रोचक / अनौठो दुनिया 

जब बिहेको अघिल्लो दिन युवतीले राखिन् पूर्वप्रेमीसँग शारीरिक सम्बन्ध

काठमाडौं ।

छिमेकी मुलुक चीनमा एक अनौठो घटना घटेको छ। विवाहलाई एक पवित्र सम्बन्ध मानिन्छ। यो सम्बन्धमा केटा र केटी दुवै एकअर्काप्रति समर्पित हुनु जरुरी हुन्छ। एक महिलाले आफ्नो विवाहको अघिल्लो दिन पूर्वप्रेमीसँग शा-रीरिक सम्बन्ध राख्दै गरेको अ श्लील च्याट भाइरल भएपछि यो विषयले चर्चा पाएको हो।

चिनियाँ सामाजिक सञ्जालमा बेहुलीको हर्कतबारे मानिसहरुले आक्रोश व्यक्त गरिरहेका छन्। चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेअनुसार सबैभन्दा पहिला बेहुलीका प्रेमीले आफ्नो मानिसलाई प्रभावित पार्न सक्ने शक्ति प्रदर्शनको लागि भन्दै बेहुलीसँगको विवाहको अघिल्लो दिन गरिएको अ श्लील कुराकानी सामाजिक सञ्जालमा राखेका थिए।

सियाओबाइलोङ थर भएका ती युवकले उक्त वार्तालाप सार्वजनिक गरेसँगै सामाजिक सञ्जालमा वु थर भएकी बेहुलीको चर्को आलोचना हुन थालेको थियो। मध्य चीनको हुनान प्रान्तका बेहुलालाई बेहुलीले विवाहको पूर्वसन्ध्यामा धोका दिएको कुरा उनका एक साथीले सुनाएका थिए। उनीहरुले यसअघि नै विवाह दर्ता भने गरिसकेका थिए। उक्त घटना सुनेर विक्षिप्त भएका बेहुलाले प्रहरीमा उजुरी दर्ता गराउँदै सम्बन्धविच्छेदको माग गरेका छन्।

विवाहको दुई दिनअघि यसअघि नै धेरैपटक शा-रीरिक सम्बन्ध भइसकेका प्रेमी सिआओबाइलोङसँगको कुराकानीमा युवतीले विवाहको पोशाक पठाउँदै आफ्नो नयाँ घरको ठेगाना पठाएकी थिइन्। त्यसपछि सिआओबाइलोङले भोलिपल्ट यस्तो प्रस्ताव राख्छन् र युवातीले त्यसलाई सहज स्वीकार गर्छिन्।

त्यसपछि प्रेमीले गर्भनिरोधी साधन प्रयोग नगरेको विषयलाई ‘वीरतापूर्ण कार्य’ भएको बताउँदै ‘कसको बच्चा जन्माउँछौं भन्ने हेर्न बाँकी रहेको’ बताउँछन्। र, वुले पनि आफू यस विषयमा चिन्तित नभएको प्रतिक्रिया दिन्छिन्।

त्यसपछि सिआओबाइलोङले शा-रीरिक सम्बन्धको लागि तेस्रो पुरुष पनि जोडिने प्रस्ताव राख्छन् र वु तीन जनाबीचको शा-रीरिक सम्बन्धको लागि पनि राजी हुन्छिन्। उनले आफू नराम्रो भएको जस्तो लागिरहे पनि तीनजनाबीचको शा-रीरिक सम्बन्धको लागि राजी भएको बताउँछिन्। यद्यपि तीन जनाबीच शा-रीरिक सम्बन्ध रहेको वा नरहेको भन्ने खुलेको छैन।

भोलिपल्ट योजनाअनुसार नै विवाह समारोह सम्पन्न हुन्छ। समस्या तब सुरु हुन्छ जब सिआओलोङले आफूहरुबीच भएको वार्तालाप सामाजिक सञ्जालमा राख्छन्। यो घटना सार्वजनिक भएसँगै वुका श्रीमान्‌ले विवाहको क्रममा वुलाई दिएको २ लाख युआनबराबरको उपहार पनि फिर्ता पाउनुपर्ने दाबी गरेका छन्। वुका श्रीमान्‌ले यो घटनाको कारण आफ्नो स्वास्थ्यमा समेत असर गरेको र आफूले त्यसको लागि उपचार पनि गराउनुपरेको उल्लेख गरेका छन्।

Facebook Comments Box

Related posts