राजनीतिक 

के प्रेममा छिन् राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम ? पहिलो पटक खोलीन् रहस्य

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले शानदार मत ल्इाएर काठमाडौँ क्षेत्र नम्बर २ बाट निर्वाचन जिजिन् । संभवत उनी नै नेपालकी कान्छी सांसद हुन् ।

काग्रेस माओवादीको गठबन्धन र बलियो मानिएको एमालेलाई समेत हराएर सानदार चुनाव जिते पछि सोविताको बोद्धिक पक्षको मात्रै नभएर उनको सुन्दरताको पनि चर्चा चल्न सुरु भएको छ ।

जम्मा २७ बर्षकी सोबिताले फिल्मी शैलीमा घण्टी बजाउँदै सभामुख समेत भइसकेको र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले प्रधानमन्त्री समेत हुन सक्ने भनेर ओनसरीको बिज्ञापन गरे पनि काठमाडौँ २ का जनताले भोट दिएनन् उनी नमज्जासँग पराजित भइन् ।

तर्कपुर्ण र आकर्षक वाककलाका कारण पनि उनको चर्चा धेरै भएको छ । सानै उमेरमा माननीय बन्न सफल सोबिताले लामो राजनितीक यात्रा तय गर्ने निधो गरेकी छिन् । हालैको एक टेलिभिजन कार्यक्रममा कुराकानी गर्दै प्रेमको विषयमा पनि रहस्य खोलेकी छिन् ।

उनलाई लभ परेको छ की छैन रु भनेर सोधिएको प्रश्नमा उत्तर दिँदै उनले भन्छिन् ‘लभ।। परेको छ, । जुन क्लिप अहिले सामाजिक संजालमा पनि भाइरल बनिरहेको छ ।

नेपाल टेलिभिजनको एक अन्तवार्ताका क्रममा सोबिताले आफ्नो पारिवारिक राजनितिक र पृष्ठभूमि, भावी योजना लगायतका बिषयमा खुलेर कुराकानी गरेकी थिइन् । दोलखाको जफे जामुनेमा जन्मिएर काठमाडौँ आएर गरेको संघर्ष र सफलताको कथा उनले सेयर गरेकी थिइन् ।

Facebook Comments Box

Related posts