जीवन Interview देश भिडियो समाचार समाचार समाज 

पल शाह र गायिकाको बारेमा पहिलो पल्ट बोले नायक राजेश हमाल ?

जब’रज’स्ती क’र’णीको मुद्दा खेपिरहेका चलचित्र अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ । फागुन १५ बाट पल शाह तनहुँ प्रहरीको हिरासतमा छन् । आइतबार दोस्रोपटक म्याद थप हुँदासम्म प्रहरीले पल शाहसहित ५ जनाको बयान लिएको छ । १७ वर्षीया बालिकाले म्युजिक भिडियो छायाङ्कनका क्रममा आफुसँग नजिकिएका शाहले पटक–पटक ब’ला’त्कार र यौ’न दु’र्व्यव’हार ग’रे’को… Read More
Interview जीवन देश भिडियो समाचार समाचार समाज 

जेल जान परेन- सुत्केरीलाई बचाउन देशको कुना-कुनामा हेलिक्प्टर उडाएर जाने यि व्यक्ति । हेलिकप्टरको भाडा नतिर्दा जेल जाँदै थिए, यति धेरै सहयोग आयो (भिडियो हेर्नुस)

दिपक सिलवाल त्यस्ता व्यक्ति हुन्, जस्ले बिभिन्न दुखी पिडितहरुको सेवामा आफ्नो ८ बर्ष भन्दा माथिको समय व्यतित गरिसकेका छन् । सुरुमा एक सँस्था मार्फत असाहयहरुको उद्धार गर्ने काममा अहोरात्र खटिने दिपक सिलवाल पछि बिकट ठाउँमा अप्ठेरोमा परेका सुत्केरी तथा बालबालिकाको ज्यान बचाउन हेलिकप्टर भाडामा लिएर जान थाले । सुरुका केहि उडानहरुमा पैसा तिरेरै उनले हेलिकप्टर भाडामा लगे भने पछि धेरै… Read More
मोनोरंजन Interview 

लोकल कुखुराको झोलसँग कोदोको ढिंडो भनेपछि हुरुक्कै हुने प्रकाश सपूत

काठमाडौं । प्रकाश सपूत अहिलेका व्यस्त कलाकारमध्ये एक हुन् । ‘बोल माया, गलबन्दी, दोहोरी ब्याटल, फुटेका चुरा, बरि लै, कुरा बुझ्नपर्छ’ उनका बहुचर्चित गीत हुन् । गायक, रचनाकार, संगीतकार, अभिनेता तथा निर्देशकको भूमिका निभाएर उनले आफ्नो बहुमुखी प्रतिभा देखाइसकेका छन् । केही चलचित्रमा अभिनय समेत गरिरहेका प्रकाश अहिले देश–विदेशमा आयोजना भइरहेका विभिन्न सांगीतिक कार्यक्रममा व्यस्त छन् । कार्यक्रमको सेड्युल लामो… Read More
भिडियो समाचार Interview 

नायिका भन्दा सुन्दर तेस्रोलिंगी भन्छिन : केटा हुदा आफ्ना यौ’ नको चाहना पुरा गर्न पाउदिनथे तर अहिले …

पुरुष हुँदा मैले आफ्ना इच्छा आकांक्षाहरु पुरा गर्न पाउन्नथे । मलाई चाहना हुँदा पार्टनर पाउन्नथे । अहिले महिला भएको छु म खुसी छु । म मेरा इच्छा आकांक्षा पुरा गर्न पाएको छु । थर्ड जेन्डर बनेकी यिनी अन्य सामान्य युवती भन्दा सुन्दर देखिन्छिन् । आफुले पाएको यो प्राकृतिक देनवाट ब्यक्तिगत रुपमा खुसी भएपनि परिवार र समाजले हेर्ने दृष्टिकोण नराम्रो भएका… Read More
भिडियो समाचार Interview 

बाल गायक सुप्रिम मल्ल आमा-बाबा सहितको पहिलो अन्तरबार्ता,रहेछ यतिधेरै पिडा

काठमान्डौ- बाजुराका ९ बर्षिय सुप्रीम मल्ल ठकुरी गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ को टप ८ मा प्रवेश गरेका छन्। बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा जन्मिएका मल्ल ‘द भ्वाइस किड्स नेपाल’ मा दमदार प्रस्तुति दिदै आएका छन्। शनिबार राजु लामाको टिमबाट उत्कृष्ट ८ मा प्रवेश गरेका छन्। दर्शकको भोटका आधारमा उत्कृष्ट ८ मा छ्नोट भएका हुन्। द भ्वाइस किड्स नेपाल… Read More
जीवन Interview देश भिडियो समाचार समाचार समाज 

पुस २७ गते सार्वजनिक बिदा दिएर पृथ्वीनारायण शाहलाई सम्मान नदिए, हामी चुप लागेर बस्दैनौ (भिडियो सहित)

पृथ्वीनारायण शाहको जन्म वि सं १७७९ पुस २७ गते भएको हो । स-साना राज्यहरूमा बाँडिएका बाईसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन् । उनको सम्झनामा पुष २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ । नेपालमा २००७ सम्म राणा शासन थियो भने सात सालको क्रान्ति पश्चात् नेपालमा आएको प्रजातन्त्र पश्चात् योगी… Read More
जीवन Interview देश भिडियो समाचार राजनीतिक समाचार समाज 

वास्तवमा मन्त्री झाक्रीलाई अ,न्याय नै भएको हो, उनलाई पिर्कामा हैन सोफमा राखेर सलामी दिनुपर्ने हो (भिडियो सहित)

नेकपा एमालेको सरकार हुँदा जिल्ला गएका मन्त्री र जनप्रतिनिधिलाई दिइएको सलामीको निकै आ,लोचना हुने गरेको थियो । त्यो चर्को आलोचना गर्नेमा रामकुमारी पनि मुख्य थिईन तर आज ऊनको च,र्को बिरो,धले सामाजिक सॅजाल ता,तेको छ । सानो रातो पिर्कामा उभिएर सलामी खान चाहने आखिर को हुन रामकुमारी झाँक्री ? झाँक्रीको जन्म २०३४ सालमा गुल्मीको मयाल पोखरी गाविस १ रत्नबहादुर र रनकुमारीकी… Read More
Interview जीवन देश भिडियो समाचार समाचार समाज 

वास्तविक जीवनमा भुन्टी र मुकुली दिदी बहिनी रहेछन । आशा खड्काले ‘मुकुली’लाई दिईन्, यस्तो उपहार (भिडियो हेर्नुस)

लोकप्रिय सिरियल भुन्टीका एपिसोडहरु यतिबेला चर्चामा छन् । भुन्टीको कथा अनुसार कलाकार आशा खड्काले सिरियल भित्र निकै दुख पाउँछिन् । आफ्नो जीवनमा धेरै दुख पाईरहँदा भुन्टीलाई झनै दुख दिने पात्र हुन् मुकुली । मुकुली भुन्टीलाई देखि सक्दिनन् । भुन्टीको काममा अवरोध थाप्न मुकुली अनेक नराम्रा कामहरु गर्न अगाडि सर्छिन् तर वास्तविक जीवनमा भुन्टी र मुकुली अर्थात आशा खड्का र रिता… Read More
Interview जीवन देश भिडियो समाचार समाचार समाज 

मन मिल्ने केटा पाए चाँडै विवाह गर्छु तर अन्य नायिकाको जस्तो तामझाम गरेर विवाह गर्दिन (भिडियो सहित)

रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री,र्निमात्री तथा निर्देशक हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दसमा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । निर्माता छविराज ओझासँग स,म्बन्ध वि,च्छेद भएपछि उनले विवाह गरेकी छैनन् । रेखा थापा चलचित्र बाहेक राजनीतिकमा पनि सम्लग्न… Read More
Interview जीवन देश भिडियो समाचार समाचार समाज 

‘शसस्त्र पुलिस इन्सपेक्टर’को सुन्दरी श्रीमतीको सबैलाई चकित पार्ने स्वर । अन्जु पन्त जस्तै आवाज र अनुहार तर यस्तो भयो (भिडियो सहित)

मोरङ जिल्ला, बिराट चोककी अनु गिरीको आवाज निकै नै सुमधुर छ । दुई सन्तानकी आमा अनुको श्रीमान सुवास गिरी शसस्त्र प्रहरी बलमा सब(इन्सपेक्टर हुनुहुन्छ । गृहिणीको रुपमा परिवार र बालबच्चाको रेखदेख गरेर बसिरहेकी अनुको गीत रकेर्ड गर्ने चाहना छ । सबैको साथ पाए, आफ्नो उक्त इच्छा पुरा हुने उनको बिश्वास छ । सानै देखि आफ्नो आमाले गीत गाएको सुनेर हुर्किएकी… Read More
Interview जीवन देश भिडियो समाचार समाचार समाज 

चाँडै विवाह बन्धनमा बाँधिदै छु :अभिनेत्री रेखा थापा (भिडियो सहित)

रेखा थापा नेपाली फिल्म क्षेत्रकी चर्चित नायिका हुन्। फिल्म निर्देशक पनि बनिसकेकी रेखा अहिले एक्लै छिन्। निर्माता छविराज ओझासँग सम्बन्ध विच्छेद भएपछि उनले विवाह गरेकी छैनन्। विवाहबारे उनलाई हरेक कार्यक्रममा प्रश्न गरिन्छ। उनी मिलाएर जवाफ पनि दिन्छिन्। आफन्तसँग भेट हुँँदा होस् वा मिडियामा अन्तर्वार्ता दिँदा नै किन नहोस्, उनलाई विवाहको प्रश्न अनिवार्य आउँछ । अचेल भने उनले चाँडै विवाह बन्धनमा… Read More
Interview जीवन देश भिडियो समाचार समाचार समाज 

त्यो समय उसलाई भेटेको भए की उसको ज्यान लिने थिएँ की मेरो भन्दै रबिना मिडियामा

रविना वादी नेपाली युवती हुन् । अहिले उनी भारतीमा बस्छिन् । विभन्न कारणले समय समयमा चर्चामा आइरहने कलाकार तथा मोडल रबिना बादीको पुन अर्को बिषय एकाएक चर्चामा आएको छ । तिन वर्ष पछि एकाएक मिडियामा देखिएकी रबिना बादीले आँफु तिन बर्ष अघि डिप्रेसनमा जानुको सम्पूर्ण कारण खोलेकी छन् । रबिनाले आँफु ठिक हुँदा पनी गलत बनाइदिनुले पनी डिप्रेसनमा गएको बताउंदै… Read More
Interview जीवन देश भिडियो समाचार मोनोरंजन रोचक / अनौठो दुनिया समाचार समाज 

अनमोल केसी सँग दुरुस्तै फेस मिल्ने अभिषेक भन्छन यो सन्जोग मात्र हो, रमाइलो कुराकानी (भिडियो हेर्नुहोस)

नेपाली कथानक चलचित्र ‘चुरिफुरी’ यही पुस ९ गतेबाट अल नेपाल रिलिज भएको छ । निर्देशक ऋषिराज आचार्यले को,रोना तथा विभिन्न विप,तका कारण दि,क्क भएका दर्शकलाई ‘चुरिफुरी’ले फ्रेस बनाउने दा,बी गरेका छन् । आचार्यले लामो समयदेखि सि,थिल रहेको मनोरञ्जन उद्योगलाई चला,यमान बनाउन सबै चलचित्रकर्मी एकजुट भएर अघि बढ्नसमेत आग्रह गरेका छन् । चलचित्र ‘चुरिफुरी’मा रवीन्द्र झा, सुबोध गौतम, राजीवजंग बस्नेत, अभिषेक… Read More
Interview जीवन देश भिडियो समाचार समाचार समाज 

तिमी नभएको भए म यो संसारमा रहन्नथें भन्दै रबिना बादी एकाएक मिडियामा

रविना वादी नेपाली युवती हुन् । अहिले उनी भारतीमा बस्छिन् । नेपालमा उनको पहिलो श्रीमानसंग विवाद भएपछि उनी छोरा लिएर अलग बसेकी थिइन् । वर्दियाका एक युवकसंग उनले प्रेम विवाह गरेकी थिइन् । अहिले उनी भारतमा बस्दै आएकी छन् । भनिएको छ उनले आफु दिल्लीमा बस्दै गरेको बताएकी छन् । विभन्न कारणले समय समयमा चर्चामा आइरहने कलाकार तथा मोडल रबिना… Read More
Interview जीवन देश भिडियो समाचार समाचार समाज 

एकदिनमै भाईरल भएकी सुन्दरी चियावालीको कोठामै पुग्दा वास्तविकता यस्तो । नाटक हो भन्ने..हेर्नुस, भाईले सबै बताए (भिडियो सहित)

काठमाडौंको असनमा बिहान र बेलुका चिया बेचेर जीविका चलाउने उदयपुरकी २३ बर्षिय सरिता केसीको कथा १ दिनमै सामाजिक सन्जालमा भाईरल बन्यो । उनको कथा समेटिएको भिडियो यतिबेला युटुब ट्रेण्डिँग मा नेपाल को नम्बर १५ मा रहेको छ । त्रिचन्द्र कलेजमा पोलिटिकल साईन्समा व्याचलर गरिरहेकी सरितालाई सबैले मेहेनती चेली भन्दै कमेन्ट र शेयर गरेर हौसला दिएका छन् । आफु पढ्न र… Read More
जीवन Interview अन्तर्राष्ट्रिय देश भिडियो समाचार समाचार समाज 

बिदेशमा भएका पतिले आफ्नी श्रीमति हीरा बेहुलीको भेषमा निस्केको तस्वीर देखेपछि…….

बिहेका बेलामा गरिने श्रृंगार एक पटक मात्र हुन्छ । त्यसपछि बिहे भएर दुलही बनेपछि यस्तो सिंगार सधैं गरिँदैन । तर रहर र शौख मानिसमा हुने विचित्रको स्वभाव हो । केही मानिस शौख पुरा गर्ने चक्करमा कैयौँ आश्चर्यका काम गर्न पुग्छन् । त्यस्तै पाकिस्तानकी एक महिला आफ्नो शौख पुरा गर्न हरेक साता बेहुली बन्ने गरेकी छन् भन्दा पत्याउन गाह्रो होला तर… Read More
Interview जीवन देश भिडियो समाचार समाचार समाज 

केहि स्कुलले क्रिसमसमा स-साना बिधार्थीलाई पश्चिमि सस्कृती सिकाएर हिन्दू धर्म माथि आ,क्रमण गर्दैछन (भिडियो सहित)

२५ डिसेम्बरका दिन विश्वभर क्रिसमस मनाउने गरिन्छ । नेपालमा पनि केहि संख्यामा कुनै–कुनै ठाउँमा मनाउने गरिन्छ । यस दिन मानिसहरु आफ्नो घरलाई सजाउछन् र ‘क्रिसमस ट्री’ आफ्नो घरमा लगाउँछन् । क्रिसमसको इतिहास के हो र कसरी सुरु भयो धेरै नेपालीलाई थाहा नहुन सक्छ । तर पनि नेपालमा सबै धर्म मान्ने मानिस हुनाले क्रिसमस सम्बन्धी चासो धेरै नेपालीमा छ । ईसाई… Read More
Interview जीवन देश भिडियो समाचार समाचार समाज 

रबिना बादी पुन चर्चामा ! कसरी पर्यो पच्चीस लाखको लोटरी ?

विभन्न कारणले समय समयमा चर्चामा आइरहने कलाकार तथा मोडल रबिना बादीको पुन अर्को बिषय एकाएक चर्चामा आएको छ । रबिनालाई अकस्माथ पच्चीस लाखको उपहार परेको भन्दै फोन आएपछि उनले उक्त फोनमा गतिलो प्रतिक्रिया दिएकी छन् । लोटरी पर्यो भन्दै दुनीयालाई ठग्ने गिरोहलाई ठाडो चेतावनी दिंदै उनले बिभिन् प्रलोभन देखाई ठग्ने यस्ता ठगहरु संग बच्न सबै नेपाली र इन्डियन दाजु भाइलाई… Read More
जीवन Interview देश समाचार समाज 

‘द भ्वाईस किड्स’मा बुढी आमा बनेर गएकी ८ बर्षकी मयुर बस्नेत मिडियामा । बाहिरिएपछि १० दिनसम्म रोईन्, कोच राजु लामालाई यस्तो भनिन (भिडियो हेर्नुस)

नेपालमा धेरै बाल प्रतिभाहरु छन्, जस्ले सुमधुर स्वरले गीत गाउन सक्छन् । धेरै प्रतिभाहरु अझै लुकेर बसेका छन्, जस्ले अझैपनि आफु भित्रको प्रतिभा लुकाउनु परेको छ। उचित स्थान र प्लाटफर्म नपाउँदा त्यस्ता प्रतिभाहरु भित्रभित्रै गुम्सेर बस्नु परेको छ । नानी बाबुहरुको गायन प्रतिभालाई अगाडि ल्याउन द भ्वई किड्स सबै माँझ आयो । हाल यो शोले निकै लोकप्रियता कमाइृरहेको छ ।… Read More
Interview जीवन देश भिडियो समाचार समाचार समाज 

टोपी बेच्दै जुम्लाबाट काठमाडौं आएका नरबहादुर भन्छन- यो देशमा गरीबलाई कसैले पनि हेरेनन् (भिडियो)

जुम्लाका नरबहादुर बुढा ढाका टोपी, चिसो मौसममा लगाउने विभिन्न किसिमका टोपी, र नेपालको झण्डाको घुम्ती व्यापार गर्छन् । उनी कहिले कतै त कहिले कतै गर्दै यो व्यापार गरिरहका छन् । उनी यीनै टोपीहरु र दाउरा सुरुवाल कोटमा लगाउने नेपालको झण्डा बेच्न भनेर जुम्लाबाट काठमाण्डौं आएको १५ दिन भयो । काठमाण्डौँका विभिन्न ठाउँमा उनी टोपी बिक्री गर्दै आइरहेका छन् । यसै… Read More