खेलकुद Cricket 

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का आवद्ध एसिया लायन्स बन्यो च्याम्पियन, यस्तो रह्यो पारसको समग्र प्रदर्शन

काठमाडौं। नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का आवद्ध एसिया लायन्सले लेजेन्ड्स क्रिकेट लिग मास्टर्सको उपाधि जितेको छ। सोमबार राति सप्पन्न फाइनमा एसियाले वर्ल्ड जायन्ट्सलाई ७ विकेटले हराउँदै च्याम्पियन बनेको हो। जायन्ट्सले दिएको १ सय ४८ रनको लक्ष्य एसियाले १६.१ ओभरमा मात्रै ३ विकेट गुमाउँदै पूरा गर्‍यो। एसियाको जितमा ओपनर तिलकरत्ने दिलशान र उपुल थरंगाले शानदार ब्याटिङ गरे। दिलशानले ४२ बलमा… Read More
खेलकुद Cricket 

इंग्ल्याण्डबाट आयो आसिफका लागि ठूलो खुसीको खबर

काठमाडौं। इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेट किपर ब्याट्सम्यान आसिफ शेखलाई २०२२ को क्रिस्टोफर मार्टिन्स – जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड दिने भएको छ। फेब्रुअरी २०२२ मा आयरल्यान्डविरूद्धको देखाएको खेल भावनाको कदर गर्दै अवार्ड प्रदान गर्ने निर्णय गरिएको एमसिसीले सोमबार घोषणा गरेको हो। यो अवार्ड २०१३ देखि एमसिसी र बिबिसीले एमसिसीका पूर्व अध्यक्ष क्रिस्टोफर मार्टिन्स-जेन्किन्सको… Read More
खेलकुद Cricket 

नेपाली राष्ट्रिय क्रिकेट टिमलाई आयो ठूलो अवसर

काठमाडौं। आउँदो वैशाखमा नेपालमा एसिसी प्रिमियर कप हुने भएको छ। एसियन क्रिकेट काउन्सिल (एसिसी) ले नेपाललाई आयोजनाको जिम्मा दिएपछि नेपाल क्रिकेट संघ (क्यान) प्रतियोगिताको तयारीमा जुटेको छ। पछिल्लो समय कीर्तिपुरस्थित त्रिवि मैदानमा आइसिसी विश्वकप-२ को दुई त्रिकोणात्मक सिरिज आयोजना गरेको नेपालले यसपटक भने दुई मैदानमा एकदिवसीय फर्म्याटमा खेलाइने प्रिमियर कप आयोजना गर्दैछ। त्रिवि मैदानसँगै माथिल्लो मूलपानी मैदानमा प्रतियोगिता सञ्चालन गर्न… Read More
खेलकुद Cricket 

जिम्बाब्वे जानुअघि नेपाली टिमले गर्नुपर्ने यी हुन् पूर्वतयारी

काठमाडौं। नेपाली क्रिकेट इतिहासमै राष्ट्रिय क्रिकेट खेलाडीहरू महिनाभरि यसरी कहिल्यै व्यस्त हुनु परेको थिएन। कोभिड-१९ महामारीका कारण हुन नसकेका विश्वकप लिग-२ का खेलहरू सम्पन्न गर्नैपर्ने बाध्यताले गर्दा टोलीले लगातार खेल्नु पर्‍यो। त्यसले नेपाली क्रिकेटलाई निकै फाइदा पुर्‍याएको पनि छ। लिग-२ को चारवर्षे चक्रको अन्त्यसँगै नेपालको अर्को गन्तव्यको पनि सुरुवात भइसकेको छ, त्यो हो- ‘विश्वकप ग्लोबल क्वालिफायर’। विश्वकपमा पुग्ने अन्तिम ढोका… Read More
खेलकुद Cricket 

यसरी सम्भव भयो नेपालको जिम्बाब्वे यात्रा

काठमाडौं। नेपाली क्रिकेटको लागि बिहिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदान बिशेष बन्यो । हजारौं दर्शकका बीचमा नेपालले आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईसँग प्रतिस्पर्धा गर्दै थियो । खेल बिहान साढे ९ बजेबाट सुरु हुने खेल तालिका थियो । हजारौं दर्शक बिहान ६ बजेदेखि नेपालको ऐतिहासीक खेल हेर्न बाजागाजा तथा विभिन्न ब्यानरसहित दर्शकदीर्घा प्रवेशका लागि लामबद्ध भएका… Read More
खेलकुद Cricket 

विश्वकप छनोटमा पुगेको नेपालको यस्तो छ अबको बाटो

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध डकवर्थ लुइस (डीएलएस) पद्दतिअनुसार नौ रनको जित निकाल्दै नेपाल लिग–२ बाट भारतमा हुने एकदिवसीय विश्वकपका लागि छनोट खेल्ने तेस्रो टिम बनेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको लिग–२ को अन्तिम त्रिदेशीय शृंखलाको अन्तिम खेलमा टस जितेर ब्याटिङमा आएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१०… Read More
खेलकुद Cricket 

यी हुन् नेपालको चामत्कारिक जितका पाँच नायक

काठमाडाैं। नेपालले आईसिसी विश्वकप लिग २ मा यूएईविरुद्ध चामत्कारिक जीत दर्ता गरेको छ । ३११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले डिएल मेथडमा यूएईमाथि ९ रनको सनसनीपूर्ण जित दर्ता गराएको हो । नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन जोड्दा खराब प्रकाशका कारण खेल रोकिएको थियो । खेल रोकिँदा डिएल मेथडमा अगाडि रहेपछि नेपालले अविश्वसनीय लाग्ने जीत पक्का गरेको हो… Read More
खेलकुद Cricket 

विश्व क्रिकेटमा यसरी लागू भएको थियो ‘डीएलएस मेथड’

काठमाडौं। आइसिसी विश्वकप क्रिकेट लिग-२ को अन्तिम खेलमा बिहीबार युएईले दिएको ३११ रनको लक्ष्य पछ्याउँदै नेपाल ब्याटिङ गरिरहेको थियो। खराब सुरूआत गरे पनि नेपालका मध्यक्रमका ब्याट्सम्यानले सम्हालिएर ब्याटिङ गर्दा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनायो। नेपाललाई जितका लागि ४२ रन बनाउनुपर्ने स्थिति थियो। नेपालको हातमा ३६ बल र ४ विकेट बाँकी थियो। साँझ पाँच बजिसकेको र बादल… Read More
खेलकुद Cricket 

नेपालले विश्वकप छनोटमा यी चर्चित ठूला टिमहरूसँग खेल्ने

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सन् २०२३ को एकदिवसीय विश्वकपअघि तीन श्रेणीको एकदिवसीय लिग सञ्चालन गर्ने निर्णय गरेको थियो। टेस्ट राष्ट्र र नेदरल्यान्ड्स (विश्व क्रिकेट लिग विजेता) गरी १३ राष्ट्रबीचको सुपर लिग, अस्थायी एकदिवसीय मान्यता पाएका ७ राष्ट्रबीचको आइसिसी विश्वकप लिग-२ र एसोसिएट देशको च्यालेन्ज लिग गरी तीन लिग सञ्चालन भयो। तीन मध्ये लिग-२ र च्यालेन्ज लिग सकिएका छन् भने… Read More
खेलकुद Cricket 

अस्ट्रेलियाविरुद्ध भारतको शानदार जित, केएलको उत्कृष्ट ब्याटिङ

काठमाडौं। पाहुना टोली अस्ट्रेलियासँगको एकदिवसीय सिरिजको पहिलो खेलमा भारत पाँच विकेटले विजयी भएको छ। मुम्बईस्थित वानखेडे मैदानमा अस्ट्रेलियाले दिएको १ सय ८९ रनको लक्ष्य भारतले ३९.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। भारतको जितमा केएल राुहलले अर्धशतकीय पारी खेले। उनले ९१ बलमा ७ चौका र १ छक्काको मद्दतमा अविजित सर्वाधिक ७५ रनको योगदान दिए। यस्तै, रविन्द्र जडेजाले नटआउट ४५, कप्तान… Read More
खेलकुद Cricket 

विश्वकप छनोटमा पुगेको नेपालको यस्तो छ अबको बाटो

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध डकवर्थ लुइस (डीएलएस) पद्दतिअनुसार नौ रनको जित निकाल्दै नेपाल लिग–२ बाट भारतमा हुने एकदिवसीय विश्वकपका लागि छनोट खेल्ने तेस्रो टिम बनेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको लिग–२ को अन्तिम त्रिदेशीय शृंखलाको अन्तिम खेलमा टस जितेर ब्याटिङमा आएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१०… Read More
खेलकुद Cricket 

नेपाल विश्वकप छनोटमा पुगेपछि यस्तो भन्छन् कप्तान रोहित

काठमाडौं। आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत युएईविरूद्ध नेपालले ८ डिएल मेथडबाट ९ रनको जित निकाल्यो। ३११ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरूवात गरेको थियो। तर पनि नेपालका चार ब्याट्सम्यानले अर्धशतक प्रहार गर्दा नेपालले खेल जित्यो। खेलपछि पत्रकारसँग कुरा गर्दै नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले जित निकाल्ने विश्वास नगुमेको बताए। उनले भने, ‘लगातार विकेट गुमेपनि हामीले खेल जित्छौं भन्ने विश्वास… Read More
खेलकुद Cricket 

जितपछि हेड कोच मोन्टीले नेपाली फ्यानहरूलाई गरे ठूलो आग्रह

काठमाडौँ। आइसिसी विश्वकप क्रिकेट लिग-२ मा युएईमाथि डिएल मेथडमा ९ रनको जित निकाल्दै आइसिसी विश्वकप छनोटमा पुगेको खेलमा नेपालले चार अर्धशतक प्रहार गरेको छ। नेपालका लागि गुल्सन झाले नटआउट ५० रन, ओपनर कुशल भुर्तेलले ५० रन, भीम सार्कीले ६७ रन र आरिफ शेखले ५२ रन जोडेका हुन्। बिहीबार कीर्तिपुर मैदानमा युएईले दिएको ३११ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४४ औं… Read More
खेलकुद Cricket 

नेपालले नाटकीय रूपमा यूएईलाई हराएपछि यस्तो भन्छ आईसीसी

काठमाडौँ। घरेलु मैदानमा संयुक्त अरब एमिरेन्ट्स (यूएई) माथि कीर्तिमानी जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान पक्का गरेको छ। खराब लाइटिङका कारण खेलको निर्णय डिएलमेथडबाट लिइँदा नतिजा ९ रनले नेपालको पक्षमा आएको हो। घरेलु मैदानमा बिहिबार भएको लिग २ त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईलाई हराउँदै नेपाल तालिकाको शीर्ष ३ मा रहेर विश्वकप छनोटमा स्थान बनाएको हो। नेपालले पहिलो पटक ओडिआइ ग्लोबल… Read More
खेलकुद Cricket 

यी हुन् नेपालको चामत्कारिक जितका पाँच नायक

काठमाडाैं। नेपालले आईसिसी विश्वकप लिग २ मा यूएईविरुद्ध चामत्कारिक जीत दर्ता गरेको छ । ३११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले डिएल मेथडमा यूएईमाथि ९ रनको सनसनीपूर्ण जित दर्ता गराएको हो । नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन जोड्दा खराब प्रकाशका कारण खेल रोकिएको थियो । खेल रोकिँदा डिएल मेथडमा अगाडि रहेपछि नेपालले अविश्वसनीय लाग्ने जीत पक्का गरेको हो… Read More
खेलकुद Cricket 

यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले युएईलाई पराजित गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले युएईलाई डीएल पद्दतिको आधारमा ९ रनले हराएको हो । यस जितसँगै नेपाल जिम्बावेमा आयोजना हुने विश्वकप छनोटमा सोझै छनोट भएको छ । युएईले दिएको ३ सय ११ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहदा खराब… Read More
खेलकुद Cricket 

सन्दीपले वरियतामा मारे छलाङ, यस्तो छ उनको नयाँ स्थान

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सन्दीप लामिछानेको एकदिवसीय अन्तराष्ट्रियको बलिङ वरीयतामा सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको एकदिवसीय अन्तराष्ट्रियको नयाँ वरीयतामा सन्दीप २ स्थान माथी उक्लिएर २१ औं स्थानमा रहेका छन्। सन्दीप २१ औं स्थानमा रहँदा विश्व चर्चित भारतका जसप्रित बुमराह भने २६ औं स्थानमा रहेका छन् । सन्दीपले वानिन्दु हशरंगा, युजभेन्द्र चहल,कुलदिप यादव… Read More
खेलकुद Cricket 

यूएईसँग खेल्नुअघि आईसीसीले नेपालमाथि राख्यो चासो, लेख्यो यस्तोसम्म

काठमाडौँ। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध खेल्दैछ । नेपाल र यूएईबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार बिहान ९ः३० बजेदेखि हुने तालिका रहेको छ । नेपाल र यूएईबीचको खेल नै लिग-२ को अन्तिम खेल हुनेछ । साथै नेपाल र यूएईबीचको खेलले नै लिग-२ को शीर्ष ३ मा… Read More
खेलकुद Cricket 

त्रिदेशीय एकदिवसीय श्रृंखलामा आज पीएनजी र यूएई खेल्दै

काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा आज पपुवा न्युगिनी (पीएनजी) र यूएई खेल्दैछन् । खेल कीर्तिपुर मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । लिग–२ मा पीएनजीको यो अन्तिम खेल हो । पीएनजी तालिकाको पुछारमा छ । उसको ३५ खेलमा ५ मा जित २९ मा हारसहित ११ अंक छ । यूएई ३४ खेलमा १४ मा जित… Read More
खेलकुद Cricket 

भारतविरुद्ध पारसआवद्ध टोलीको लज्जास्पद हार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का आबद्ध एसीयन लायन्सले ईण्डियन महाराजसँग लज्जास्पद हार ब्यहोरेको छ । लिजेण्डस् लिगको यस संस्करणको पहिलो हार व्यहोरेर्ने क्रममा लायन्स महाराजसँग १० विकेटको फराकिलो अन्तरले पराजित भएको छ । कतारको दोहामा आयोजना भएको सो खेलमा एसीयन लायन्सले दिएको १ सय ५९ रनको लक्ष्य महाराजले १२ दशमलब ३ ओभरमा कुनै विकेट नगुमाई… Read More