प्रेरित भनाइहरु 

सहि गलत केही हुँदैन , तिम्रो लागि तिमी सहि मेरो लागि म सही

१. एक्लै हुनुहुन्छ भने विचारहरु माथि नियन्त्रण राख्नुहोस् , जब सबैसँग हुनुहुन्छ तब जिब्रोलाई नियन्त्रण माराख्नुहोस् ।
२. खुशिको माहोलमा मृत्युको निमन्त्रणा आइरहेको छ … जो भन्थे हिजो गाउँमा के छ र ? आज उनलाई पनि गाउँको याद आइरहेको छ ।
३. प्राय एक्लोपन बाट उही व्यक्ति गुज्रिन्छ जसले जिन्दगीमा सही फैसला चुनेको हुन्छ ।

४. सहि गलत केही हुँदैन , तिम्रो लागि तिमी सहि मेरो लागि म सही ।
५. दिल अब पहिले जस्तो निर्दोष रहेन , ढुङ्गा जस्तो बनेको छैन तर मैन जस्तो पनि रहेन ।
६. मान्छेहरुलाई सृप तपाईंको सफलताको नजर आउँदछ , सफलताको पछाडि लुकेका घाउहरु नाई ।

७. धैर्य गर्न सिक्नुहोस् हजुर , किनकि हरेक नराम्रो समयको पनि नराम्रो समय अबश्य आउनेछ ।
८. हामी उपहारको रुपमा घडी त दिने गर्दछौं तर एक अर्कालाई समय भने दिन सक्दैनौ ।
९. साँच्चिकै चाहने वाला तपाईं सँग प्रत्येक किसिमका कुरा गर्नेछ , तपाईं सँग हरेक विषयमा कुरा गर्नेछ तर धोका दिनेवाला सृप प्रेमले भरिएका कुरा गर्नेछ ।

१०. हौसला राख्नुहोस् , यो समय पनि बितेर जाने छ ।
११. भाग्यमानी त्यो होइन जसलाई सधै राम्रो कुरा मात्र मिल्छ, बरु भाग्यमानी त्यो हो जसले जे पायो त्यसलाई सदैव राम्रो बनाउछ ।
१२. बरु कसैले साचो मनले घृणा गरोस तर झुटो मनले माया कहिल्यै नगरोस ।

१३. समय र परिस्थिले मान्छेलाई परिवर्तन गराउने, न हिटलर जन्मजात हिटलर थियो न रावणनै जन्मजात रावण थियो ।
१४. माया र मजाक हरकोहि सँग गरिदैन ।
१५. पढेको मान्छेले भन्दा पनि जिन्दगीसँग लडेको मान्छेले धेरै कुरा सिकेको हुन्छन र सिकाउछन पनि ।

१६. मनबाट सम्झने त धेरै कम हुन्छन, ज्यादा त आवश्यकता र काममा मात्र सम्झने गर्दछन ।
१७. भनेर मात्र कोही आफ्नो हुदैन्नी हजुर व्यवहारले पनि देखाउनु पर्छ ।

Facebook Comments Box

Related posts