मोनोरंजन Interview 

मलाई आमा बन्न रहर लागेको छ तर आमा बनाउँने मान्छे छैन: ज्योति मगर

काठमाडौं। चर्चित गायिका ज्योति मगर उनलाई समाजमा अ’श्लीलता प्रदर्शन गरेको भन्दै उनले समयसमयमा तनाब पनी भोग्नु परेको छ ।

पछिल्लो समय उनी अलिक फरक अवतारमा देखा पर्न थालेकी छिन् । काठमाडौंमा घर बनाएकी ज्योति अहिले एकजना जीवनसाथिको खोजिमा रहेको खुलासा गरिन् । एक युट्यव पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले अहिले आफु सिंगल भएको भन्दै विवाहको लागि आवेदन खुल्ला भएको भन्दै आफुलाई आमा बन्न रहर लागेको तर आमा बनाउँने मान्छे नपाएको भन्दै रमाइलो गरिन् । रोल्पा जन्मघर भएकी उनी काठमाडौंमा बस्दै आएकी छिन् ।

आम नेपाली दर्शकमाज चर्चित एवं लोकप्रिय गायिकाको ट्याग बनाईसकेकी गायिका हुन ज्योति मगर । गित गाएर अभिनय गरेर अनि अन्र्तबार्ता नै दिएर उनी चर्चामा छिन । बिशेष गरी उनी उत्ताउलो गित गाएर पनि चर्चित भएकी हुन । यतिबेला कोरोइना भाईरस हुदैन थ्यो भने उनी यतिबेला बिभिन्न स्टेज कार्यक्रममा समय दिन भ्याई नभ्याई हुन्थ्यो । गायिका ज्योति मगर पछिल्लो समय डान्सिङ विथ दि स्टार्स नेपाल’का कारणले चर्चामा छिन् ।

यस्तो योग, व्यायाम रक्तचापको औषधि खाइरहेकाले पनि गर्न सक्छन् ?

यस्तो योग, व्यायाम रक्तचापको सामान्य औषधि खाइरहेकाले पनि गर्न सक्छन् । तर रक्तचाप बढिरहेको छ भने सकेसम्म योगासन गर्नु हुँदैन । उनीहरुले ध्यान र प्राणायाम गर्न सक्छन् ।

यस किसिमको योग र व्यायामले पूर्ण रुपमा रक्तचाप नियन्त्रण गर्छ ?

अहिलेसम्म भएका अनुसन्धानहरुमा यदि योग, ध्यान र व्यायाम नियमित र सही ढंगले गर्न सकियो भने पूर्ण रुपमा रक्तचाप नियन्त्रण गर्न सकिने दाबी गरिएको छ । तर त्यसमा रक्तचाप मात्रै छ भने यो सम्भव छ । रक्तचापसँगै अन्य रोग पनि जोडिएको छ भने सबै रोगको अवस्था हेरेर एउटा प्याकेज बनाउनुपर्छ । यसरी बनाइयो भने चाहिं अवश्य पूर्ण रुपमा उच्च रक्तचाप नियन्त्रण हुन्छ । कतिपय अवस्थामा दुई वर्षसम्म लगातार अभ्यास गर्दा कतिपय जटिल रोगबाट छुटकारा मिलेको उदाहरण पनि छ ।

योग, ध्यान र प्राणायाम सही रुपमा गर्दा उच्च रक्तचापको औषधि छुटाउने अवस्थामा पनि ल्याइपुर्‍याउँछ ?

यदि सधैं एकै समयमा नियमित योगासन, प्राणायाम र ध्यान गर्न सकेमा औषधि छुटाउने अवस्था पनि ल्याउनसक्छ । त्यसैले यसको लागि आस्था, श्रद्धा, एकाग्रता र सही ढंगले नियमित अभ्यास गर्ने हो भने औषधि छुटाउन सम्भव छ ।

उच्च रक्तचाप भएकाले मूलतः के कस्ता योग गर्नै हुँदैन ?

ध्यान र प्राणायाम जस्तोसुकै अवस्थामा पनि गर्न सकिन्छ । विपरीत करणी आसनहरु जस्तै शीर्षासन, हलासान सकेसम्म गर्नु हुँदैन । त्यस्तै धेरै एमजीका औषधि खाने बिरामी र कहिलेकाहीं एक्कासि रक्तचाप बढिरहेको अवस्था छ, मुटुको समस्या बढिरहेको छ भने पनि यी आसन गर्दा थप स्वास्थ्य समस्या निम्त्याउन सक्छ । त्यसैले योगाभ्यास गर्नुअघि चिकित्सकको सुझाव लिन सकिन्छ ।

Facebook Comments Box

Related posts