मोनोरंजन जीवन 

सुन्दरी नायिका सामन्थाले कोसँग गर्दैछिन् दोस्रो विबाह ?

के प्रेममा छिन् पतिलाई डिर्भोस दिएर बसेकी नायिका सामन्था ? कोसँग विबाह गर्दैछिन् ?

के प्रेममा छिन् पतिलाई डिर्भोस दिएर बसेकी नायिका सामन्था ? कोसँग विबाह गर्दैछिन् ? : दक्षिण भारतीय स्टार सामन्था रुथ प्रभु प्रायः सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहन्छिन् ।

हालैमात्र उनी एक गम्भीर रोगबाट पीडित भएको खबर बाहिर आएको थियो । अहिले भने उनी दोस्रो विवाह गर्ने चासोका कारण चर्चामा छिन् ।

अभिनेता पति नागा चैतन्यसँग अलग्गिएपछि उनले अब जीवनलाई अगाडि बढाउन दोस्रो विवाह गर्ने निचोडमा पुगेकी छन् ।

अभिनेत्रीकी गुरु सद्गुरु जगदीश वासुदेवले उनलाई दोस्रो विवाह गर्न सुझाव दिएका छन् ।

अभिनेत्रीले गुरुको सल्लाह पनि मानेकी छन् । सद्गुरुले आफ्नो अतीतलाई भुलाउन जिन्दगीमा अगाडि बढ्न सुझाव दिएका छन् । उनी निकट साथीहरूले पनि सामन्थालाई दोस्रो जीवन पाउनका लागि विवाह गर्न सुझाव दिएका छन् ।

Facebook Comments Box

Related posts