पिडा लुकाउने ठाउँ त मन हो, मुहारमा त सधै भरी मुस्कान नै हुनुपर्छ – अनमोल भनाईहरु

पिडा लुकाउने ठाउँ त मन हो, मुहारमा त सधै भरी मुस्कान नै हुनुपर्छ – अनमोल भनाईहरु १. सफलताको कारण खुसी होइन, खुसीको कारण सफलता हो त्यसैले जुन कामले तिमीलाई खुसी दिन्छ त्यहि कामले तिमीलाई सफल पनि बनाउने छ । २. कहिले पनि भिडमा सामिल नहुनु किनकि भिडले हिम्मत दिए पनि तिम्रो पहिचान खोसि दिन्छ त्यसैले आफ्नो पहिचान बनाउनु छ भने… Read More