मोनोरंजन 

मैले १० लाख लिएको छैन, त्यो झूट हो गीत युटुबाट नहटाई छोडदिन – समिक्षा

मध्यरातमा गायिका समिक्षा अधिकारीले फेसबुकमा एक स्टयाट्स लेखिन । रोमन अंग्रेजी भाषामा मलाई अति नै गाह्रो भइसक्यो, अब म बाँच्न सक्दिन भन्दै तीनवटा रोएको इमोजीसहितको स्टायाट्स समिक्षाकले लेखेकी थिइन् मध्यरातमा उनले लेखेको उक्त स्टयाट्स भने धेरै फ्यानहरूले हेर्नै पाएनन् राखेको केही समयमा नै उनले उक्त स्टयाट्स हटाइसकेकी थिइन् ।

केटिएम दैनिकले सो स्टयाट्सको स्किसट क्यापचर गर्दा उनलका एक लाख ११ हजार फ्लोअर्स मध्येमा १५ जनाले लाईक र एकजनाले कमेन्ट गर्न पाएका थिए ।

अब म बाँच्न सक्दिन भनेर स्टायाट्स लेखेर हटाएको केहीबेरमा उनले आफ्नो सेल्फि फोटोसहित नयाँ स्टयाट्स राखिन् । त्यसमा भने उनले “साइलेन्स र स्माइल निकै पावरफुल टुल” भन्दै क्याप्सन समेत लेख्न भ्याएकी छिन् ।nयसअगाडि पनि अदालतले दिने भने १० लाख रुपैयाँ लिने आफ्नो मनसाय नभएको स्टयाटस हटाएको गायिका अधिकारीले अहिले पनि सोही कुरा दोहोर्‍याएकी हुन् ।

सामान्यतया सामाजिक धेरै फ्यान फ्लोअर्स भएका सेलिब्रेटी मात्रै हैन आम मानिसहरूले स्टयाट्स लेख्दै मेट्नुलाई भने राम्रो मानिदैन ।

त्यसैले समिक्षा लगायतलाई हाम्रो सुझाव केही कुरा लेखेर केहीबेरमा हटाउनु र तनाव लिनुभनुदा नखेल्नु नै बेस होला ।” उनले केहि समय पहिले पनि एक स्टायाट्स लेख्दै भनेकी थिईन- आफू मान्छे भएकाले आफ्नो सहन सक्ने क्षमताको सीमा हुने बताईन ।

फेसबुकको आफ्नो भेरिफाइड एकाउन्टमा आफ्नी साथीसंगको तस्बिरमा आएका आरोपहरुको खण्डन गर्दै गायिका अधिकारीले आफूले कसैको पनि पैसा नलिएको स्पष्ट पारेकी थिईन । यो भनाइमार्फत उनले आफूलाई १० लाख रुपैयाँ लिएको आरोपको खण्डन गरेकी हुन् ।

मलाई १० लाख १० लाख भनेर कमेन्ट गर्नेहरुलाई म के भन्न चाहन्छु भने, गायिका अधिकारीले भनेकी छिन्– ‘अरुलाई भन्न सजिलो छ । तर तपाईँहरुको घरमा पनि दिदी, बहिनीहरु हुनुहुन्छ होला ।

पछि आफ्नो दिदी बहिनीलाई पर्दा थाहा हुन्छ, हजुरहरुलाई पनि कसैले नराम्रो भन्दा कति पीडा हुन्छ भन्ने कुरा ।’ ‘मैले कसैको १० लाख लिएको पनि छैन अहिले मलाई जुन आरोप लगाएको हुनुहुन्छ १० लाख लियो भनेर, त्यो झूट हो, गायिका अधिकारीको भनाइ छ – ‘म पनि मान्छे हुँ, कति कुरा त सहन सकुँला, तर सधैँ सहन सक्छु भन्ने छैन नि ।

Facebook Comments Box

Related posts