भिडियो समाचार 

यी नेताले परस्त्रीसँग कारमा गोप्य काम गरिरहेको पत्निले देखेपछि मच्चियो हंगामा

काठमाडौँ ।

पतिले पत्निलाई मारपिट गरेका भिडियोहरु धेरै देखिएका छन् ।

तर बेलाबेलामा पत्निद्धारा पिटिएका पतिहरुका भिडियो पनि भाइरल बनिरहेका छन् । जसको पछिल्लो उदाहरण भारतको उत्तर प्रदेशको कानपुरमा देखियो ।

बिजेपीका नेता तथा कानपुर बुंदेलखंड क्षेत्रका क्षेत्रीय मन्त्री मोहित सोनकर र भाजपाकी नेतृ कारमा रंगेहात समातिएपछि उनकी पत्निले पति र भाजपाकी नेतृ बिन्दुलाई रामधुलाई गरिहेकेो एउटा भिडियो अहिले भाइरल बनिरहेको छ ।

भिडियोमा पत्निले पतिलाइ बिच सडकमा चप्पलै चप्पलले हानिरहेको देख्न सकिन्छ । जब पति तथा नेता रंगेहात परस्त्रीसँग समातिन्छन् तब उनीहरुलाई तत्कालै प्रहरी चौकी लगिन्छ र त्यहाँपनि बाझाबाझको अवस्था नै देखिन्छ । भाजपा नेतृ र बिजेपी नेताको यो काण्डले अहिले भारतमा तहल्का मच्चिरहेको छ । हेर्नुहोस् यो भाइरल भिडियो

iqbalmangalor
@iqbalmangalor

Follow

Just now #BJP Kanpur-Bundelkhand regional minister Mohit Sonkar has been caught celebrating rally in a car with his girlfriend BJP Mahila Morcha Vice President Bindu. Sonkar’s wife and his family members beat Netaji with slippers. Amazing culture amazing women respect @zoo_bear

Facebook Comments Box

Related posts