भिडियो समाचार 

एकाबिहानै सुकुम्बासी बस्तीमा बालेनको पुत्ला जलाएर यस्तो ताण्डब, मर्न तयार तर बस्ती नछाड्ने भन्दा फेरी हा,तहतियार लिएर आए हेर्नुस – भिडियो

काठमाडौं । आफ्नो बसेरा भत्काउन अघि बढेको सरकारी डोजर रोक्न बस्ती छिर्ने बाटोको मुखैमा टायर बालिएका छन् । बस्ती भत्काउन डोजर लिएर आएको नगर प्रहरीको प्रतिरोध गर्न बस्तीवासीले ढुंगा–इँटाका टुक्रा थुपारेका छन् ।

बस्तीका बलिया पुरुष, महिला सडकमा खटिएका छन् । बाँकी रहेकाहरू बस्तीको रक्षार्थ तैनाथ छन् ।सरकारको नजर अवैधानिक हो, थापाथलीको बागमती किनारमा रहेको बस्ती । बागमती सभ्यता विकास समितिको नजरमा यसले शहरको सभ्यतामाथि फोहोर पारेको छ ।

यहाँ बस्नेहरूका लागि भने यो बस्ती फोहोर होइन, घर–बसेरा हो । त्यही घर बसेरामा डोजर चलाउ बालेन शाह मेयर रहेको काठमाडौं महानगरपालिका र र बागमती सभ्यता विकास समिति कस्सिएको छ ।

Facebook Comments Box

Related posts