रोचक / अनौठो दुनिया 

यी ४ राशी भएका पुरुषले सुन्दर र गुणवती श्रीमती पाउँछन्, जानौ

हरेक व्यक्तिका आ–आफ्नै चाहना हुन्छन् । त्यस्ता चाहनाहरु समय-समयमा प्रकट पनि हुन्छन् । प्राय: हरेक पुरुषको एउटा समान चाहना हुन्छ, सुन्दर र गुणवती श्रीमती पाउनु । तर यो त जरुरी छैन कि सबैको यो चाहना पूरा होस् । यसमा केही हदसम्म हाम्रो भाग्यले पनि प्रभाव पार्छ अथवा राशि अनुसार पनि पुरुषले सुन्दर महिला पाउने विषय शास्त्रमा उल्लेख गरेको पाइन्छ ।

१. मकर राशी
मकर राशी भएका व्यक्ति धेरै रोमान्टिक मानिन्छन् । आफ्नो पार्टनरलाई सरप्राइज दिन उनीहरुलाई विशेष ज्ञान हुन्छ । उनीहरु अचानक खुसी बनाउन पनि माहिर हुन्छन् । मकर राशी भएका व्यक्ति धेरै ‘क्यूट’ र रोमान्टिक व्यक्तित्वको हुन्छन् । जसकारण पनि केटीले यस्ता राशी भएका पुरुषलाई मन पराउँछन्।

२. तुला राशी
सुन्दर श्रीमती पाउनुलाई भाग्यसँग जोडिन्छ र त्यस आधारमा तुला राशि भएका व्यक्ति सबैभन्दा भाग्यमानी मानिन्छन् । तुला राशी भएका व्यक्ति धेरै इमोशनल र समझदार हुन्छन् । यस्ता राशी भएका व्यक्तिको प्रमुख विशेषता हो कि यिनीहरु आफ्नो पार्टनरसँग गहिरो सम्बन्ध स्थापित गर्न सफल हुन्छन् ।

३. कन्या राशी
कन्या राशी भएका पुरुष धेरै सुन्दर हुने विश्वास छ । यस्तो राशी भएका व्यक्ति कुरा गर्नमा पनि सिपालु हुन्छन् । कन्या राशी भएका व्यक्तिमा खास गरेर केटीलाई पट्याउने अनौठो कला पनि हुन्छ । जसकारण उनीहरु सुन्दर केटीलाई आफ्नो जीवनसाथी बनाउन सफल हुन्छन् ।

४. कर्कट राशी
शास्त्रमा वर्णन गरिए अनुसार कर्कट राशी भएका व्यक्ति पनि भाग्यशाली मानिन्छन् । यो राशी भएका व्यक्ति धेरै दूरदर्शी हुन्छन् । यसको अतिरिक्त यो राशी भएका व्यक्ति भविश्यका लागि सजग पनि हुन्छन् । यस्तो राशी भएका व्यक्ति केटीको चाहना बुझ्न माहिर मानिन्छन् । कुनै महिलालाई के चाहिएको छ भन्ने कुरा कर्कट राशि भएका पुरुषले सजिलै बुझ्न सक्छन् । साथै केटीलाई कसरी आफूप्रति आकर्षित गर्ने भन्ने विषयमा पनि कर्कट राशी भएका पुरुषहरु धेरै सजक हुन्छन् । यो राशी भएका धेरै व्यक्ति प्रेम विवाह गर्छन् ।

नोट : तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।

Facebook Comments Box

Related posts