Blog Others Technology Travel World अन्तर्राष्ट्रिय जीवन देश समाचार समाज स्वास्थ्य / टिप्स 

विदेशबाट घर फर्कनेहरु तत्काल जिल्ला जान नसकेमा काठमाण्डौमै राख्ने व्यवस्था

विदेशबाट घर फर्कनेहरु तत्काल जिल्ला जान नसक्ने अवस्थामा भएमा काठमाण्डौमै राख्ने व्यवस्था हुने भएको छ । काठमाण्डौको होल्डिङ सेन्टरमा स्वास्थ्य यूनिटले यात्रा गर्न नमिल्ने अवस्था भएको यकिन गरेमा काठमाण्डौमै व्यवस्था गरिएका आपतकालीन क्वरेण्टीनमा उनीहरुलाई राखिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश ढुङ्गानाले जानकारी दिनुभयो । ‘फर्कने व्यक्तिको स्वास्थ्य अवस्था विश्लेषण गरिन्छ, होल्डिङ सेन्टरमा स्वास्थ्यको युनिट पनि बसेको हुन्छ,… Read More
Blog Others World अन्तर्राष्ट्रिय देश राजनीतिक समाचार समाज 

लिम्पियाधुरा, लिपुलेक र कालापानी बारेको सङ्कल्प प्रस्ताव पारित

सुदूरपश्चिम प्रदेश सभाको आज बसेको बैठकले मिचिएको नेपालको भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक अबिलम्व फिर्ता गराई राष्ट्रिय अखण्डता जोगाउन र कूटनीतिक वार्ताद्वारा समस्या समाधानको पहल गर्नुपर्नेसम्बन्धी सङ्कल्प प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । बैठकमा उक्त सङ्कल्प प्रस्तावका प्रस्तावकद्वय नेपाली काँग्रेसका कर्णबहादुर मल्ल र नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का गेल्बुसिंह बोहराले प्रस्तावमाथि सभामा छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । नेपाली काँग्रेसका… Read More
Blog Others Technology Travel World अन्तर्राष्ट्रिय जीवन देश भिडियो समाचार मोनोरंजन राजनीतिक समाचार समाज स्वास्थ्य / टिप्स 

अर्को महिनाबाट उडान सुचारु हुने? त्रिभुवन विमानस्थलमा सामाजिक दुरी कायम गर्ने तयारी (भिडियो)

कोभिड–१९ को प्रभावले दुई महिनादेखि व्यावसायिक उडान हुन नसकेको मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालन योग्य भएको छ । मुलुकमा जारी बन्दाबन्दी र त्यसपछिको सामान्य अवस्थामा विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सामाजिक दूरी कायम हुने गरी नयाँ संरचना तयार गरिएको हो । विमानस्थलको तीन सय मिटर धावनमार्ग विस्तारसँगै कोभिड–१९ को सङ्क्रमण फैलन नदिन सामाजिक दूरी कायम हुने… Read More
Blog Others World अन्तर्राष्ट्रिय जीवन देश राजनीतिक समाचार समाज स्वास्थ्य / टिप्स 

देवयानीसँग विवाहबारे दीपेन्द्रले भनेका थिए– मुमा, आफुमुमा सबैले हुन्न भने, आइतबार बुबासँग कुरा गर्छु !

सन्दर्भः राजदरबार हत्याकाण्ड (१९ जेठ, २०५८) तत्कालीन शाहज्यादा पारस शाहसँग ‘नारायणहिटी राजदरबारको २०५८ जेठ १९ को घटनासम्बन्धमा गठित उच्चस्तरीय समिति’ लिएको बयान – तत्कालीन शाहज्यादा पारस वीर विक्रम शाह समितिः सरकार, राजदरबारमा भएको १९ गते जुन पारिवारिक जमघट थियो, त्यसमा सरकारको उपस्थिति छ भन्ने जानकारी हामीलाई प्राप्त भयो । त्यसबाट सरकारले के नजर गरिबक्स्यो, के अनुभव गरिबक्स्यो, त्यो सबै जानकारी… Read More
Blog Others Technology World अन्तर्राष्ट्रिय जीवन देश राजनीतिक समाचार समाज स्वास्थ्य / टिप्स 

नेपालमा कोरोनाले २१ देखि ३० बर्षका उमेरलाइ संक्रमित बनाउन थाल्यो

विश्वव्यापी महामारीको रुप लिएको नोभेल कोरोना भाइरस कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः बढ्दै गएको छ । सङ्क्रमण दर बढेसँग जोखिमको चुनौती पनि उत्तिकै छ । कूल एक हजार ४०१ सङ्क्रमितमध्ये पछिल्लो एक सातामा मात्रै ८०४ जनामा रोग देखियो । जेठ १४ पछि चार दिनमा दैनिक सय भन्दामाथि सङ्क्रमित भेटिए । उक्त चार दिनमा मात्रै ६२९ संक्रमित फेला परे । शुक्रबार… Read More

भारतले नेपालको भुमि मिचेपछी नेपालको समर्थन गर्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतलाइ दिए यस्तो चेतावनी

बिबिसी – भारतको नेपाल र चीनसँग सीमा विवाद चर्किरहँदा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत छिमेकी देशहरूका लागि खतरा बनेको बताएका छन्। समाजिक सञ्जालको वेबसाइट ट्विटरमा आफ्नो धारणा राख्दै प्रधानमन्त्री खानले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारलाई ‘हिन्दुवादी फासीवादी’ सरकार भएको आरोप लगाएका बीबीसी हिन्दीले जनाएको छ। वर्षौदेखि नेपाल र भारत बीच जारी सीमा विवाद भारतले एकतर्फी रूपमा लिपुलेक जोड्ने सडक… Read More
Blog Others World अन्तर्राष्ट्रिय जीवन देश राजनीतिक समाचार समाज स्वास्थ्य / टिप्स 

बच्चा देखि वृद्धासम्मका ११२ जनाले कोरोनालाई जितेर पुर्णरुपमा निको हुँदै घर फर्के !

कोभिड–१९ को सङ्क्रमण आज थप सात जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले अछाम, बर्दिया, काठमाडौँ र पर्सामा गरी नयाँ सात जना सङ्क्रमण देखिएको बताउनुभयो । उहाँका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशला, भेरी अस्पतालको प्रयोगशाला र नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ती नयाँ सङ्क्रमित फेला परेका हुन् । नयाँ सङ्क्रमितमा अछाम… Read More
Blog Others World अन्तर्राष्ट्रिय देश भिडियो समाचार राजनीतिक समाचार समाज 

सुगौली सन्धि अघि नै कालापानीलाई नेपाली भूभाग स्वीकार गरिएको ‘गोप्य पत्र’को खुलासा,अब के गर्ला भारत ?(भिडियो हेर्नुहोस)

कालापानी विवादबारेको इतिहास नजिकबाट नियालेका कतिपय विज्ञहरूले लर्ड मोइराले सन् १८१५ को जुन १ तारिखमा पठाएको पत्र भारतसँग लामो समयदेखिको सीमा विवाद समाधान गर्न एउटा महत्त्वपूर्ण प्रमाण हुनसक्ने बताएका छन्।त्यसले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमाथि नेपालले गरिरहेको दाबीलाई बल दिने उनीहरूको भनाइ छ।४९ बुँदे उक्त पत्रको ३७ औँ बुँदामा कुमाउलाई आफूमा विलय गराउनुलाई ‘मूल्यवान’ उपलब्धि भन्दै काली नदीलाई सिमाना बनाइने… Read More
Blog Others Travel World अन्तर्राष्ट्रिय जीवन देश समाचार समाज स्वास्थ्य / टिप्स 

बाँकेमा भयावह हुने सम्भावना देखिएकाले अनिश्चितकालीन कर्फ्यु, अहिले ८ बजे बाट घर बाहिर निस्किन नपाइने

बाँकेको नरैनापुर गाउँपालिकामा आज राति ८ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिनुभयो । निषेधाज्ञासंँगै गाउँपालिकामा नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षाकर्मीको टुकडी परिचालन गर्ने निर्णयसमेत बैठकले गरेको छ । नरैनापुरमा कोरोना सङ्क्रमण नियन्त्रणभन्दा बाहिर जान थालेपछि… Read More
Blog Others Travel World अन्तर्राष्ट्रिय देश समाचार 

एसियाली बजारमा तेलको मूल्यमा सोमबार भारी गिरावट, तेलको मूल्यमा विगत दुई दशकयताकै यो सबैभन्दा न्यून विन्दुमा

इन्धन भण्डारणको समस्या आएसँगै एसियाली बजारमा तेलको मूल्यमा सोमबार भारी गिरावट आएको छ । तेलको मूल्यमा विगत दुई दशकयताकै यो सबैभन्दा न्यून विन्दुमा पुगेको छ । अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य प्रतिब्यारेल १५ अमेरिकी डलरमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनमा यो झण्डै २० प्रतिशत गिरावट हो । सन् १९९९ यताकै यो सबैभन्दा न्यून मूल्य हो । कोरोना… Read More
Blog Interview Others World जीवन देश भिडियो समाचार समाचार समाज स्वास्थ्य / टिप्स 

आमाबाबु काममा भएको बेला १३ बर्षिया अमृताले गरिन देहत्याग (भिडियो)

आमा बाबुलाई सन्तानको माया कति हुन्छ त्यो सब्दमा बर्णन गर्न सकिंदैन । आमा बाबुको एउटा सपना हुन्छ, आफ्ना छोरा छोरी हुर्केर, बढेर, पढेर ठुलो मान्छे बन्नेछन् । आफ्नो बुढेसकालको लौरी बन्ने छन् । तर सबै आमा बाबुको सपना पुरा हुँदोरहेनछ । जिन्दगी सोंचे जसरी चल्दो रहेनछ । हो गुल्मीको एक परिवारमा यस्तै भएको छ । गुल्मीको चन्द्रकोट गाउँपालिका ३ सौराहा… Read More
Blog Others Technology World अन्तर्राष्ट्रिय जीवन देश भिडियो समाचार मोनोरंजन समाचार समाज 

कोरोना सम्बन्धी पहिलो जनचेतनााुलक गीतको भिडियो हेर्नुहोस्

काठमाडौं । समय सान्र्दभिक शृजनाका लागी चर्चित नाम हो अम्बिका गुरुगं । लामो समयदेखि अमेरिकामा बस्दै आएता पनि नेपाली गीत संगीत र साहित्यको क्षेत्रमा निकै क्रियाशिल छिन् लोकप्रिय गीतकार अम्बिका । मिलनसार स्वभाव, समाजलाई जसरी बुझ्यो उसैगरी गीतलाई टपक्क टिप्न सक्ने शैलीकी खानी अम्बिकाले समयानुकुन साहित्य शृजना गर्न रुचाउँछिन् । माया प्रेमका गीतमा गज्जबसँग बग्न सक्ने गीतकार अम्बिकाले पछिल्लो समय… Read More
Blog Technology World जीवन देश भिडियो समाचार राजनीतिक समाचार समाज स्वास्थ्य / टिप्स 

मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली डिस्चार्ज

मिर्गौला प्रत्यारोपणका लागि १२ दिनको अस्पताल बसाइपछि शुक्रबार साँझ प्रधानमन्‍त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पतालले डिस्चार्ज गरेको छ । शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली केहीबेर अघि डिस्चार्ज भएका हुन् । प्रधानमन्त्रीकी निजी चिकित्सक तथा मिर्गौला रोग तथा प्रत्यारोपणा चिकित्सा विभाग प्रमुख प्रा.डा. दिव्या सिंह शाहले विज्ञप्ति मार्फत् प्रधानमन्त्री डिस्चार्ज भएको जानकारी दिएकी हुन् । अस्पतालका कार्यकारी… Read More