मोनोरंजन 

सुशान्त सिंह राजपुतको मृत्यु भएको २ वर्षपछि रिया चक्रवर्तीले फेला पारिन् नयाँ प्रेम !

एजेन्सी – रिया चक्रबर्ती बलिउडमा चर्चामा रहेकी नायिका हुन् । उनी लामो समय चर्चामा रहिन् । प्रेमी सुसान्त सिंह राजपुतको मृत्युपछि उनलाइ आरोपी मानेर कहेी समय चेल पनि जान बाध्य भइन् ।

सुशांतको मृत्यु भएको लामो समय पछि उनी फेरी प्रेममा परेकी छन् । भारतिय मिडियाका अनुसार उनी एक चर्चित व्यापारीको प्रृममा रहेकी छन् । उनकनका प्रेमी एक ठ्रला र ट्यालेलेन्टड म्यानेजमेन्ट कम्पनीका मालिक हुन् ।

सुसान्तको अचानक मृत्युपछि एक्ली बनेकी रियालाई ति प्रेमीे साथ दिएका थिए । ति व्यापारी अभिनेत्री सीमा सहजेदका भाइ बन्टी सहजेद रहेका छन् । सीमा सलमान खानकी पूर्व भाइ बुहारी हुन् । उनले सोहेल खानसँग केही समय पहिले अलग भएकी थिइन् ।

तर यसपटक उनी आफ्नो सम्बन्धलाई पूर्ण रूपमा गोप्य राख्न चाहन्छिन् ।पछिल्ला केही वर्षहरूमा रियाले जस्तोसुकै समस्या सामना गरे पनि, बन्टीले सधैं उनको समर्थन गरे। जब रियाको जीवनमा परिस्थिति बिग्रँदै गयो, बंटी उनको साथमा उभिए।

Facebook Comments Box

Related posts