समाचार देश राजनीतिक समाज 

मेयर बालेन शाहले फोहोरको व्यबस्थापन गर्नका लागि निरन्तर राखे बैठक

मेयर बालेन शाहले फोहोरको व्यबस्थापन गर्नका लागि निरन्तर राखे बैठक, सिसडोलवासीसँग वार्ता गर्न बाँकी राखेनन् कुनै कसुर, नेतालाई नपत्याएका सिसडोलबासीले बालेनलाई भने पत्याउने देखाए संकेत काठमाडौं-काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाहले राजधानीको फोहोर विसर्जन गर्न सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयसँग सोमबार राती १० बजेसम्म अनौपचारिक वार्ता गरेका थिए । वार्तामा स्थानीय दलका केही कार्यकार्ता र मेयर साहका सचिवालयका कर्मचारी मात्र… Read More
जीवन देश समाचार समाज 

नायिका मिरुना मगरले आँफुलाई ब्याड टच गर्ने युवकलाई भाई सम्झेर दिइन् माफी

कबड्डी ४ की नायिका मिरुना मगरलाई ‘ब्याड टच’ गरेका मुगुका फुर्पा तामागंलाई नायिकाले माफी दिएकी छिन् । फुर्पाले जेठ १५ गते सिभिल मलको क्युएफएक्स हलमा पुगेकी नायिका मगरमाथी अ भ द्र व्यबहार गरे लगत्तै उनले आकश्मिक प्रतिक्रिया जनाउँदै एक झा पड हा नेर माफी समेत माग्न लगाएकी थिइन् । त्यस लगत्तै नायिका मगरले फुर्पा विरुद्ध दिएसँगै प्रहरीले पक्राउ गरेपछि चौतर्फी… Read More
समाचार देश राजनीतिक समाज 

के कारण ओलीलाई गोप्य रुपमा भेटे बालेन ले ?

काठमाडौं महानगरपालिकाको मेयरको मतगणना चलिरहेका बेला मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साह एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवासमा पुगेर भेटेको कुरा खुलेको छ । उच्च स्रोतका अनुसार बालेनले शुक्रबार साँझ ओलीलाई भेट गरेका हुन् । भेटमा बालेन ओलीबाट प्रभावित भएको र ओलीले पनि आफ्नो भिजनअनुसार काम गर्न आग्रह गरेको स्रोतले बतायो । यो भेटको विवरण अहिलेसम्म दुवै पक्षबाट खुलाइएको… Read More
जीवन देश राशिफल समाज 

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, जेठ १८ गते बुधबार , तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ ज्येष्ठ १८ गते बुधबार इश्वी सन २०२२ जुन १ तारीख ज्येष्ठ शुक्ल पक्ष द्वितीया तिथी मृगशिरा नक्षत्र शूल योग कौलव करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा अमृत योग नल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु, वन अपभोक्ता दिवस (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको थालनि ले… Read More
Technology जीवन देश समाचार समाज 

तारा एअरकाे विमान दुर्घटना : १० जनाको शव काठमाण्डाै ल्याइयाे

मुस्ताङमा भएको तारा एअरको विमान दुर्घटनामा ज्यान गुमाएका २१ जनामध्ये १० जनाको शव काठमाण्डौ ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरले १० जनाको शव आज साेमवार बेलुका काठमाण्डौ ल्याएको हो । प्रतिकूल मौसमका कारण ११ जनाको शव दुर्घटनास्थलमै रहेकाे र एक जनाको अवस्था अझै थाहा हुन नसकेको तारा एअरले जनाएको छ । सबै शवकाे त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछि आफन्तको जिम्मा… Read More
जीवन देश समाचार समाज 

आकाशमा उड्ने रहर आकाशमै विलायो एयरहोस्टेस कृष्मीको , आमा छोरीको सम्झना भावव्हिल

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको विमानमा सवार २२ जनाको नै निधन भएको छ । जहाजकी एयरहोस्टेस कृष्मी थापापनि यो देशले गुमाएको छ । सोमबार बिहान उक्त जहाज दुर्घटनामा परेको र जहाजमा रहेका सबैको मृत्यु भएको घोषणासँगै उहाँलाई पर्खिएर बसेकी आमाको मुटु भक्कानिएको छ ।… Read More
जीवन देश राजनीतिक समाचार समाज 

काठमाडौं मेयर बालेन्द्र साहले फेरी गरे अर्को निर्णय

काठमाडौं महानगरपालिकाले इन्फ्रास्ट्रक्चर एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ । वैशाख ३० गतेको निर्वाचनबाट चुनिएका महानगरका जनप्रतिनिधिको सोमबार बसेको पहिलो नगर कार्यपालिकाको बैठकले मेयर बालेन्द्र साहको प्रस्तावमा यस्तो निर्णय गरेको हो । सडकका खाल्डाखुल्डी पुर्न, ढल निकास नियमित गर्न भौतिक पूर्वाधार एम्बुलेन्स ७ दिनभित्र सञ्चालनमा ल्याउने निर्णय बैठकले गरेको हो । कुनै पनि स्थानमा खाल्डा खुल्डी भयो भने यो एम्बुलेन्सको प्रयोग… Read More
जीवन देश भिडियो समाचार समाचार समाज 

लुटिएको खुसि फर्किदै थियो….. तारा जहाज दुर्घटनामा परेकी एयर होस्टेज किश्मीको टिकटक भिडियो भाइरल बन्दै

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको विमानमा सवार २२ जनाको नै निधन भएको छ । जहाजकी एयरहोस्टेस कृष्मी थापापनि यो देशले गुमाएको छ । सोमबार बिहान उक्त जहाज दुर्घटनामा परेको र जहाजमा रहेका सबैको मृत्यु भएको घोषणासँगै उहाँलाई पर्खिएर बसेकी आमाको मुटु भक्कानिएको छ ।… Read More
जीवन देश राशिफल समाज 

तपाईको आजको दिन कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशिको जातकको लागि आजको दिन अर्थलाभ योग रहेको छ । व्यापार ब्यबसायबाट सोचेभनदा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा कष्ट हुनेछ ।स्वास्थ्यमा केही समस्या हुनसक्छ ध्यान दिनुहोला । सकारात्मक सोच राखेर काम गर्नुपर्ने छ । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका व्यक्तिले विगतमा गरेको कामबाट अर्थआर्जन हुनेछ । तर मनमा निरासा छाउने छ… Read More
जीवन देश राजनीतिक समाचार समाज 

कर्मचारीलाई खुशी बनाउन सरकारले १५ प्रतिशत तलब बढायो

आर्थिक वर्ष ०७९र८०को बजेट आएसँगै कर्मचारीको तलब भत्तामा १५ प्रतिशतले बृद्धि भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्ष ०७९र८०को बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब भत्तामा १५ प्रतिशतले वृद्धि गरिएको र नयाँ तलब भत्ता साउन १ गतेबाट लागू हुने बताए । यसअघि ओली सरकारले २ हजार रुपैयाँमात्रै वृद्धि गरेकोमा यसपटक १५ प्रतिशतले तलब भत्ता वृद्धि गर्दै कर्मचारीहरुलाई खुशी… Read More
Technology जीवन देश राजनीतिक समाचार समाज 

काठमाडौँ उपत्यकामा पेट्रोलियम प्रयोग गर्ने निजी सवारीलाई यसरी क्रमश हटाउँदै लैजाने रणनीति ल्यायो सरकारले

सरकारले काठमाडौँ उपत्यकामा पेट्रोलियम प्रयोग गर्ने निजी तथा सार्वजनिक सवारीसाधनलाई क्रमशः विद्युतीय सवारी साधनमा परिणत गर्ने व्यवस्था मिलाउने भएको छ । आज सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रमुख सहरहरूमा सार्वजनिक यातायातमा विद्युतीय माध्यमबाट भुक्तानी गर्ने प्रणाली लागू गरिने बताउनुभयो । सवारी प्रदूषण मापनका लागि स्वचालित प्रविधि स्थापना गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ ।… Read More
समाचार Technology जीवन देश समाज 

अमेरिकाबाट फर्किएका दुई छोरीसँगै थिए श्रेष्ठका चार परिवार, जहाज रहस्यमय ढंगले सम्पर्क विहिन भएपछी पुरै गाउँ स्तब्ध

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज बेपत्ता भएपछि गोरखाको सहिदलखन गाउँपालिका-५ को तीनमाने पुरै गाउँ स्तब्ध बनेको छ। जहाजमा उक्त गाउँका गणेशनारायण श्रेष्ठको परिवारका चार जना सदस्य सवार रहेका छन् । सोही जहाजको टिकट काटेको र जहाज चढ्नुअघि अमेरिकामा रहेका छोरासित सम्पर्क भएको आधारमा श्रेष्ठ परिवार उक्त जहाजमा रहेको पुष्टि भएको गाउँपालिकाका अध्यक्ष थापाले बताए। सो विमानमा ५२ वर्षका… Read More
जीवन देश राशिफल समाज 

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, जेठ १६ गते सोमबार , तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ ज्येष्ठ १६ गते सोमबार इश्वी सन २०२२ मे ३० तारीख ज्येष्ठ कृष्ण पक्ष औंसी तिथी कृत्तिका नक्षत्र पश्चात रोहिणी नक्षत्र सुकर्मा योग नाग करण चन्द्रमा बृष राशिमा आनन्दादि योगमा स्थिर योग नल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु,दर्शश्राद्ध सोमबारे औशि हलोवार्ने शनि जयन्ती (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो,… Read More
जीवन देश राजनीतिक समाचार समाज 

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरेर कल्याणकारी बन्न सरकारसँग कांग्रेस नेता महरको आग्रह

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जनताको ढाड सेक्नेगरी भएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि कल्याणकारी बन्न सरकारसँग आग्रह गरेका छन् । उपभोक्ता मञ्चले बढ्दो महँगीका विषयमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता महरले पछिल्लो केही महिना यता अस्वाभाविक मूल्य वृद्धिले दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढेर उपभोक्ता मारमा परेको बताए। सरकारले आइतबार रातिदेखि लागू हुनेगरी गरिएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता… Read More
जीवन देश भिडियो समाचार मोनोरंजन समाचार समाज 

काठमाडौं महानगरपालिकाका मेयर उम्मेद्वार बालेन शाहको समर्थनमा बन्यो ‘लौरो टेकौला’ गीत (भिडियो)

काठमाडौं महानगरपालिकाका मेयर उम्मेद्वार बालेन शाहको समर्थनमा ‘लौरो टेकौला’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतको शब्दमा उमेश राउतको शब्द रहेको छ भने उमेश राउतको शब्द रहेको छ । गीतमा लेखु सहयात्री, उमेश राउत, विक्रम राई र विसन आचार्यको स्वर गीतमा सुन्न सकिन्छ । गीतमा विसम आचार्यकै संगीत संयोजन छ । गीतमा बालेन एक सोच, जोस, आस र… Read More
जीवन देश राशिफल समाज 

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, जेठ १० गते मंगलबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ ज्येष्ठ १० गते मंगलबार इश्वी सन २०२२ मे २४ तारीख ज्येष्ठ कृष्ण पक्ष नवमी तिथी पूर्वभाद्रपदा नक्षत्र वैधृति योग गर करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा काण योग नल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साजेदारी कार्यमा बिशेष सजग रहनु होला ।… Read More
जीवन देश राशिफल समाचार समाज 

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, जेठ९ गते सोमबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ ज्येष्ठ ९ गते सोमबार इश्वी सन २०२२ मे २३ तारीख ज्येष्ठ कृष्ण पक्ष अष्टमी तिथी शतभिषा नक्षत्र ्रऐन्द्र योग कौलव करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा अमृत योग नल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु, गोरखकालीपूजा (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य… Read More
रोचक / अनौठो दुनिया देश समाज 

वैदेशिक राेजगारी : बाध्यताले न दशैँ-तिहार भन्छ, न त चुनाव नै !

पाँच वर्षपछि पालिका तहको चुनाव आएको छ । पाँचै वर्षपछि वैदेशिक रोजगारीबाट चितवन रत्ननगरका रामजित महतो पनि घर फर्किनुभयो । चुनावकै बेला छुट्टी मिलाएर उहाँ तीन महिना पहिले घर आउनुभएको हो । तर बाध्यता यस्तो आइलाग्यो, चुनाव मुखैमा छाडेर फेरि साउदी फर्किनुपर्ने भयो । साउदी जान त्रिभुवन विमानस्थल पुग्नुभएका उहाँको आफ्नै बाध्यता छ । ‘भोट हाल्न पाउँछु भनेर नै मैले… Read More
देश समाज 

साउदीमा श्रीमान् बितेपछि साथी बनेको चुरोट र मनोपरामर्शपछि फेरिएकी रजनी

नुवाकोट – ‘न बाच्न मन थियो, न त मर्न नै सक्थ्यें’ रजनी तामाङ लामो सास तान्दै भन्नुहुन्छ ‘म त हाम फल्न पनि गएको हुँ, तर छोराछोरी सम्झिएँ, त्यसपछि मेरो साथी चुरोट भयो, दिनमा मैले २५/२६ वटासम्म चुरोटका खिल्ली तान्थेँ ।’ धन कमाउन गएका श्रीमानको परदेशी भूमिमा प्राण गएको सुनेका दिनदेखि करिब तीन वर्षसम्म रजनीको जीवनको हाल यस्तै रह्यो । हरदम… Read More
देश जीवन समाचार समाज 

एनसेलले ल्यायो चुनाव लक्षित रिचार्जमा बोनस डाटा अफर

एनसेल आजियाटा लिमिटेडले पालिका चुनावलाई ध्यानमा राख्दै आकर्षक बोनस डाटा अफर ल्याएको छ । यस अफरमा ग्राहकले एनसेल एपमार्फत ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरूप ५० एमबीदेखि ५ सय एमबी डाटा प्राप्त गर्न सक्दछन् । यो अफर वैशाख २३ गतेदेखि नै लागू भइसकेको छ । अफरमा एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफूले रिचार्ज गरेको रकमको आधारमा बोनस डाटा पाउँछन्… Read More