प्रेरित भनाइहरु देश भिडियो समाचार मोनोरंजन समाचार समाज 

गायक रामकृष्ण ढकालको नयाँ गीत ‘तिमी त’ सार्वजनिक(भिडियोसहित)

गायक रामकृष्ण ढकालको आवाजमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा उनको आवाजको ‘तिमी त’ बोलको गीत सार्वजनिक भएको हो ।

यादव भट्टराईको लेखन रहेको गीतमा दीपक शर्माले संगीत दिएका छन् । गीतको भिडियोमा गायक ढकालले नै फिचर्ड गरेका छन् ।

Facebook Comments Box

Related posts