Interview जीवन भिडियो समाचार समाचार समाज 

पलका म्यानेजर कृष्ण जोशीले प्रहरीकोमा जानु अघि बनाएको भिडियोमा यस्तो देखियो (भिडियो सहित)

एक बालिकालाई कर णी गरेको आरोपमा प’क्राउ परेका नायक तथा मोडल पल शाहका म्यानेजरलाई तनहुँ प्रहरीले नि’यन्त्रणमा लिएको छ ।

पलका म्यानेजर कृष्णप्रसाद जोशीलाई नि’यन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव निरीक्षक युवराज खड्काले पुष्टि गरे । शुक्रबार दिउँसो दमौलीबाट जोशीलाई नि’यन्त्रणमा लिएको उनले बताए । ‘अ’नुसन्धानका लागि उहाँलाई पनि नि’यन्त्रणमा लिएका हौं’, उनले पुष्टि गर्दै भने ।

अन्तिम पटक पलले ती बालिकालाई तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडामा कर णी गरेको भन्दै बालिकाको अभिभावकले उजुरी दिएका थिए । उजुरी परेको पाँच दिनपछि पलले तनहुँ प्रहरी समक्ष १५ फागुनमा गि रफ्तारी दिएका थिए ।

उनलाई हि रासतमा राखेर अनु सन्धान भइरहेकोमा गत मंगलबार तनहुँ प्रहरीले इलाका प्रहरी कार्यालय गैँडाकोट पुर्‍याएको छ । त्यहाँ पनि तिनै बालिकाले उजुरी दिएपछि अनु सन्धानका लागी गैँडाकोट प्रहरीलाई बुझाइएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत तनहुँले अनु सन्धानका लागि हिरासतमा राख्न प्रहरीलाई सात दिनको म्याद दिएको छ ।

घट नाको प्रमाण नष्ट गर्ने प्रयास गरेको, नाबालिगलाई ह’ ‘त्या’सम्मको ध’ ‘म्की दिएको र कर णी लागि बालिगलाई फकाउने र प्रबन्धमा सं’लग्न देखिएको भन्दै जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जाहेरी दर्तापछि चार दिन सम्म भुमिगत भएका शाहले भने आफुलाई फ’साउन षडयन्त्र गरिएको र उक्त षडयन्त्रमा जोशी समेत सं’लग्न रहेको आरोप लगाएका थिए । लुकि बसेको अवस्थामै ६ वटा अडियो सार्वजनिक गर्दै शाहले जोशीलाई उक्त आरोप लगाएका थिए । तर, अनुसन्धानको क्रममा प्रहरीले जोशीलाई शाहकै लागि म’तियारको काम गरेको प्रमाण भेटेकोले थप अनु’सन्धानका लागि नि/यन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ ।

पलको उक्त आरोप लगत्तै केही युट्युब च्यानलमा अन्र्तवार्ता दिदै जोशीले नाबालिगसँग मिलेर आफूहरूले पल शाहलाई फ’सा’उने ष’ड्यन्त्र बनाएको र दुर्गेश थापासहितकाले शाहको ह’ ‘त्या समेत योजना बनाएको दाबी गरेका थिए।

Facebook Comments Box

Related posts