मोनोरंजन 

वैवाहिक बन्धनमा बाँधिइन् दोहोरी गायिका कल्पना दाहाल (तस्बिर सहित)

काठमाडौं । दोहोरी गायिका कल्पना दाहाल वैवाहिक बन्धनमा बाँधिएकी छन् । दोहोरी गायिका दाहालले अमेरिकामा बस्दै आएका पुण्यप्रसाद आचार्यसँग वैवाहिक बन्धनमा बाँधिएकी हुन् । कल्पना र पुण्यले गत जेठमा ईंगेजमेन्ट गरी अदालतमा कानूनी विवाह गरेका थिए । तर, आज भने उनीहरुले परम्परागत रीतिअनुसार विवाह गरेका हुन् । लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय गायिका दाहाल इन्द्रेणीमा दोहोरी गाएपछि चर्चामा आएकी हुन्… Read More
मोनोरंजन Interview 

मलाई आमा बन्न रहर लागेको छ तर आमा बनाउँने मान्छे छैन: ज्योति मगर

काठमाडौं। चर्चित गायिका ज्योति मगर उनलाई समाजमा अ’श्लीलता प्रदर्शन गरेको भन्दै उनले समयसमयमा तनाब पनी भोग्नु परेको छ । पछिल्लो समय उनी अलिक फरक अवतारमा देखा पर्न थालेकी छिन् । काठमाडौंमा घर बनाएकी ज्योति अहिले एकजना जीवनसाथिको खोजिमा रहेको खुलासा गरिन् । एक युट्यव पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले अहिले आफु सिंगल भएको भन्दै विवाहको लागि… Read More
मोनोरंजन भिडियो समाचार 

आफ्नै बिवाहमा सलोन किन बने भावुक ? करोडौको बिहेमा को- को पुगे (हेर्नुस भिडियो)

काठमाडौं । अभिनेता सलोन बस्नेतले प्रेमिका करिश्मा केसीसँग विवाह गरेका छन् । ३ वर्ष देखीको प्रेम सक्बन्धलाई यो जोडीले बिहेमा परिणत गरेका हुन् । बिहेमा अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, सलिनमान बनिया, अभिनेत्रीहरु पूजा शर्मा, वर्षा राउत लगायत अरु कलाकारहरुको पनि उपस्थित थियो । यता सोमवार अनमोल र सलिनबीच भेट भएको छ । भेट अरु कहिँ होइन,… Read More
मोनोरंजन अन्तर्राष्ट्रिय 

किन् धुरु धुरु रोइन अभिनेत्री नोरा ?

एजेन्सी – झलक दिखला जा १० लगातार चर्चामा छ । को बन्ला शोको बिजेता रु यो केहि समय पछि थाहा हुनेछ। तर त्यसअघि शोको जज नोरा फतेहीको भिडियो निकै शेयर भइरहेको छ । भिडियोमा सृति झाको प्रस्तुतीमा नोरा भावुक देखिएकी छिन् । टिभीकी बुहारी सृति झाको झलक दिखला जा १० को नयाँ भिडियो सार्वजनिक भएको छ । भिडियोमा सृति ‘बडा… Read More
मोनोरंजन 

आफ्नो ४४ औं जन्मदिनमा अभिनेत्री राखी सावन्तलाई प्रेमी आदिलले दिए सुनको मोबाइल उपहार

ड्रामा क्वीनको नामले चिनिने राखी सावन्त कहिले आफ्नो प्रेम आदिलका कारण र कहिले आफ्नो बयानका कारण चर्चामा रहन्छिन् । अभिनेत्री तथा डान्सर राखी सावन्त आजकाल आदिलको प्रेममा डुबेकी छिन् । उनी जहाँ जान्छिन्, आदिल उनको साथमा देखिन्छन् । हालै राखीले आफ्नो ४४ औं जन्मदिन मनाइन् । फ्यानले उनलाई सामाजिक सञ्जालमा धेरै बधाई दिएका छन् भने उनका प्रेमीले पनि यो दिनलाई… Read More
मोनोरंजन 

चुनावको मुखमा मेरिबास्सैले देखायो चुनावी माहोलको वास्तविकता (भिडिओ)

काठमाडौं । आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनलाई लिएर देशभर माहोल फरक छ । राजनितिक पार्टिहरु आफ्ना एजेण्डा सहित सामाजिक सञ्जाल देखी मिडियाहरुमा छरिएका छन् । स्वतन्त्रबाट उम्मेदवारी दिएकाहरु आफ्नो पोल्टामा भोट पार्नका लागी कम्मर कसेका छन् । जब निर्वाचनको समय आउँछ नेताहरुले बिभिन्न प्रलोभनमा पारेर आफुलाई भोट हाल्न लगाउछन् भन्ने जनतालाई स्पष्ट थाहा छ । यसो भइरहदा पनि… Read More
मोनोरंजन अन्तर्राष्ट्रिय 

उपासना कामिनेनीसँग बिहे गरेको १० वर्ष बितिसक्दा पनि बुबा बन्न सकेनन अभिनेता रामचरण, कारण यस्तो

रामचरण आफ्नो अभिनयका लागि दक्षिण भारतमा मात्र नभई देशभर प्रसिद्ध छन् । राम चरणको महिला फ्यान फलोइङ निकै छ । ‘आरआरआर’फेम राम चरणकी पत्नी उपासना कामिनेनी अहिले आफ्नो एक बयानका कारण चर्चामा छिन् । वास्तवमा, विवाहको १० वर्ष बितिसक्दा पनि उनलाई सन्तान चाहिँदैन । साथै उनले व्यक्तिगत जीवनमा कुनै निर्णय लिएको भए सबैले सम्मान गर्नुपर्ने बताए । साउथका सुपरस्टार भनिने… Read More
मोनोरंजन 

छोरीको नाम ‘ब्रायना’ राखिन् श्वेताले, भन्छिन् ब्रायनाको अर्थ के हो ?

काठमाडौं । नायिका श्वेता खड्काले अस्पतालबाट नै छोरीको नामाकरण गरेकी छिन् । श्वेता र उनका पति विजयन्द्रसिंह रावतले विहीबार छोरीको नामकरण गर्दै छोरीको नाम ‘ब्रायना’ राख्दै यसको अर्थ समेत बताउन भ्याएका छन् । आइरिस भाषामा ब्रायनाको अर्थ उच्च, नवीन र श्रेष्ठ भन्ने हुन्छ । श्वेताको परिवारका अनुसार ब्रायनको स्त्रीलिंगी शब्द ब्रायना हो । लोकप्रिय शब्द ब्रायनालाई केही अन्तर्राष्ट्रिय सेलिब्रिटीले पनि… Read More
मोनोरंजन 

‘२०औँ वर्ष सत्तामा बसेर, अहिले पनि हामी बनाउँछौँ नेपाल भन्नेलाई नेतालाई कडा शब्दमा झटारो हाने निश्चल बस्नेतले

काठमाडौँ । बहुचर्चित फिल्म लुटका निर्देशक तथा अभिनेता निश्चल बस्नेतले ‘नो नट एगेन’ भनेर प्रचार गर्ने निर्वाचन आयोगको चेतावनीप्रति आपत्ति जनाउँदै आफ्नो फेसबुक नै बन्द गर्न चुनौती दिएका छन् । आयोगले ‘नो नट एगेन’का नाममा बनाएका बन्द गरिसकेको र चुनाव विपरितका गतिबिधिको प्रचार नहोस् भन्नका लागि मेटाको टिमलाई नै नेपाल झिकाएर जानकारी नै गराएपछि मेटाले अहिले चुनाव विपरितका गतिबिधि गर्ने… Read More
मोनोरंजन अन्तर्राष्ट्रिय 

ऐश्वर्या राय बच्चनकी छोरी आराध्याको बारेमा ज्योतिषीले गरे यस्तो भविष्यवाणी, बच्चन परिवार सहित पुरै देश नै चकित

बच्चन परिवार बलिउडको दिग्गज परिवार मध्ये एक हो । बच्चन परिवारका चार सदस्य रहेका छन् । अमिताभ बच्चन, जया बच्चन, अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन, चारै जनालाई कसैको पहिचान चाहिदैन। यस्तो अवस्थामा ऐश र अभिषेककी छोरी आराध्या बच्चनलाई लिएर पनि मानिसहरूले आराध्या पनि ठूलो भएर बलिउडको चम्किलो स्टार बन्ने अनुमान गरेका छन् । आराध्या बच्चनको भविष्यको भविष्यवाणी गर्ने क्रममा एक… Read More
अन्तर्राष्ट्रिय मोनोरंजन 

अभिनेत्री कंगना संग कैयौ रात सँगै बिताएका ऋतिक रोशनले अन्तिममा आएर यसरी दिएका थिए धोका

बलिउड अभिनेत्री कंगना रनौत दिनानुदिन चर्चामा छिन् । कंगना फिल्म उद्योगमा निकै चर्चित र सफल अभिनेत्री हुन् । कंगनाको अभिनयलाई फ्यानहरुले राम्रो मान्ने गरेका छन् । बलिउडकी क्वीन हुनुका साथै कंगनालाई कन्ट्रोभर्सी क्वीन पनि भनिन्छ । नायिका कुनै न कुनै दिन आफ्नो बयानका कारण चर्चामा रहन्छिन् । यसपाली पनि त्यस्तै भएको छ । जहाँ कंगनाले चर्चित अभिनेता ऋतिक रोशनको बारेमा… Read More
मोनोरंजन 

प्रेमीका तथा नायिका जीया केसीसँग तेस्रो लगनगाँठो कस्दै अभिनेता भुवन केसी

काठमाडौं । अभिनेता भुवन केसील्ले अभिनेत्री जीया केसीसँग अब बिहे गर्ने बताएका छन् । दुई विवाह टुंगिएपछि भुवन ७ / ८ वर्षदेखि अभिनेत्री जीया केसीसँग ‘लिभिङ रिलेसनसिप’मा बसेका उनले अब भने जीयासँगको सम्बन्धलाई निर्णायक मोड दिने भन्दै छिट्टटै बिहे गर्ने बताएका छन् । यतिबेला जीयाको साथमा अमेरिकामा रहेका भुवनले एक अन्तर्वार्तामा यो कुरा बताएका हुन् । उनले जीयाको नाम नै… Read More
मोनोरंजन 

रोल्पामा जन्मेर काठमाडौं आएकी अविवाहित ज्योति मगरले कोटेश्वरमा कसरी ठड्याइन् ३ तले घर ?

नेपाली लोक तथा दोहोरी क्षेत्र एवं कलाकारिता क्षेत्रमा प्रख्यात नाम हो, ज्योति मगर । रोल्पामा जन्मेर काठमाडौंमा संघर्ष गर्दै उनले छोटो समयमा लोभ लाग्दो प्रगति गरेकी छिन् । अहिलेसम्म अविवाहित गायिका मगरले काठमाडौंमा भव्य घर बनाएकी छिन्। कलाकारिताबाटै उनले काठमाडौंको मुटुमा भव्य घर बनाएको कुरा पहिले नै बताएकी थिइन्। को’रोना म’हामारी शुरु भन्दा पहिले नै बनाइसकेको घरमा हाल उनी बस्दै… Read More
मोनोरंजन 

यसकारण तिहारको टिका लगाउन पाएनन् महानायक राजेश हमालले

काठमाडौं – आध्यात्मिक गुरुसद्गुरुदेखि रविशंकरसम्मलाई अभिनेता महानायक राजेश हमालले भेट गरेका छन् ।बैंग्लोरमा तीन दिन रहँदा हमालले आर्ट अफ लिभिङको आश्रममा योगगुरु रविशंकर र हमालबीच योग, अध्यात्म र जीवनका आयामबारे गहन कुराकानी गरेको बताइएको छ । अन्तर्वार्ता सिरिज भीएफवाई टक्स पनि छायांकन भएको बताइएको छ । भारतको बैंग्लोर पुगेका उनी गएराति १२ बजे मात्र काठमाडौंमा आएका हुन् ।आउन ढिलाइ भएपछि… Read More
अन्तर्राष्ट्रिय मोनोरंजन 

मृ’त्युको मुखबाट बाँचेका कलाकारहरु

कलाकारिता एउटा यस्तो क्षेत्र हो जहाँ कुनै पनि बेला घ’टना हुन सक्छ। नाचगानको सिन होस् अथवा झ’गडा ल’डाइँको। चाहे स्टन्ट देखाउने सिन होस् त चाहे वास्तविक जीवनको दौडधुप। कलाकारहरूलाई चो’ट लाग्न सक्ने स’म्भावना अधिक हुन्छ। आज हामी यहाँ मृ’त्युको मुखबाट बचेर आएका कलाकारहरूको जानकारी दिने कोसिसमा छौँ। १. अमिताभ बच्चन बलिउडका बिग बि अमिताभ बच्चन म’रेर बाँचेका कलाकार हुन्। सन्… Read More
मोनोरंजन 

यी ५ बलिउडका स्टारका पहिलो पारिश्रमिक कती ?

धेरै जसाे मानिसकाे साेचमा के जान्छ भन्दा कलाकार भएसि नाम र दाम धेरै नै कमाइन्छ भन्ने हुन्छ तर उीहरुले कति मेहेन्त गरेर गरेका हुन्छ भन्ने हामिलाइ थाहा हुदैन । कमाइकाे लागि शुटिङमा जे स्क्रपट छ त्यस्तै राेल गर्नु पर्ने हुन्छ, कुनै सजिलाे हुन्छ भने कुनै ज्यानलइ बाजि राख्न समेत पर्ने हुन्छ । बलिउडका सेलिब्रेटीहरुको कमाई, सम्पत्ति र तलब सुन्दा जो… Read More
मोनोरंजन 

बलिउड अभिनेता द्वय अमिताभ बच्चन र डेनी ढाका टोपीमा सजिएर यसरी नाँचेको भिडियो भाइरल

काठमाडौं । नेपालमा छायांकन भएको बलिउड फिल्म उचाइको नयाँ गीत ‘केटीको’ सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा अमिताभ बच्चन, डेनी डेनजोङ्पा, बोमन इरानी र अनुपम खेर नेपाली टोपीमा सजिएर नृत्य गरिरहेका छन् । नेपाली शब्दमै केटीको बोलको गीत बुनिएको छ । गीत अत्यन्तै सुन्दर बनेको छ । ढ्यौंली उमेरका चार साथीहरु सगरमाथा क्षेत्रको भ्रमणका लागि नेपाल आएको सन्दर्भमा यो… Read More
मोनोरंजन 

जुम्ल्याहा बच्चाको आमा बनेर फ्यानहरुलाई एकसाथ डबल खुशी दिइन् यी साउथ नायिका नयनताराले, छिन् खुशीले फुरुगं

एजेन्सी : चर्चित दक्षिण भारतीय अभिनेत्री नयनतारा र निर्माता तथा निर्देशक विग्नेश शिवन आमाबुवा बनेका छन्। उनीहरु बिहे गरेको चार महिनापछि जुम्ल्याहा बच्चाको आमा बाबु बनेका हुन् । विग्नेशले आफ्नो इन्स्टाग्राममार्फत मार्फत आमा बाबु बनेको जानकारी गराएका हुन् । उनले लेखेका छन् नयन र म अम्मा र अप्पा बनेका छौं। हामी भाग्यमानी छौं कि हाम्रा जुम्ल्याहा बच्चा भएका छन्। हाम्रा… Read More
मोनोरंजन 

बाबुले दिएको यस्तो अर्तिले शाहिद कपुरको जिन्दगीमा आयो नसोचेको परिवर्तन, त्यसपछि यो काम चटक्कै छाडिदिए

मुम्बई । जनावरको मासु खानु मानिसका लागि बानी नै परिसकेको छ । सक्नेले दैनिक नसक्नेले साप्ताहिक रुपमा एक वा दुई पटक मासु खाएकै हुन्छन् । यद्यपि, सबैले मासु खान्छन भन्ने पनि हाेइन । बलिउडका यि कलाबार बारे जानाै जाे पहिला मांसाहारी थिए तर अहिले शाकाहारी बनेका छन् । रणवीर कपुर रणवीर पहिला ननभेजको भयंकर सौखिन थिए । तर, अहिले उनी… Read More
मोनोरंजन 

दर्शक माझ प्रभाव छोड्न नसकेको ‘प्रेमगीत ३’

काठमाडौँ — फिल्म ‘प्रेमगीत ३’ ले यस वर्ष नेपाली फिल्म क्षेत्रका लागि भारतीय बजारमा सम्भावनाका ढोका खोलिदियो । नेपालमा बनेको फिल्मले यस्तो चर्चासहित भारतका हलहरूमा ‘सो’ पाउनु निर्माताका लागि उत्साहको विषय मात्रै होइन, नेपाली फिल्मकर्मीका लागि देखाइदिएको एउटा वैकल्पिक बाटो हो । नेपाली फिल्मको स्वाद चाख्न भारतीय दर्शक तयार छन् भन्ने उदाहरण पनि बन्यो, सन्तोष सेन निर्मित यो फिल्म ।… Read More