जीवन देश राजनीतिक समाचार समाज 

काठमाडौं मेयर बालेन्द्र साहले फेरी गरे अर्को निर्णय

काठमाडौं महानगरपालिकाले इन्फ्रास्ट्रक्चर एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ । वैशाख ३० गतेको निर्वाचनबाट चुनिएका महानगरका जनप्रतिनिधिको सोमबार बसेको पहिलो नगर कार्यपालिकाको बैठकले मेयर बालेन्द्र साहको प्रस्तावमा यस्तो निर्णय गरेको हो । सडकका खाल्डाखुल्डी पुर्न, ढल निकास नियमित गर्न भौतिक पूर्वाधार एम्बुलेन्स ७ दिनभित्र सञ्चालनमा ल्याउने निर्णय बैठकले गरेको हो । कुनै पनि स्थानमा खाल्डा खुल्डी भयो भने यो एम्बुलेन्सको प्रयोग… Read More
जीवन देश भिडियो समाचार समाचार समाज 

लुटिएको खुसि फर्किदै थियो….. तारा जहाज दुर्घटनामा परेकी एयर होस्टेज किश्मीको टिकटक भिडियो भाइरल बन्दै

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको विमानमा सवार २२ जनाको नै निधन भएको छ । जहाजकी एयरहोस्टेस कृष्मी थापापनि यो देशले गुमाएको छ । सोमबार बिहान उक्त जहाज दुर्घटनामा परेको र जहाजमा रहेका सबैको मृत्यु भएको घोषणासँगै उहाँलाई पर्खिएर बसेकी आमाको मुटु भक्कानिएको छ ।… Read More
जीवन देश राशिफल समाज 

तपाईको आजको दिन कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशिको जातकको लागि आजको दिन अर्थलाभ योग रहेको छ । व्यापार ब्यबसायबाट सोचेभनदा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा कष्ट हुनेछ ।स्वास्थ्यमा केही समस्या हुनसक्छ ध्यान दिनुहोला । सकारात्मक सोच राखेर काम गर्नुपर्ने छ । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका व्यक्तिले विगतमा गरेको कामबाट अर्थआर्जन हुनेछ । तर मनमा निरासा छाउने छ… Read More
जीवन देश राजनीतिक समाचार समाज 

कर्मचारीलाई खुशी बनाउन सरकारले १५ प्रतिशत तलब बढायो

आर्थिक वर्ष ०७९र८०को बजेट आएसँगै कर्मचारीको तलब भत्तामा १५ प्रतिशतले बृद्धि भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्ष ०७९र८०को बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब भत्तामा १५ प्रतिशतले वृद्धि गरिएको र नयाँ तलब भत्ता साउन १ गतेबाट लागू हुने बताए । यसअघि ओली सरकारले २ हजार रुपैयाँमात्रै वृद्धि गरेकोमा यसपटक १५ प्रतिशतले तलब भत्ता वृद्धि गर्दै कर्मचारीहरुलाई खुशी… Read More
Technology जीवन देश राजनीतिक समाचार समाज 

काठमाडौँ उपत्यकामा पेट्रोलियम प्रयोग गर्ने निजी सवारीलाई यसरी क्रमश हटाउँदै लैजाने रणनीति ल्यायो सरकारले

सरकारले काठमाडौँ उपत्यकामा पेट्रोलियम प्रयोग गर्ने निजी तथा सार्वजनिक सवारीसाधनलाई क्रमशः विद्युतीय सवारी साधनमा परिणत गर्ने व्यवस्था मिलाउने भएको छ । आज सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रमुख सहरहरूमा सार्वजनिक यातायातमा विद्युतीय माध्यमबाट भुक्तानी गर्ने प्रणाली लागू गरिने बताउनुभयो । सवारी प्रदूषण मापनका लागि स्वचालित प्रविधि स्थापना गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ ।… Read More
समाचार Technology जीवन देश समाज 

अमेरिकाबाट फर्किएका दुई छोरीसँगै थिए श्रेष्ठका चार परिवार, जहाज रहस्यमय ढंगले सम्पर्क विहिन भएपछी पुरै गाउँ स्तब्ध

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज बेपत्ता भएपछि गोरखाको सहिदलखन गाउँपालिका-५ को तीनमाने पुरै गाउँ स्तब्ध बनेको छ। जहाजमा उक्त गाउँका गणेशनारायण श्रेष्ठको परिवारका चार जना सदस्य सवार रहेका छन् । सोही जहाजको टिकट काटेको र जहाज चढ्नुअघि अमेरिकामा रहेका छोरासित सम्पर्क भएको आधारमा श्रेष्ठ परिवार उक्त जहाजमा रहेको पुष्टि भएको गाउँपालिकाका अध्यक्ष थापाले बताए। सो विमानमा ५२ वर्षका… Read More
जीवन देश राशिफल समाज 

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, जेठ १६ गते सोमबार , तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ ज्येष्ठ १६ गते सोमबार इश्वी सन २०२२ मे ३० तारीख ज्येष्ठ कृष्ण पक्ष औंसी तिथी कृत्तिका नक्षत्र पश्चात रोहिणी नक्षत्र सुकर्मा योग नाग करण चन्द्रमा बृष राशिमा आनन्दादि योगमा स्थिर योग नल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु,दर्शश्राद्ध सोमबारे औशि हलोवार्ने शनि जयन्ती (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो,… Read More
जीवन देश राजनीतिक समाचार समाज 

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरेर कल्याणकारी बन्न सरकारसँग कांग्रेस नेता महरको आग्रह

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जनताको ढाड सेक्नेगरी भएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि कल्याणकारी बन्न सरकारसँग आग्रह गरेका छन् । उपभोक्ता मञ्चले बढ्दो महँगीका विषयमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता महरले पछिल्लो केही महिना यता अस्वाभाविक मूल्य वृद्धिले दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढेर उपभोक्ता मारमा परेको बताए। सरकारले आइतबार रातिदेखि लागू हुनेगरी गरिएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता… Read More
जीवन देश भिडियो समाचार मोनोरंजन समाचार समाज 

काठमाडौं महानगरपालिकाका मेयर उम्मेद्वार बालेन शाहको समर्थनमा बन्यो ‘लौरो टेकौला’ गीत (भिडियो)

काठमाडौं महानगरपालिकाका मेयर उम्मेद्वार बालेन शाहको समर्थनमा ‘लौरो टेकौला’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतको शब्दमा उमेश राउतको शब्द रहेको छ भने उमेश राउतको शब्द रहेको छ । गीतमा लेखु सहयात्री, उमेश राउत, विक्रम राई र विसन आचार्यको स्वर गीतमा सुन्न सकिन्छ । गीतमा विसम आचार्यकै संगीत संयोजन छ । गीतमा बालेन एक सोच, जोस, आस र… Read More
जीवन देश राशिफल समाज 

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, जेठ १० गते मंगलबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ ज्येष्ठ १० गते मंगलबार इश्वी सन २०२२ मे २४ तारीख ज्येष्ठ कृष्ण पक्ष नवमी तिथी पूर्वभाद्रपदा नक्षत्र वैधृति योग गर करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा काण योग नल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साजेदारी कार्यमा बिशेष सजग रहनु होला ।… Read More
जीवन देश राशिफल समाचार समाज 

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, जेठ९ गते सोमबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ ज्येष्ठ ९ गते सोमबार इश्वी सन २०२२ मे २३ तारीख ज्येष्ठ कृष्ण पक्ष अष्टमी तिथी शतभिषा नक्षत्र ्रऐन्द्र योग कौलव करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा अमृत योग नल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु, गोरखकालीपूजा (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य… Read More
जीवन मोनोरंजन 

पल शाहको सुनुवाइ अर्को सातासम्मका लागि स्थगित

काठमाडौं । अभिनेता पल शाहको मुद्दाको सुनुवाइ अर्को सातासम्मका लागि स्थगित भएका छ ।नाबालिग गायिकालाई ज बरजस्ती कर णी गरेको आरोपमा पक्राउ परेका उनको सुनुवाइ बिहीबार हुने भनिएको थियो । सो सुनुवाइ अर्को साताका लागि सरेको हो । बाह्र पालिकाको नतिजा सार्वजनिक, नेपाली कांग्रेस सबैभन्दा अगाडि धादिङ, ५ जेठ (रासस) :धादिङमा थाँक्रे गाउँपालिकाबाहेक सबै पालिकाको चुनावी नतिजा प्राप्त भएको छ… Read More
रोचक / अनौठो दुनिया जीवन 

विदेशमा कमाउँदा हाई हाई, स्वदेश फर्कँदा कोही न कोही

समय र परिस्थिति अनुसार परदेशमा कमाउनु जानु पर्ने अवस्थाको सृजना हुन्छ । अझ हाम्रो जस्तो देशको लागि त बाध्यता नै भएको छ । शासन गर्नेहरू फेरिए पनि देशले मुहार फेर्न सकेको छैन । गरिबी छ । रोजगारी छैन । बेरोजगार भएर कहिलेसम्म बस्ने ? त्यो भन्दा बरु खाडीकै बाटो तताउन बाध्य छन् युवाहरू । देशको आधा अर्थतन्त्र रेमिट्यान्सले धानेको छ… Read More
देश जीवन समाचार समाज 

एनसेलले ल्यायो चुनाव लक्षित रिचार्जमा बोनस डाटा अफर

एनसेल आजियाटा लिमिटेडले पालिका चुनावलाई ध्यानमा राख्दै आकर्षक बोनस डाटा अफर ल्याएको छ । यस अफरमा ग्राहकले एनसेल एपमार्फत ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरूप ५० एमबीदेखि ५ सय एमबी डाटा प्राप्त गर्न सक्दछन् । यो अफर वैशाख २३ गतेदेखि नै लागू भइसकेको छ । अफरमा एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफूले रिचार्ज गरेको रकमको आधारमा बोनस डाटा पाउँछन्… Read More
जीवन देश राजनीतिक समाचार समाज 

आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही गर्न १९ वटा उच्चस्तरीय टोली गठन

उम्मेदवारले भोज भतेर गरे, पैसा बाँडे पनि तत्काल कारबाही हुने निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्नेलाई तत्काल कारबाही गर्न १९ वटा उच्चस्तरीय टोली गठन गरेको जनाएको छ । आयोगले आज मङ्गलवार पत्रकार सम्मेलनमार्फत आचारसंहिता उल्लङ्घन गर्नेलाई तत्काल कारबाही गर्न सक्ने अधिकारसमेत दिइ विभिन्न १९ वटा उच्चस्तरीय टोली गठन गरेको जनाएको हो । पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले तुलनात्मक रूपमा… Read More
जीवन देश राजनीतिक समाचार समाज 

मतदाता परिचयपत्र हराएका वा छुटेकाहरूले नागरिकता देखाएर भोट हाल्न पाउने

मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र हराएकाहरूले पनि मत दिन पाउने भएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावलीमा नाम भएका सबैले मत दिन पाउने जानकारी दिनुभयो । अब मतदाता परिचय हराएका वा छुटेकाहरूले नागरिकताको प्रमाणपत्रका आधारमा मत दिन पाउनेछन् । यसैबीच चुच्चे नक्सामा समेटिएको क्षेत्रमा पनि चुनाव हुन्छ त ? भन्ने प्रश्नको जवाफमा प्रमुख निर्वाचन आयुक्त… Read More
जीवन देश राशिफल समाज 

पाथिभरा माताले सबैको रक्षा गरुन, बैशाख २८ गते बुधबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ बैशाख २८ गते बुधबार इश्वी सन २०२२ मे ११ तारीख बैशाख शुक्ल पक्ष दशमी तिथी पूर्वफाल्गुनी नक्षत्र व्याघात योग गर करण चन्द्रमा सिंह राशिमा आनन्दादि योगमा स्थिर योग नल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु, राष्ट्रिय ज्योतिष संघ स्थापना दिवस (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आम्दानि क्षेत्र… Read More
जीवन अन्तर्राष्ट्रिय देश राजनीतिक समाचार 

बैंकको निक्षेपमा झिनो सुधार, ४३ खर्ब ७३ अर्ब रुपैयाँ पुग्याे

वाणिज्य बैंकहरूको निक्षेपमा झिनो सुधार देखिएको छ । वैशाख तेस्रो हप्ताकाे तुलनामा चौथो हप्तामा वाणिज्य बैंकहरूको निक्षेप सङ्कलन पाँच अर्ब रुपैयाँले मात्रै बढेको हो । नेपाल बैंकर्स सङ्घका अनुसार वैशाख चौथो हप्तामा वाणिज्य बैंकहरूको कुल निक्षेप ४३ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ । वैशाख १६ गतेसम्म ४३ खर्ब ६७ अर्ब रहेको निक्षेप २३ वैशाखसम्म आइपुग्दा पाँच अर्ब बढेर ४३… Read More
जीवन देश राजनीतिक समाचार समाज 

खल्तीबाट नाम निकालेर ‘ट्वाक ट्वाक’ न्यायाधीश नियुक्त हुँदैन : कामु प्रधानन्यायाधीश कार्की

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले खल्तीबाट नाम निकालेर न्यायाधीश नियुक्त नहुने बताउनुभएकाे छ । आज साेमवार कानुन दिवसको अवसरमा सर्वोच्च अदालत बार एसाेसिएशनले आयोजना गरेको विधिको शासन र यसका चुनौती विषयक गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । कामु प्रधानन्यायाधीश कार्कीले कानुन व्यवसाय गर्दै आएकामध्येबाट पनि गुणस्तर हेरेर मात्रै न्यायाधीश नियुक्त गरिने बताउनुभयो । उहाँले सर्वोच्च अदालतमा गोलाप्रथाबाट मुद्दा हेरिएको… Read More
जीवन देश राशिफल समाज 

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, बैशाख २७ गते मंगलबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ बैशाख २७ गते मंगलबार इश्वी सन २०२२ मे १० तारीख बैशाख शुक्ल पक्ष नवमी तिथी मघा नक्षत्र ध्रुव योग कौलव करण चन्द्रमा सिहं राशिमा आनन्दादि योगमा काल योग नल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु, सिता जयन्ति (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अधुरा कार्यहरु सुचारुगर्न समयले बिशेष… Read More