प्रेरित भनाइहरु 

पिडा लुकाउने ठाउँ त मन हो, मुहारमा त सधै भरी मुस्कान नै हुनुपर्छ – अनमोल भनाईहरु

पिडा लुकाउने ठाउँ त मन हो, मुहारमा त सधै भरी मुस्कान नै हुनुपर्छ – अनमोल भनाईहरु

१. सफलताको कारण खुसी होइन, खुसीको कारण सफलता हो त्यसैले जुन कामले तिमीलाई खुसी दिन्छ त्यहि कामले तिमीलाई सफल पनि बनाउने छ ।
२. कहिले पनि भिडमा सामिल नहुनु किनकि भिडले हिम्मत दिए पनि तिम्रो पहिचान खोसि दिन्छ त्यसैले आफ्नो पहिचान बनाउनु छ भने आफ्नो बाटो आफै खन्ने गर ।
३. सफल हुनको लागि तपाईको असफलताको डर भन्दा तपाई भित्र सफलताको इच्छा शक्ति बढी हुनु जरुरि छ ।
४. गल्ति गर्दै नगर्नुले सफल बनाउने होइन, गल्ति गरेर पनि त्यसलाई न दोहोर्याउनुले सफल बनाउने गर्दछ ।
५. दुस्मन र मित्रलाई कहिल्यै पनि बिश्वास दिलाउनु पर्दैन किनकि दुस्मनले कहिल्यै बिश्वास गर्दैन र मित्रले कहिल्यै शंका गर्दैन ।

६. जब केहि सेकेन्ड मुस्कुराउदा फोटो राम्रो आउछ भने सधै भरि मुस्कुराएर बाच्दा जीवन कति राम्रो होला ।
७. संघर्षले मान्छेलाई मजबुत बनाउने गर्दछ, चाहे त्यो जतिनै कमजोर किन नहोस । त्यसैले संघर्ष गर्ने गर ।
८. दुइ प्रकारको मान्छेलर तिमीलाई भन्नेछन् कि तिमी केहि गर्न सक्दैनौ, एउटा जसले प्रयासनै गर्दैन र अर्को जो तिमीले केहि गर्छौ कि भनेर डराउछ ।
९. नदीको छेउमा उभिएर नदि पार हुदैन, त्यसैगरी सुतेर सपना देख्दैमा सपना पुरा हुदैन, सपना पुरा गर्नु छ भने उठेर कदम चाल्ने गर ।
१०. जिन्दगी जिउने दुइवटा मात्र तरिका छन्, कि त जे चाहन्छौ त्यसलाई पाउ, या जे पाएका छौ त्यसलाई अपनाउ ।

११. स्वार्थीको पहीचान; उ संग नजिकिदै जाँदा थाहा हुन्छ भने निस्वार्थीको पहीचान; उ जती टाढा हुंदै गयो त्यती महशुस हुन्छ।
१२. यो झरी सङ्ग पनि केही सम्बन्ध छ जब जब झरी पर्दै जान्छ तब तब उनको याद बढ्दै जान्छ।
१३. धनीहरु मन्दिर भित्र भिख माग्छ्न गरिब हरु बाहिर धनी र गरिब को फरक यत्ती हो !
१४. हाम्रो बनावट पनि निकै अचम्मको छ, झुठो बोल्न को लागि “मुख” छ; अनि! सत्यता देखाउनको लागि “आँखा” !
१५. जब मायामा बिस्वास टुट्छ नि यो sorry भन्ने शब्द नि मजाक लाग्दो रहेछ ।

१६. नदीको छेउमा उभिएर नदि पार हुदैन, त्यसैगरी सुतेर सपना देख्दैमा सपना पुरा हुदैन, सपना पुरा गर्नु छ भने उठेर कदम चाल्ने गर ।
१७. मानिसले ति दुइ व्यक्तिसंग कहिल्यै झुट बोल्न सक्दैन, पहिलो जो उसलाई असाध्यै प्रेम गर्छ अनि दोस्रो जसलाई उसले चाडै नै गुमाउदै छ ।
१८. पिडा लुकाउने ठाउँ त मन हो, मुहारमा त सधै भरी मुस्कान नै हुनुपर्छ ।

Facebook Comments Box

Related posts