World अन्तर्राष्ट्रिय जीवन रोचक / अनौठो दुनिया समाचार समाज स्वास्थ्य / टिप्स 

धेरै पा’देर धेरै कमाउन खोज्दा अस्पताल भर्ना

आफ्नो पा’द बेचेर करोडौं रुपैयाँ कमाएको दा’वी गर्ने अमेरिकी रियालिटी टिभी स्टार स्टेफनी मट्टो एक पटक फेरि चर्चामा छिन् । मट्टोले अनलाइन पा’द बेच्ने व्यवसाय बन्द गर्नु परेको छ किनकि धेरै पा’द्दा उनको स्वास्थ्यमा ग’म्भीर अ’सर परेको छ ।

एक पटक त उनलाई अस्पतालमा भर्ना समेत गर्नु परेको छ । ३१ वर्षकी स्टेफनी पूर्व रियालिटी स्टार हुन् उनी अमेरिकी रियालिटी हो ‘९० डे फियोन्से’बाट चर्चामा आएकी थिइन् । विगत केही समयदेखि उनले अनलाइनबाट पा’द बेचिरहेकी थिइन् । हामी लाई यो सुन्दा अचम्म लागे पनि उनले भने यसरी पा’द बेचेर मोटो रकम कमाइ गरिरहेको बताएकी थिइन् ।

डेलीमेलको एक रिपोर्टअनुसार स्टेफनीले स्वयंले आफ्नो पा’द बेच्ने व्यवसाय बन्द गर्ने घोषणा गरेकी छिन् । उनका अनुसार प्रतिकूल डा’इट र अत्याधिक पादले उनको स्वास्थ्य बिग्रियो र उनलाई अस्पताल भर्ना हुनुपर्यो । स्टेफनीका अनुसार उनलाई छातीमा तीब्र पी’डा भयो त्यसपछि उनले आफूलाई अस्पतालको आकस्मिक कक्षमा पाइन् ।

स्टेफनीका अनुसार त्यतिबेला उनलाई हृदयाघा’त वा स्ट्रो’क भएको भन्ने लागेको थियो । तर, डाक्टरहरुले जाँचपछि यो ग्यास अर्थात पा’द सम्बन्धी समस्या भएको बताए । उनले धेरै पा’द्नको लागि गे’डागुडी, अण्डा र केरा प्रोटिन शे’क लगातार से’वन गर्दा पेटमा अधिक ग्या’स बनिरहेको थियो ।

Facebook Comments Box

Related posts