समाचार राजनीतिक 

के रवि लामिछानेलाई लिएर सरकार बनाउँदैछन् केपी ओलीले ? रवीको जनमत देखेर तनावमा प्रचण्ड

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलहरूले नयाँ सरकार गठनको तयारी गरिरहँदा नेकपा एमालेले पनि आफ्नो तर्फबाट पहल थालेको छ ।प्रत्यक्ष तथा समानुपातिकको मतगणना अन्तिम चरणमा आइपुग्दा एमालेले पनि आफ्नो सिट आंकलन गर्दै सरकार गठनको कसरत थालेको हो । एमालेले प्रत्यक्षतर्फ ४४ सिट र समानुपातिकतर्फ ३५ देखि ३६ सिट प्राप्त भए आफ्नो नेतृत्वमा सरकार बनाउन प्रयास थाल्ने सो पार्टीका नेताहरूले जनाएका… Read More
समाचार राजनीतिक 

रवि लामिछानेको पार्टी कार्यालयमा आगलागी, चुनाव जितेको खुशी मनाउन नपाउँदै कसले लगायो आगो !

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चितवन जिल्ला कार्यालयमा आगलागी भएको छ । शुक्रबार राति भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा सामान्य आगो लागेको चितवन प्रहरीले जनाएको छ । घटनामा कार्यालयभित्र रहेका फर्निचरका सामग्री जलेका छन् । आगलागीबाट कार्यालयभित्र रहेको प्लास्टिकका कुर्ची, झण्डा, भित्र राखेको साइन बोर्डलगायतका केही सामग्रीमा क्षति पुगेको छ । कार्यालयको ढोका चाबी यथावत रहेको र भित्र… Read More
समाचार राजनीतिक 

यी हुन् चुनाव जितेका ४ बहालवाला मुख्यमन्त्री

काठमाडौं : प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भइरहँदा ४ जना बहालवाला मुख्यमन्त्रीले चुनाव जितेका छन् । तीन जना मुख्यमन्त्रीले यस पटक टिकट नै पाएनन् । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई निर्वाचित भएका छन् । भोजपुर प्रदेश सभा (क)बाट उम्मेदवार रहेका मुख्यमन्त्री राई विजयी भएका हुन् । मुख्यमन्त्री राईले १६,११० मत प्राप्त गरे । उनका… Read More
समाचार राजनीतिक 

रवि लामिछानेको चुनावी खर्च यति थोरै ? के रविले देखाएको चुनावी खर्च यत्ति होला त ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावमा थोरै भन्दा थोरै गर्ने प्रयास गर्दा गर्दै करिब १२ लाख खर्च भएको बताएका छन् । शनिबार चुनावी खर्च विबरण सार्वजनिक गर्दै रविले चुनावी अवधिमा ११ लाख ८१ हजार ४७२ खर्च भएको बताएका छन् । चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका रविले औपचारिक सपथग्रहणको दिन वा त्यस अगावै… Read More
समाचार राजनीतिक 

ओलीको गृहजिल्ला झापामा भन्दा पनि यहाँ रहेछन् खास एमाले, जहाँबाट आयो एमालेलाई सबैभन्दा धेरै मत

खोटाङ : प्रतिनिधिसभा समानुपातिकतर्फ खोटाङमा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ । एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभा समानुपातिकतर्फ खसेको ६७ हजार ९८९ मतमध्ये एमालेलाई २४ हजार २७१ मत प्राप्त भएको हो । खोटाङबाट साना तथा ठूला गरी ४७ दलले समानुपातिक मत पाएका छन् । कतिपय दलले एक मत पनि पाएका छन् । प्रतिनिधिसभा… Read More
समाचार राजनीतिक 

एमाले अध्यक्ष ओली शानदार मतले निर्वाचित, के अबको प्रधानमन्त्री पनि ओली नै हुन् ?

दमक, ७ मंसिर : पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट फराकिलो मतान्तरले विजयी भएका छन् । २८ हजार ५७६ मतान्तरले ओली विजयी भएका हुन् । एक लाख २ हजार १५० मत खसेको मध्ये ९८ हजार ६३१ मत सदर भएकोमा ओलीले ५२ हजार ३१९ मत प्राप्त गरे । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका… Read More
समाचार राजनीतिक 

रविको पार्टीकी सोविता गौतमले अत्यधिक मतले मारिन काठमाडौँ २ बाट बाजी, काँग्रेस एमालेका मैहुम भन्नेहरु हेरेको हेर्यै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँका धेरै स्थानमा लिड गरिरहेको भएता पनि काठमाडौं क्षेत्र नम्बर २ बाट सोहि दलकी सोविता गौतम निर्वाचित भएकी छन् । आज केही बेर अघि सकिएको मत गणनामा गौतम १५ हजार २२९ मतका साथ निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मणिराम फुयालले ११ हजार ५५५ मत पाएका छन् भने राप्रपाकी कुन्तीकुमारी पोखरेलले ११ हजार… Read More
समाचार राजनीतिक 

रामकुमारी झाँक्रीलाई दुई हजार ४४ मतले पछि पार्दै गुल्मी २ मा एमालेका गोकर्णराज विष्ट विजयी

काठमाडौ । गुल्मीको क्षेत्र नं २ मा नेकपा एमालेका गोकर्णराज विष्ट विजयी हुनु भएको छ । नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई दुई हजार ४४ मतले पछि पार्दै विष्ट विजयी हुनुभएको हो । यो जीतसँगै यस क्षेत्रमा विष्टले ‘ह्याट्रिक’ गर्नु भएको छ । यस क्षेत्रमा कूल ५८ हजार सात सय ५९ मत खसेको थियो । विजयी हुनुभएका विष्टले २८ हजार चार… Read More
समाचार राजनीतिक 

रवीले काठमाडौंको महांकालबाट गरे मतदात, मतदानको दिन पनि किन पुगेनन् रवी चितवन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान गरेका छन् । रवीले आज बिहान काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मत खसालेका हुन् । रविले प्रत्यक्ष र समानुपातिक दुवैमा स्वस्तिक छाप नलगाएको प्रतिक्रिया दिएका छन् । उनले चितवन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन् । मतदाता नामावलीमा उनको नाम चितवनमा नभएकाले उनी आफूले आफैंलाई… Read More
समाचार राजनीतिक 

‘भेलुबाजे’लाई दुई हजार दिनुभएको हो भन्दै सुर्य थापालाई आयोगले सोध्यो स्पष्टिकरण

काठमाडौं । निर्वाचनको मिति नजिकिइरहेका बेला निर्वाचन आयोगले अनुगमनका गतिबिधिहरुलाई तिब्रता दिइरहेको छ । यसैपिबच आयोगले प्यूठान जिल्लाबाट नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार सूर्य बहादुर थापालाई पुनः स्पष्टीकरण सोधेको छ । आयोगले भेलुबाजे भनेर भाइरल बनेका मीनबहादुर बुढालाई नेता थापाले निर्वाचन प्रचारप्रसारका लागि रु दुई हजार दिनुभएको हो भनेर स्पष्टीकरण सोधेको छ । आयोगले नेता थापालाई पत्र काट्दै… Read More
भिडियो समाचार राजनीतिक 

प्रेममा असफल भएपछि राजनीतिमा आएकी थिइन् डाक्टर तोषिमा कार्की, भावुक हुँदै खोलीन् आफ्नै जीवनकै यस्तो रहस्य

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा। तोसिमा कार्की पेसाले चिकित्सक हुन् । उनी राजनीतिमा नयाँ हुन् । तर पनि उनको नयाँ विचार, भिजन र पढेलेखेकी भ एका कारण पनि आँफु यसपटक नै संसद भवनमा छिरिसकेको र एउटा खुट्टा पुगिसकृको बताएकी छिन् । तोसिमा उठेको ललितपुरम –३ को धेरै भूभाग सहरी, थोरै भूभाग ग्रामीण भेगमा पर्छ । ललितपुर महानगरपालिका– १,… Read More
समाचार राजनीतिक 

प्रचण्डलाई जुत्ता प्रहारको प्रयास गर्ने को हुन् यी पूर्व माओवादी ? जुत्ता हान्दा हान्दै फिल्मी शैलीमा यसरी जोगायो प्रहरीले

सुर्खेत । सुर्खेतमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास भएको छ । जुम्ला, हुम्ला र कालिकोटमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गरेर फर्किएका प्रचण्डलाई सुर्खेतको चिङ्गाडमा मंगलबार साँझ जुत्ता प्रहारको प्रयास भएको हो । सुर्खेत प्रहरीको उच्च स्रोतले जानकारी दिए अनुसार अध्यक्ष प्रचण्डमाथि पूर्वमाओवादी लडाकुसमेत रहेका र हाल स्वतन्त्र बताउने कमल खत्रीले जुत्ता प्रहार गर्न खोजेको बताइएको… Read More
राजनीतिक 

के बालेनको शैलीमा चुनाव जित्लिन् डा. तोसिमाले ? हालै उनको कार्यक्रममा देखियो यति ठूलो भिड, भिड देखेर डराइन् पम्फा

काठमाडौं । रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा। तोसिमा कार्कीको ‘क्रेज’ ललितपुर–३ मा पछिल्ला दि नमा बढ्दो छ । निर्वाचन आयोगले खारेज गरिदिएको उम्मेदवारी सर्वोच्च अदालतले थामिदिएपछि डा। तोसिमा कार्कीको ‘क्रेज’ बढेसँगै माओवादी केन्द्रकी पम्फा भुसाल, र नेकपा एमालेका अमृत खड्कालाई दबाद थपिएको छ । मेडिकल काउन्सिलको सदस्य रहेको र त्यो लाभको पद भएको ठहर गर्दै आयोगले उनको… Read More
समाचार राजनीतिक 

के बालेन ले यो पार्टीको समर्थन गरेकै हुन् त ? निर्वचन आयोगले काट्यो पत्र

काठमाडौं, १९ कात्तिक निर्वाचन आयोगले काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई स्पष्टिकरण सोधेको छ । ईन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीले मेयर साहको तस्बिर र नाम राखेर निरन्तर भोट मागिरहेका कारण उनको त्यस पार्टीसँग सम्लग्नता रहे नरहेको बारे जानकारी दिन स्पष्टिकरण मागेको हो । हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले ‘जय लौरो’ नामक फेसबुक पेजबाट मेयर बालेनको समर्थन… Read More
समाचार राजनीतिक 

एमालेको घोषणापत्र : ५ वर्षमा अर्थतन्त्र १०० खर्ब पुर्याउनेदेखि यति धेरै बिजुली निशुल्कदिनेसम्म (पूर्णपाठसहित)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् । मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गर्दै ६ वटा प्रश्न सर्वसाधारणलाई सोधेका छन् भने पार्टीको चुनाव चिन्हमा किन भोट हाल्ने, अरुलाई किन नहाल्ने भन्ने प्रस्ट्याउन खोजिएको छ ।… Read More
राजनीतिक 

रवि लामिछानेलाई अहिलेसम्मकै कडा झड्का, यी ठूलो जिम्मेवारी पाएका नेताले साथ छाड्दै एमाले फर्किए, तनावमा रवि

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी अध्यक्ष सुजन ज्ञवालीले पार्टी परित्याग गरेका छन् । रवि लामिछाने नेतृत्वका ज्ञवालीले पार्टी परित्याग गरेर पुनं एमालेमै फर्किएकै हुन् । साढे दुई महिना अघि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका ज्ञवाली ले आज विज्ञप्ति जारी गर्दै उनले एउटा भ्रामक मौसमी हावाको झोक्काले आफूलाई छोएको बताएका छन् । उनले भनेका छन्, ‘अब त्यस्ता भ्रमको खेती गर्नेहरूबाट… Read More
राजनीतिक 

मोरङ ३ः शर्मा र ढकालको प्रतिस्पर्धामा रेखा थापाको इन्ट्रीले माहोल बेग्लै

विराटनगर : आगामी ४ मंसिरमा हुने निर्वाचनमा मोरङ ३ चर्चामा छ । यो क्षेत्रमा एमाले स्थायी कमिटी सदस्य, पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल, कांग्रेस महासमिति सदस्य तथा मेडिकल व्यवसायी सुनिल शर्मा र राप्रपा नेतृ तथा अभिनेत्री रेखा थापाबीच रोचक प्रतिस्पर्धा हुँदैछ । मोरङ ३ मा २०७४ को चुनावमा एमालेका ढकाल र कांग्रेसका शर्माबीच कडा प्रतिस्पर्धा भएको थियो । ढकालले १९ सय सात… Read More
समाचार राजनीतिक 

लमजुङमा पृथ्वीले ओलीको र देवले प्रचण्डको मध्ये कसले राख्लान् साख ? दुई ‘हेभिवेट’ नेताको प्रतिस्पर्धा कडा हुने देखियो

लमजुङ ५ कात्तिक । प्रतिनिधिसभातर्फ एउटा निर्वाचन क्षेत्र रहेको लमजुङमा दुई ‘हेभिवेट’ नेताबीच प्रतिस्पर्धा हुँदैछ । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङको उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लमजुङबाट एक स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दिएका छन् । तर, माओवादीका देव र एमालेका… Read More
समाचार राजनीतिक 

टिकट नपाए पनि एमाले नछाड्ने भीम रावलको घोषणा, योग्य उम्मेदवारलाई जिताउन लागि पर्ने

काठमाडौं : एमाले नेता भीम रावलले पार्टी नछोड्ने घोषणा गरेका छन् । नेकपा एमालेबाट चुनावमा टिकट पाउन नसकेका नेता रावलले आज पत्रकार सम्मेलन गर्दै पार्टी नछोड्ने घोषणा गरेका हुन् । काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले पार्टी भित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्ने उनले घोषणा गरे ।आफूले राष्ट्र र राष्ट्र हितका पक्षमा बोलेकै कारण पार्टी अध्यक्ष केपी शर्मा ओलीले चुनावमा… Read More
समाचार राजनीतिक 

जो देउवालाई कुनै पनि हालतमा हराउन भनेर हात धोएर लागेका छन्, के यो पकट साँच्चिकै पराजित होलान् त देउवा ?

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई हराउन भनेर अहोरात्र खटिरहेका उम्मेद्धवार हुन् सागर ढकाल । ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौं ’ भन्दै पाँच वर्ष अघि प्रधानमन्त्री शेरबहादुर देउवालाई नै प्रश्न गरेर भाइरल बनेका उनै सागर अहिले अक्सफोर्डमा पढेर स्वदेश फर्किएर देउवा हराउ अभियानमा लागेका छन् । खासमा सागर गुल्मीका हुन् । मुलुक हाँक्न ४० वर्ष मुनिका युवा आवश्यक रहेको… Read More