रोचक / अनौठो दुनिया स्वास्थ्य / टिप्स 

बिहान भूलेर पनि गर्नुहुदैन यी ६ काम – जुन गरेमा दिनभर अशुभ हुन्छ

वास्तु शास्त्र-ज्योतिष शास्त्रका अनुसार यदी बिहानको सुरुवात सही भएमा पुरै दिन राम्रो हुने गर्दछ। तर केही गलत कुरा बिहान गर्यो भने पूरै दिन खराब हुने वास्तु शास्त्र-ज्योतिषशास्त्रमा उल्लेख छ। बिहानको समयमा यस्ता केहि चिज देख्नु अशुभ हुने गर्दछ भन्ने बारेमा जानकारी दिदैछौँ। जुन गरेमा दिनभर अशुभ हुन्र मान्यता छ । -वास्तु शास्त्रका अनुसार बिहान उठ्ने वित्तिकै ऐना हेर्नु अशुभ मानिने… Read More
स्वास्थ्य / टिप्स 

उमेर कटेर पनि जवान देखिरहन चाहनुहुन्छ भने अपनाउनुहोस् यी उपाय

हामीले अहिले पनि कतिपय यस्ता व्यक्ति देख्छौं जो उमेर कटेर पनि जवान देखिन्छन् । ६० को उमेरमा पनि ३५ को जस्तै देखिने धेरै जना छन् । चाहना त सबैको हुन्छ जवान हुने । तर त्यसअनुसारको खान–पान नहुँदा सबैले आफ्नो चाहना पूरा गर्न सकेका हुँदैनन् । आफूलाई सधैँ जवान देखाउन चाहने मानिसले यस्ता खाना कम खाने अथवा नखाने गर्नुपर्छः चिनी चिनीले… Read More
रोचक / अनौठो दुनिया स्वास्थ्य / टिप्स 

समय खराब चलिरहेको छ भने यी ५ कुरा अवश्य याद गर्नुहोला

खुशी को मतलब यो होइन कि तपाईंको जीवनमा कुनै प्रकारको समस्या नहोस्, खुशी त यो हो आफूमा आएको समस्याहरुको सामना तपाईं कति समझदारीले सुल्झाउनुहुन्छ । आफ्नो खराब समयमा पनि आफुलाई संयमित बनाउँदै खुशी रहनको लागि निम्न काम गर्नुपर्छ । यी विभिन्न प्रकारका विचारहरुले हामीलाई अगाढि बढ्नको लागि रोक्ने गर्दछ र हामी तनाव वा डिप्रेसनको सिकार हुने गर्छौं । हामी सबैलाई… Read More
स्वास्थ्य / टिप्स 

कस्ता व्यक्तिहरुले खानु हुँदैन कागती पानी जान्नुहोस ?

गर्मीमा कागती पानी अत्यन्तै प्रभावकारी मानिन्छ । गर्मीमा यसलाई सर्वतको रुपमा प्रायोग गरिन्छ भने अन्य जुनसुकै समयमा पनि अचार बनाउने काममा बढी प्रयोग गरिन्छ । सामान्यतय कागती वा कागती पानी खानु स्वास्थ्यको लागि राम्रो मानिन्छ । मोटोपना घटाउन, शरीरमा उर्जा थप्न देखि हरेक किसिमले कागतीको फाईदा धेरै छ । कागती पानी अपच र कब्जियत जस्ता समस्या भएका व्यक्तिहरुलाई अति उपयोगी… Read More
स्वास्थ्य / टिप्स 

निमोनियाको यस्ताे लक्षण देखिए तुरुन्त डाक्टरको सम्पर्कमा जानुहाेस् नत्र आइ’पर्न सक्छ ठूलाे स’मस्या

निमोनिया खासगरी ५ वर्ष भन्दा तल र ६० वर्ष भन्दा माथिका उमेर समुहलाई हुने सम्भावना बढि हुन्छ । किनकी उनीहरुको प्रतिरक्षा प्रणाली अलि कमजोर हुने गर्दछ । निमोनिया एक गम्भीर प्रकारकाे रोग हो । यो रोग लागेमा फोक्सोमा पानी जम्नछ र फोक्सो सुनिने गर्दछ । समयमा नै लक्षणको पहिचान गरेर उपचार सुरु नगरे यो रोगले गम्भिर रुप लिन पनि सक्दछ… Read More
स्वास्थ्य / टिप्स 

पेट लाग्यो ? नआत्तिनुस् यस्ता छन सजिलै पेट घटाउने ८ तरिका !

बसीबसी गरिने काम, गलत खानपान र हर्मोन परिवर्तनको कारण मोटोपन बढ्दै जान्छ । मोटोपनको असर सबैभन्दा बढी पेटमा देखिन्छ र पेट बढ्दै जान्छ । योसंगै सुरु हुन्छ अल्छी लाग्ने तथा पेट लाग्यो भन्दै तनाव लिने काम । तर चिन्ता नलिनुस् पेटमा जमेको बोसो सजिलै घटाउन सकिन्छ । पेट घटाउन यी ८ उपाय अपनाउनुस् । १.आलस-आलसमा ओमेगा ३ तैलीय एसिड र… Read More
स्वास्थ्य / टिप्स 

यी चिजको कमीले हुन्छ दाँतमा पाइरिया, देखिन्छन् यस्ता संकेत

मानिसको सुन्दरतामा दाँतको भूमिका महत्वपुर्ण हुन्छ । तर गलत खानपानका कारण कतिपय अवस्थामा मानिसले दाँतमा विभिन्न समस्या झेल्नु पर्ने हुन्छ । दाँतमा देखिने समस्याहरुमा रगन बग्ने, सास गन्हाउने लगायतका समस्या रहने गरेका छन् । यस्तो हुनुको पछाडी पाइरिया पनि एक कारण रहेको छ । पाइरिया दाँतको उचित रेखदेख नगरेमा हुने सम्भावना रहन्छ । तसर्थ दाँतको राम्ररी सरसफाई तथा हेरचाह गर्न… Read More
स्वास्थ्य / टिप्स 

दाँत कोट्याउन सिन्का प्रयोग गर्नुहुन्छ ? सिन्काले दाँत कोट्याउनु कति हानिकारक? जान्नुहोस्

कुनै पनि चिज खाइसकेपछि दाँतमा अड्किएको खाने कुरा कोट्याएर फाल्न हामी मध्ये कतिपयले सिन्का अर्थात टुथपिक प्रयोग गर्ने गर्छौं । तर, यसले हामीलाई के असर पुर्याइरहेको छ भन्ने थाहा पाएका हुँदैनौं । यसको असरबारे जानिराख्दा राम्रो हुन्छ ! – दाँतमा फसेको खाने कुरा निकाल्न खोज्दा सिन्का अन्जानमा गिजामा लाग्छ । जसले गर्दा रगत आउन थाल्छ र दुखाई सुरु हुन्छ ।… Read More
स्वास्थ्य / टिप्स 

भात नै खाने बानी परेकाले पनि यी २ तरिकाले भात पकाएमा मोटोपन घट्छ

अहिले धेरैले आफ्नो मेनुबाट चामल (भात) कटौती गरेका छन् । चामल सेवनले शरीरमा अतिरिक्त क्यालोरी जम्मा हुन्छ । त्यो मोटोपनको कारण बन्न सक्छ । मोटोपनले मधुमेह, उच्च रक्तचाप बढाउन सक्छ । धेरैको धारणा यहि छ । यद्यपी चामल पकाउने विधी थाहा भयो भने, त्यसमा रहेको क्यालोरी कम गर्न सकिन्छ । खासगरी मोटोपनको भय भएका र चामल पनि सेवन गर्न रुचाउनेहरुका… Read More
स्वास्थ्य / टिप्स 

अनारका फाइदा मात्रै छैनन्, यस्ता हानी पनि छन्, सतर्क हुन पर्छ

अनारमा केहि यस्ता महत्वपूर्ण तत्व हुन्छ, जो हाम्रो शरीरको लागि एकदमै आवश्यक हुन्छ । अनारमा फाइबर, भिटामिन ए, भिटामिन सि, भिटामिन के, फोलिक एसिड र एन्टिअक्सिडेन्ट भरपुर हुन्छ । अनार स्वास्थ्यका लागि लाभदायक त छ नै, सौन्दर्यका लागि पनि । शरीरमा रगतको अभाव पुरा गर्न अनार उपयोगी मानिन्छ । यद्यपी कुनैपनि फल सोझै सेवन गर्नुभन्दा त्यसको रस बनाएर सेवन गर्नु… Read More
स्वास्थ्य / टिप्स 

मुलाको जुस साह्रै हेपिएको तर अचम्मै गुण भएको जुस हो, थाहा छ कि छैन ?

मुला । सजिलै पाइने । सस्तो पनि हुने । जहाँ पनि भेटिने । पकाएर खाए भो, काँचो खाए पनि हुने । सलादको रुपमा खान सकिने, तरकारीको रुपमा खान सकिने, अचारको रुपमा खान सकिने । बहुउपयोगी र गुणकारी खानेकुरा हो, मुला । मुलाको रस : हुन त मुलालाई त्यसै खाए पनि हुन्छ । साथै यसको रस बनाएर पिउन सकिन्छ । मुलाको… Read More
स्वास्थ्य / टिप्स 

भिटामिनको कमिले पनि आउँनसक्छ यस्ता गम्भिर समस्या, यी संकेतलाई नगर्नुहोस् वेवास्ता

शरीरलाई ठीक राख्नका लागि केही पोषक तत्वहरुको आवश्यकता हुन्छ । जस्तै कार्बोहाइडेट, प्रोटीन, फ्याट, भिटामिन्स, मिनरल्स, पानी आदि । यी सबै तत्व हामीलाई खानाको माध्यमबाट प्राप्त हुन्छ। सही र पर्याप्त पौष्टिक चिजहरु सेवन गरियो भने सँधै स्वस्थ रहन सकिन्छ । पर्याप्त पोषणबिना शरीरका अंगहरुमा खराबी आउन थाल्छन् र यिनीहरुले राम्ररी काम गर्दैनन् । शरीरमा यदि कुनै खास भिटामिन वा मिनरलको… Read More
स्वास्थ्य / टिप्स 

खतरनाक हुनसक्छ शरीरमा भिटामिन डी को कमी, यी संकेतलाई नगर्नुहोस् बेवास्ता

मानव शरीरलाई भिटामिन डीले धेरै फाइदा गर्छ तर, कतिपयमा यो भिटामिन अपुगका कारण विभिन्न समस्य हुने गरेको छ। अध्ययनहरूले पनि विश्वका धेरै मानिस यो भिटामिनको अभावमै बाँचिरहेको देखाएको छ। शरीरमा भिटामिन डीको मात्रा पर्याप्त नहुँदा धेरै प्रकारको रोगबाट पीडित हुनुपर्छ। तपाईं-हामीले दैनिक स्वस्थ्य खानेकुरा खाएर, नियमित शारीरिक व्यायाम गर्दा, पर्याप्त मात्रामा निद्रा पुगे पनि भिटामिन डीको कमी छ भने धेरै… Read More
स्वास्थ्य / टिप्स 

अनुहारमा उसिनेको आलु लगाएर त हेर्नुहोस्,आफै देख्नुहुनेछ नतिजा

हामी अनुहारलाई लिएर निकै चिन्तित हुने गर्दछौ। सुन्दर, गोरो र चम्किलो अनुहार बनाउन सधै प्रयासरत पनि हुन्छौ । क्रिम पाउडर आदि लगाएर पनि अनुहार टल्काउने गर्दछौ। तर घरेलु उपाय भने हामीलाई थाहा नहुन सक्छ। अनुहार चम्काउन र सफा बनाउन सक्ने घरेलु उपाय धेरै छन् । जानी राखैँ के के हुन् ती उपाय १. यदि चर्को घाममा तपाईंको छालाको रङ फिक्का… Read More
स्वास्थ्य / टिप्स 

हात खुट्टा झमझमाउने र निदाउने समस्या छ ? उसोभए शरीरमा हुनसक्छ यस्तो खराबी

के तपाईलाई हात खुट्टा तातेको, निदाएको, झमझमाएको महसुस भएको छ ? शरीर को अंगहरु झमझमाउने, निदाउने, पोल्ने, कारणहरु बिभिन्न छन् । जसमा के हि प्रतिशत अन्य रोगको कारणले पनि हात, खुट्टा र शरीर झमझमाउँछ । हात, खुट्टा, शरीर निदाउनु, पोल्नु, झमझमाउनु को बारेमा बुझौं । तपाइले हात वा खुट्टा निदाएको वा झमझम गरेको महसुस पक्कै गर्नु भएको छ होला ।… Read More
स्वास्थ्य / टिप्स 

यस्ता संकेतलाई नगर्नुहोस् वेवास्ता, हुनसक्छ पित्तथैलीमा पत्थरी

पित्तथैलीमा पत्थरी हुनु एक आम समस्या हो। जब पित्ताशयले अत्यधिक कोलेस्ट्रोललाई गलाउन सक्दैन, तब उक्त कोलेस्ट्रोल पत्थरका रूपमा विकास हुन थाल्छ। यस्ता पत्थर चामलको गेडादेखि चनाको दाना वा सानो रुद्राक्षको आकारमा समेत हुनसक्छ। त्यसो त पित्तथैली एउटा थैलीजस्तो सानो आकारको अंग हो। जुन कलेजोको ठीक मुन्तिर हुने गर्छ। यसले बाइललाई एकत्रित गर्ने काम गर्छ। बाइलले पाचन क्रियामा फ्याटलाई टुक्र्याउने काम… Read More
स्वास्थ्य / टिप्स 

यस्ता लक्षणलाई नगर्नुहोस बेवास्ता, हुनसक्छ मुटुसम्बन्धी यस्तो रोगको संकेत

मुटुको धड्कन छिटो–छिटो भयो भने वा अस्वभाविक धिमा भयो भने त्यसलाई राम्रो मानिदैन। यसले गंभिर रोगको संकेत गर्छ। मुटुको चालमा गडबडी भएमा त्यसले फोक्सो, कलेजो, मिर्गौला, मस्तिष्कलाई समेत प्रभावित बनाउँन सक्छ। सामान्य अवस्थमा मुटुको धड्कन रेट ६०-९० प्रति मिनेट हुन्छ। यदि हार्ट रेट बढेर १०० बिट्स प्रति मिनेटभन्दा बढी भएमा त्यसलाई सामान्य मान्न सकिदैन।यदि हामी मुटुका रोगी छौ भने मुटुको… Read More
स्वास्थ्य / टिप्स 

हृदयघात हुनुअघि शरीरले दिन्छ यस्ता ५ संकेत, वेवास्ता गर्दा ज्यानै जानसक्छ

हृदयघात पछिल्लो समय धेरै जनाको समस्याको विषय बनेको छ । हृदयमा कुनैपनि समस्या भएर काम गर्न नसक्दा कति मानिसले यसकै कारण ज्यान समेत गुमाउनु परिरहेको छ। मानिसको हृदय सही रुपले काम गर्नको लागि अक्सिजन युक्त रगतको निरन्तर आदानप्रदान आवश्यक हुन्छ। हृदयमा यसरी रगत प्रवाह गर्ने रक्त वाहिकाहरुलाई कोरोनरी धमनी भनिन्छ।यदि यो धमनीहरुमा बाधा सिर्जना भयो भने हृदयमा रगतको आदानप्रदान रोकिन… Read More
स्वास्थ्य / टिप्स 

जति औषधि गर्दा पनि अनुहारको चाया-पोतो नहटेर हैरान हुनुहुन्छ ? यी घरेलु उपाय अपनाउनुहोस्

अनुहारमा चाया अथवा पोतो आउनु सबैभन्दा बढी पिरलो मानिन्छ । अनुहारमा आएको कालो दागलाई सामान्य भाषामा चाया वा पोतो भनिन्छ । यो समस्या महिला र पुरुष दुवैमा देखिन सक्छ। विभिन्न कारणले अनुहारमा चाया वा पोतो आउन सक्छ। घामको किरणको असर तथा भिटामिन सीको कमीले पनि चाया–पोतो आउने गर्छ।जसले भिटामिन सीको पर्याप्त मात्रामा सेवन गर्छन्, उनीहरूलाई चाया–पोतोले सताउन सक्दैन। कतिपय अवस्थामा भने पेटमा… Read More
स्वास्थ्य / टिप्स 

यस्ता व्यक्तीले झुक्किएर पनि नखानुहोस अण्डा, जान सक्छ ज्यान

तपाई हामीले अण्डालाई शक्ति वर्द्धक खानेकुराको रुपमा सेवन गर्दै आएका छौं। बच्च बच्चीलाई समेत अण्डलाई पोषिलो खानेकुराकोरुपमा नियमित खुवाउने गरिन्छ। तर आज समम्म भएका अण्डा विषयक कुनै पनि अनुसन्धानले अण्डाले हाम्रो शरीरलाई हित गर्ने देखाएका छैनन्। महामारीको रुपमा बढ्दो उच्च कोलेस्टोरलको समस्यालाई अण्डा आहारले झनै बढाउने सिद्ध भएको छ। क्यालिफोर्निया विश्वविद्यालयका बैज्ञानिक डाक्टर क्याथोडिन एवं डाक्टर जे। एमेनले गरेको शोध… Read More