भिडियो समाचार 

चर्चित भारतीय नायिका सामन्था पति नागासँगको डिर्भोसपछि कसरी बनिन् गर्भवती ? बाहिर आयो वास्तविकता

एजेन्सी- चलचित्र ‘यशोदा’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक टे्रलरमा चर्चित अभिनेत्री सामन्था रुथ प्रभुको अभिनय रहेको छ । २ मिनेट २१ सेकेन्डको ट्रेलर एक्सन र थ्रिलले भरिपूर्ण छ ।

ट्रेलर हेरेर यो चलचित्रमा नायिका गर्भवती महिलाको भुमिकामा देखिएकी छन् । यस चलचित्रको ट्रेलर ५ भाषामा सार्वजनिक गरिएको छ । हिन्दी भाषामा बनेको चलचित्रको को ट्रेलर वरुण धवनले शेयर गरेका छन् भने तेलुगु भाषाको ट्रेलर विजय देवरकोंडा र मलयालम भाषाको ट्रेलर दुल्कर सलमानले शेयर गरेका छन् । समन्थाको यो चलचित्र नोभेम्बर ११ मा थिएटरमा प्रवेश गर्दैछ ।

Facebook Comments Box

Related posts