World अन्तर्राष्ट्रिय जीवन रोचक / अनौठो दुनिया समाचार समाज 

‘सिक्रेट न्युडिष्ट भिलेज’ जहाँ कसैले लुगा लगाउँदैनन् !

विश्वमा कैयौं यस्ता शहर छन्, जहाँ आआफ्नै रितिरिवाज, परम्परा र चलनले ती स्थान चर्चित छन् । यस्तै स्थान मध्ये एक हो, सिक्रेट न्युडिष्ट भिलेज । बेलायतमा रहेको सिक्रेट भिलेजमा पत्याउन नसकिने रहनसहनको चलन छ । यस गाउँमा मानिसहरुमा कपडा नलाउने परम्परा रहेको छ । उनीहरु गरिब भएर वा कपडा नभएर नलगाएका होइनन् बर्षौदेखिको परम्पराको निरन्तरता अनुसार उनीहरु कपडा लगाउँदैनन् ।… Read More
Technology World अन्तर्राष्ट्रिय रोचक / अनौठो दुनिया समाचार समाज 

संसारको सबैभन्दा शक्तिशाली टेलिस्कोप जेम्स वेबको आज प्रक्षेपण हुँदै

पृथ्वीमा उडिरहेका चराको तस्बिर अन्तरिक्षबाटै प्रष्टरुपमा खिच्न सक्ने – अमेरिकी अन्तरिक्ष नियोग नासाले निर्माण गरेको संसारकै सबैभन्दा शक्तिशाली टेलिस्कोप जेम्स वेबको आज प्रक्षेपण हुने भएको छ । दश बिलियन अमेरिकी डलरको लागतमा निर्माण भएको टेलिस्कोपको क्रिसमस डे को अवसर पारेर आज प्रक्षेपण गर्न लागिएको बीबीसीले जनाएको छ । नासासहित युरोपेली अन्तरिक्ष नियोग र क्यानडेली स्पेस एजेन्सीले टेलिस्कोप निर्माण गरेका हुन्… Read More
World अन्तर्राष्ट्रिय जीवन देश समाचार समाज स्वास्थ्य / टिप्स 

ओमिक्रोन लक्षण: नाकबाट पानी बग्नु चिसो वा कोभिडको लक्षण हो?

भाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन विश्वभरि द्रुत गतिमा फैलिरहेको छ। मानिसहरू कस्ता लक्षणलाई लिएर सावधान हुनुपर्छ? वश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले अझै पनि मानिसहरूले कोभिडका आधारभूत लक्षणहरूबारे ध्यान दिनुपर्ने बताएको छ। निरन्तरको खोकी ज्वरो/उच्च तापक्रम स्वाद वा गन्ध परिवर्तन हुने वा हराउने तर अनुसन्धानकर्ताहरू कतिपय व्यक्तिले ‘एकदम नराम्रो चिसो लागेको जस्तो महसुस गर्नसक्ने’ बताउँछन्। यूकेको तथ्याङ्कअनुसार अहिलेसम्म ओमिक्रोन भेरिअन्टका प्रमुख पाँच लक्षण… Read More
Technology World अन्तर्राष्ट्रिय जीवन समाचार 

चीनमा भेटियो पूर्णरुपमा सुरक्षित ६ करोड वर्ष पुरानो डाइनासाेरको भ्रुण

चीनकाे गान्झाेउ क्षेत्रमा अण्डाभित्र सुरक्षित रहेको डाइनासाेरको भ्रुण भेटिएको छ । परिपक्व भएर अण्डाबाट बाहिर आउने अवस्थामा रहेको भ्रुणको जिवाश्म भेटिएको बीबीसीले जनाएको छ । यो भ्रुण ६ करोड ६० लाख वर्ष पुरानो भएको अनुसन्धाताले अनुमान गरेका छन् । यो भ्रुण दाँत नभएको थेरापोड डाइनासाेर वा ओभिर्याप्टोरोससको हुनसक्ने विश्वास गरिएको छ । अनुसन्धाता डा फियोन वासम माले यो भ्रुणलाई इतिहासमै… Read More
Technology World जीवन देश राजनीतिक समाचार समाज स्वास्थ्य / टिप्स 

कोरोनाविरुद्धको खोप लगाउने काम सुस्त, एक करोड १८ लाख मात्रा भण्डारणमा थुप्रियो

नेपालमा कोरोना भाइरस विरुद्धको खोप भित्रिने क्रम बढे पनि लगाउने क्रम भने सुस्त रहेको छ । सरकारले खोप लगाउने कामलाई तीव्र रूपमा अगाडि नबढाउँदा कोरोनाविरुद्धकाे खोप भण्डारमा थुप्रिँदै जान थालेको छ । सरकारले एकै दिन तीन लाखभन्दा बढी नागरिकलाई खोप लगाउन सक्ने बताए पनि पछिल्लो केही दिनयता खोप लगाउनेको सङ्ख्यामा कमी आएको छ । अहिलेसम्म नेपालमा तीन करोड ८५ लाख… Read More
World जीवन देश समाचार समाज स्वास्थ्य / टिप्स 

काठमाडौंमा बज्यो खतराको घन्टी

नेपालमा थप एक जनामा भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखा परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर संगिता मिश्राले एक ५८ वर्षीय वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिइन्। प्रवक्ता मिश्राले संक्रमित व्यक्ति अहिले होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइन्। उनले ती व्यक्ति मन्त्रालयको नियमित सम्पर्कमा रहेको बताइन्। योसँगै नेपालमा तीन जना ओमिक्रोन संक्रमित… Read More
World अन्तर्राष्ट्रिय जीवन देश राजनीतिक समाचार समाज स्वास्थ्य / टिप्स 

ओमिक्रोन भित्रिन नदिन सीमा नाकामा उच्च सतर्कता

केही समयअघि दक्षिण अफ्रिकामा पहिचान गरिएको कोभिड–१९ को ‘ओमिक्रोन भेरियन्ट’ भित्रिन नदिनका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ । भारतसँग सीमा जोडिएको त्रिवेणी भन्सारमा उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले नयाँ भेरियन्ट जिल्लामा भित्रिन नदिनका लागि स्वास्थ्य सचेतनासँगै सीमामा उच्च सतर्कता अपनाइएको बताईन् । “हामीले बोर्डरलाई… Read More
World अन्तर्राष्ट्रिय जीवन देश समाचार समाज स्वास्थ्य / टिप्स 

‘ओमिक्रोन’का कारण सन् २०२२ मा स्वास्थ्य सङ्कट आउने ईयूको चेतावनी

युरोपेली सङ्घ (ईयू) को स्वास्थ्य निकायले सन् २०२२ को सुरु सम्ममा स्वास्थ्य सङ्कट आउने चेतावनी दिएको छ । ईयूले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का कारण स्वास्थ्य सङ्कट आउने चेतावनी दिएको हो । यो भेरियन्टका कारण युरोपमा अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । ‘युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोल’ले भौतिक दूरी, मास्क र बुस्टर… Read More
World जीवन देश समाचार समाज स्वास्थ्य / टिप्स 

भोलिदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप

सरकारले भोलिदेखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई भाइरसविरुद्धको खोप लगाउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा यही पुस ४ देखि १४ गतेसम्म विद्यार्थीलाई लगाउने भएको मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश नं १ को ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर, प्रदेश नं… Read More
World अन्तर्राष्ट्रिय जीवन देश समाचार समाज स्वास्थ्य / टिप्स 

शिक्षक र विद्यार्थीलाई संक्रमण देखिएपछि विद्यालय बन्द

तनहुँ : शिक्षक र विद्यार्थीलाई संक्रमण पुष्टि भएपछि तनहुँको एक विद्यालय बन्द गरिएको छ । बन्दीपुर गाउँपालिका-२ मा रहेको भानु माध्यमिक विद्यालयका दुई जना शिक्षक र सात जना विद्यार्थीलाई पुष्टि भएपछि साता दिनका लागि विद्यालय बन्द गरिएको हो । ५४ जना शिक्षक र विद्यार्थीको एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा उक्त संख्यामा पोजेटिभ पुष्टि भएको हो । शुक्रबारदेखि ७ पुससम्म विद्यालय बन्द… Read More
Travel अन्तर्राष्ट्रिय जीवन देश राजनीतिक समाचार समाज 

नेपाललाई रुवान्डाका राजदूतकाे प्रस्ताव– ‘दुई पक्षीय हवाई सम्झौता गराैँ’

रुवान्डाका गैरआवासीय राजदूत जेक्युलिनी मुकाङ्गीराले नेपाल र रुवान्डाबीच दुई पक्षीय हवाई उडानको सम्झौता गर्न प्रस्ताव राख्नुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग आज आइतवार मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा राजदूत मुकाङ्गीराले नेपाल र रुवान्डाबीच अहिलेसम्म हवाई सम्झौता नभएकाले सम्झौताका लागि प्रस्ताव गर्नुभएको हो । भेटका क्रममा राजदूत मुकाङ्गीराले नेपाल र रुवान्डाबीच हवाई सम्झौता गरिए पर्यटन प्रवर्द्धनमा फाइदा… Read More
World अन्तर्राष्ट्रिय जीवन देश समाचार समाज स्वास्थ्य / टिप्स 

ओमिक्रोनको यस्ता ५ लक्षण जुन रातिमा मात्रै देखिन्छ, चिकित्सकले दिए चेतावनी

भाइरल संक्रमणको सबैभन्दा खतरनाक पक्ष यसको गम्भीरता हो। कोभिडको डेल्टा भेरियन्टले छिमेकी मुलुक भारत लगायत विश्वभरका देशहरूमा प्रभाव देखाएको छ । डेल्टा भेरियन्टको संक्रामकता धेरै उच्च थियो। यसमा बिरामीहरूले हल्का र गम्भीर लक्षणहरू महसुस गरिरहेका थिए। उनीहरुमा उच्च ज्वरो आउने, लगातार खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने, र ग तमा अक्सिजनको कमी हुने जस्ता लक्षण देखिएको थियो ।… Read More
समाचार World अन्तर्राष्ट्रिय राजनीतिक समाज 

अफगानिस्तानमा मानवीय सहयोगका लागि विश्व बैंकद्वारा २ सय ८० मिलियन डलर अनुमोदन

विश्व बैंक दाताहरूले अफगानिस्तानमा मानवीय सहयोगका लागि दुई सय ८० मिलियन अमेरिकन डलर रकम अनुमोदन गरेका छन् । अफगानिस्तान पुनर्निर्माण ट्रस्ट दाताहरूले युनिसेफ र विश्व खाद्य कार्यक्रमलाई डिसेम्बरको अन्त्यसम्ममा रकम उपलब्ध गराउन सहमत भएका विश्व बैंकलाई उद्धृत गर्दै समाचारसंस्था एएनआईले जनाएको छ । विश्व बैंकले निकालेको विज्ञप्तिमा दुई सय ८० मिलियन डलरमध्ये अफगानिस्तानमा अत्यावश्यक स्वास्थ्य सेवाहरू प्रदान गर्न युनिसेफले एक… Read More
World अन्तर्राष्ट्रिय जीवन समाचार समाज स्वास्थ्य / टिप्स 

ओमिक्रोनको लक्षण सामान्य तर निकै खतरनाक, डाक्टरले दिए यस्तो सुझाव

विश्वमा कोभिडको महामारीले आफ्नो प्रभाव कायमै राखेको बेलामा फेरी कोभिडको नयाँ भेरियन्टले पनि विस्तारै टाउको उठाउँदै छ । सामान्य लक्षण देखिए पनि कारोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ खतरनाक हुनसक्ने एक बरिष्ट चिकित्सकले चेतावनी दिएका छन् । भारतको फोर्टिस अस्पतालका अध्यक्ष डा। अशोक सेठले नयाँ भेरियन्ट ‘ओमिक्रोन’मा डेल्टाभन्दा बढी भाइरसको भेरिएसन भएको दावी गरेका छन् । ‘ओमिक्रोनमा धेरै पटक भाइरस उत्परिवर्तन भएको… Read More
Technology Travel जीवन देश रोचक / अनौठो दुनिया समाचार समाज 

बुद्ध एयरको नव विवाहित जोडीलाई अफरः पोखरा हनिमुनका लागि निशुल्क टिकट

बुद्ध एयरले उसको विमानबाट यात्रा गर्ने नव विवाहित जोडीलाई पोखराको दुईतर्फ टिकट उपहार दिने भएको छ । यसका लागि बेहुला–बेहुलीले विवाह गरेको दिनको बुद्ध एयरको विमानमा यात्रा गरेको विवाहको पोसाकसहितको फोटो खिचेर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग गर्नुपर्नेछ । त्यसपछि कम्पनीले उक्त जोडीलाई सम्पर्क गरेर टिकट उपलब्ध गराउने बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिए । Read More
World जीवन देश राजनीतिक समाचार समाज स्वास्थ्य / टिप्स 

सरकारले बालबालिकालाई विद्यालयमै गएर कोरोनाविरुद्धको खोप लगाइदिने

सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमै कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । पुस ४ गतेदेखि १४ गतेसम्म ५७ जिल्लाका उक्त समूहका करिब १८ लाख बालबालिकालाई विद्यालयमै खोप लागउने स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए । माघ २ देखि १२ सम्म दोस्रो चरणको खोप अभियान सञ्चालन हुने जनाइएको छ । त्यसका लागि जिल्ला… Read More
World Technology अन्तर्राष्ट्रिय जीवन देश राजनीतिक समाचार समाज 

२४ घण्टामै ३ लाख ३७ हजार जनाले काेराेनाविरुद्धकाे खाेप लगाए, २ सय ११ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामै थप तीन लाख जनाभन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । सरकारले दैनिक दुई लाख मात्रा खोप लगाउने अभियान चलाइरहेको छ । त्यही अभियान अन्तर्गत आज तीन लाख ३७ हजार एक सय ७२ जनाले काेराेनाविरुद्धकाे खोप लगाएका हुन् । हिजो बुधवार पनि दुई लाख ८७ हजार जनाले खोप लगाएका थिए । अहिलेसम्म ९० लाख ५८ हजार पाँच… Read More
World जीवन देश समाचार समाज 

विश्व इतिहासमा आजः यी चर्चित ४ घटना जो कहिल्यै इतिहाँसले बिर्सिदैन

आज ९ डिसेम्बर । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही स्मरणीय घटना रोमानियामा प्रजातन्त्र सन् १९९१ मा रोमानियाको संविधान कार्यान्वयनमा आएको थियो । जनमत संग्रहमार्फत नयाँ संबिधान पारित भएको थियो । ४२ वर्षको कम्युनिस्ट शासन ढ’लेपछि रोमानियामा प्रजातन्त्र आएको थियो । प्यालेस्टाइनमा आन्दोलन प्यालेस्टाइनको भूमिमा इजरायलको अ’तिक्रम’णवि’रुद्ध सन् १९८७ मा पहिलो पटक प्यालेस्टाइनमा आन्दोलन भएको थियो । इजरायलको सेनाको… Read More
World अन्तर्राष्ट्रिय जीवन देश राजनीतिक समाचार समाज स्वास्थ्य / टिप्स 

लकडाउनबारे के भन्छन् काठमाडौं उपत्यकाका जिल्ला प्रमुखहरु ?

नेपालमा ओमिक्रोन भेरिअन्टका दुईजना सङ्क्रमित फेला परेसँगै खासगरी काठमाडौं उपत्यकामा सम्भावित प्रतिबन्धात्मक कदमलाई लिएर सर्वसाधारणले चासो व्यक्त गर्न थालेका छन्। सामाजिक दूरी, मास्कको प्रयोगलगायत जनस्वास्थ्यका मापदण्डको पालनामा फेरि कडाइ गर्नुपर्ने विज्ञहरूले सुझाइरहँदा कतिपय मानिस सम्भावित लकडाउनलाई लिएर झस्केका हुन्। ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्तिमा… Read More
World अन्तर्राष्ट्रिय जीवन समाचार समाज स्वास्थ्य / टिप्स 

सिंगापुरवाट आयो ओमिक्रोन भेरियन्टका बारेमा डरलाग्दो नयाँ रिपोर्ट, यस्ता लक्षण देखिनासाथ तत्काल परिक्षण गर्न सुझाव

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमितहरू विश्वभर तीव्र गतिमा बढिरहेका छन्। वैज्ञानिकहरूले यो संस्करणसँग सम्बन्धित सबै जानकारी सङ्कलन गर्न थालेका छन्। दक्षिण अफ्रिकाका वैज्ञानिकहरूपछि अब सिंगापुरको स्वास्थ्य मन्त्रालयले यस भेरियन्टसँग सम्बन्धित नयाँ कुराहरू विश्वसामु राखेको छ । एक अपडेटमा, मन्त्रालयले भन्यो कोभिड १९ को ओमिक्रोन संस्करण डेल्टा र बिटा भन्दा बढी संक्रामक छ र पुन संक्रमणको जोखिम दुबै भन्दा धेरै छ।… Read More