले आइतबार प्यालेस्टाइन जाने नेपाली टोलीलाई बिदाइ गरेको हो । नेपाली टोली आइतबार नै त्यसतर्फ प्रस्थान गर्ने छन् । छनोटको पहिलो चरणमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा आयोजक प्यालेस्टाइन, युएई र नर्दन मारियाना आइल्याण्ड रहेको छ… Read More
खेलकुद Football 

पीएसजीको रोमाञ्चक जित, मेस्सी र एम्बाप्पेको कीर्तिमानी प्रदर्शन

काठमाडौं। फ्रेन्च लिग वानमा आज बिहान सम्पन्न खेलमा पीएसजी विजयी भएको छ। नान्टेसविरुद्ध ४-२ गोलअन्तरले पीएसजी विजयी भएको हो। पीएसजीको जितमा पहिलो गोल सुपरस्टार लियोनल मेस्सीले गरे। केही दिनअघि फिफाको वर्षकै उत्कृष्ट खेलाडी घोषित भएका मेस्सीले खेलको १२औँ मिनेटमा गोल गरेका थिए। त्यसपछि जोएन हड्जमले १७औँ मिनेटमा आत्मघाती गोल गरेपछि पीएसजी २-० ले अघि बढ्यो। लुडोभिच ब्लासले ३१औँ मिनेटमा गोल… Read More
खेलकुद Football 

पञ्जावले जित्यो आई लिगको उपाधि, किरणले देखाए ‘गाेर्खाली पावर’

काठमाडौं। नेपाली गोलकिपर किरणकुमार लिम्बु सम्मिलित राउण्ड ग्लास पञ्जाव एफसीले भारतको दोस्रो श्रेणीको फुटबल आई लिगको उपाधि जितेको छ । शनिबार भएको खेलमा राजस्थान युनाइटेडलाई ४-० ले पराजित गर्दै पञ्जावले एक खेल अघि नै उपाधि पक्का गरेको हो । पञ्जावले २१ खेलबाट ४९ अंङ्क जोडेको छ । दोस्रो स्थानमा रहेको श्रिनिध डेकनको २० खेलबाट ४१ अंक छ र बाँकी दुवै… Read More
खेलकुद Football 

दुई देशसँग खेल्ने अर्जेन्टिनाको नयाँ टिम घोषणा, यी खेलाडीले पाए मौका

काठमाडौँ। विश्वकप २०२२ को विजेता अर्जेन्टिनाले आगामी दुई मैत्रीपूर्ण खेलका लागि आफ्नो टिम घोषणा गरेको छ। अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले लियोनल मेस्सी, एन्जल डी मारिया, पाउलो डिबालासहित केही नयाँ खेलाडीलाई टिममा समावेश गरेका छन्। अर्जेन्टिनाले पानामा र कुराकाओसँग मैत्रीपूर्ण खेल्दै छ। अर्जेन्टिनाले विश्वकप जित अंकित तीन तारे जर्सी लगाएर पहिलो पटक खेल्दै छ। साथै यी दुई मैत्रीपूर्ण खेलमा मेस्सीले… Read More
खेलकुद Football 

आर्मीले जित्यो गोल्डकपको उपाधि, यी खेलाडी बने ‘हिरो’

इलाम । विभागीय टोली त्रिभुवन आर्मी क्लबले भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । मेची रंगशालामा मंगलबार भएको फाइनलमा मछिन्द्र फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराउँदै आर्मी च्याम्पियन बनेको हो । खेलको निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो । आर्मीलाई उपाधि दिलाउन गोलकिपर समित श्रेष्ठ नायक बने। श्रेष्ठले मछिन्द्रको २ प्रहार बचाएका थिए… Read More
खेलकुद Football 

रोनाल्डोका फ्यानका लागि आयो निराशाजनक खबर

काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो १५ वर्षपछि फिफाको उत्कृष्ट–११ मा पर्न असफल भएका छन् । फिफाले सोमबार राति ‘फिफा द बेस्ट’ को कार्यक्रममा फिफ्प्रो विश्व–११ सार्वजनिक गरेको थियो । र, फिफाले सार्वजनिक गरेको सन् २०२२ को उत्कृष्ट–११ मा रोनाल्डो पर्न असफल भए । उनी सन् २००७ पछि फिफाको विश्व–११ मा पर्न असफल भएका हुन् । गत वर्ष कतारमा सम्पन्न… Read More
खेलकुद Football 

एम्बाप्पे र बेन्जिमालाई पछि पार्दै मेस्सीले जिते प्रतिष्ठित अवार्ड

काठमाडौं। अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा प्लेयर अफ द इयर अवार्ड जितेका छन् । फिफा द बेस्ट अवार्ड २०२२ अन्तर्गत मेस्सीले पुरुषतर्फ प्लेयर अफ द इयर अवार्ड जितेका हुन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्डले फ्रान्सका केलियन एमबाप्पे र करिम बेन्जिमालाई पछि पार्दै अवार्ड जितेका हुन् । मेस्सीले अर्जेन्टिनालाई आफ्नो कप्तानीमा कतार विश्वकपको उपाधि दिलाएका थिए ।… Read More
खेलकुद Football 

साफ च्याम्पियनसिप नेपालमै हुने, यस्तो छ मिति

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आयोजना गर्ने साफ यू–१९ च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ । साफले आइतबार आफ्नो सामाजिक सञ्जाल मार्फत २०२३ को प्रतियोगिता, मिति र भेन्यु सार्वजनिक गरेको हो । जस अनुसार नेपालमा आयोजना हुने यू–१९ च्याम्पियनसिप २०२३ को जुलाई ७ देखि १७ सम्म सञ्चालन हुने छ । नेपालले यसअघि सन् २०१५ मा घरेलु भूमिमा भएको… Read More
खेलकुद Football 

नेपालमा ठूलो फुटबलको माहोल बन्ने पक्का, यी ३ देशबीच हुनेछ खेल

काठमाडौं। सन् २०२४ मा हुने पेरिस ओलम्पिकका लागि महिला फुटबलको एसियाली छनोटको पहिलो चरणको छनोट प्रतियोगिताअन्तर्गत समूह ‘सी’ का खेल नेपालमा आयोजना हुने भएको छ। नेपाल छनोटको समूह ‘सी’ मा भियतनाम, प्यालेस्टाइन र अफगानिस्तानसँगै छ। एएफसीले नेपाललाई समूह सीको आयोजक राष्ट्रको रूपमा पुष्टि गरेको छ। प्यालेस्टाइन प्रतियोगिताबाट नाम फिर्ता लिएपछि नेपालले भियतनाम र अफगानिस्तानसँग मात्र खेल्नेछ। पहिलो चरणका खेल अप्रिल… Read More