भिडियो समाचार 

साउदीको ५५ डिग्रीको घाममा काम गरेका पति योगेन्द्रलाई धरधर्ती रुवाएर परपुरुषसँग लागेकी यी पत्निलाई अन्तत डिर्भोस दिए, डिर्भोस दिन जिल्ला अदालत पुग्दा दुवै भक्कानिए, हेर्नुहोस् भिडियो

काठमाडौँ ।

मोरगंको उर्लाबारिका योगेन्द्र तामागं वैदेशिक रोजगारीमा रहेका बेला उनकी पत्निले कैयौँ स्थानीयहरुसँग करोडौँ रकम उठाएर फरार पत्निलाई डिर्भोस दिउका छन् ।

योगेन्द्र वैदेशिक रोजगारिमा रहेको मौका छोपेर उनकी पत्नि टाँडीको रुद्र नाम गरेका युवकसँग फरार भएपछि योगेन्द्र विदेशबाट नेपाल आउन बाध्य बने र पतिनलाई खोजेर उनले सँगै नबस्ने निर्णयमा पुगेर अन्तत डिर्भोस दिएका छन् । योगेन्द्रकी पूर्व पत्निले ति परपुरुषलाई मामाको साइनो लगाउँथिन् ।

योगेन्द्रका १५ वर्षका छोराले आँफुलाई डर लागेको कारण आँफुले आफ्नी आमाको हर्कत बाबुलाई नभनेको बताएका छन् ।

योगेन्द्र र युट्युबर किशोर श्रेष्ठले काठाडौँ आएर उनी लुकीरहेको स्थानमा पुगेर समातेर लगेर जिल्ला प्रहरी कार्यालउय मोरगंको जिम्मा लगाएपछि डिर्भोसको प्रकृयामा गएको योगेन्द्रले बताए । जाँदा जाँदै ति महिला निकै भावुक बन्दै डिर्भोस गरुन्जेलीको अवधीभर निरन्तर रोइरहेकी थिइन् । डिर्भोसपछि पूर्व पतिसँग हेर्नुहोस् भिडियो

Facebook Comments Box

Related posts