पाथीभरा माताले हामी सबैको रक्षा गरुन । आज २०८० भदाै १० गते आइतवार, २७ अगस्ट २०२३ को राशिफल हेर्नुहोस।
आजको राशिफल – २०८० भदाै १० गते आइतवार, २७ अगस्ट २०२३। शुद्ध श्रावण शुक्लपक्ष एकादशी तिथि, १७ः०५ बजेपछि द्वादशी। पूर्वाषाढा नक्षत्र। चन्द्रराशि धनु। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ।…
Read More